संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको साउन महिनाको विबरण सार्बजनिक गरिएको छ । साउन महिनामा दाताबाट ७१ हजार सहयोग प्राप्त भएको र ५३ हजार ६४९ रुपैया खर्च भएको कोषाध्यक्ष हरि लम्सालले जानकारी दिएका छन । कोषमा अब ८ लाख ९७ हजार ७८० रुपैया ८ पैसा बचत रहेको छ । संगीतकर्मी हरुका लागि मर्दा […]
गीतकार संघले यस बर्षको राष्ट्रिय स्रष्टा सम्मान बाट गीतकार राजेन्द्र थपालाई सम्मान गर्ने भएको छ । भदौ १३ गते एक कार्यक्रमका बीच थापालाई नगद १ लाख १ रुपैया सहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिने संघका अध्यक्ष चुडामणी देवकोटाले जानकारी दिएका छन । सोहि दिन ५ औँ ‘राष्ट्रिय स्रष्टा सम्मान बर्ष गीत पुरस्कार साथै प्रवासमा […]
संगीतकर्मी कल्याणकारी कोषलाई गीतकार किरण केसी क्रोधिले १५ हजार सहयोग गर्नु भएको छ । राजधानीमा शनिवार आफनो दोश्रो गीति संग्रह प्रशंसा सार्बजनिक समारोहमा गीतकार केसीले सहयोग रकम संगीतकार संघ नेपाललाई हस्तान्तरण गरेका हुन । कार्यक्रममा बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ ,हरिबंश आचार्य पुर्ब मन्त्री एबं गीतकार एस पि कोईराला,श्री पुरुष ढकाल, गायक रामकृष्ण ढकाल, संगीतकार आलोक […]
प्रसिद्ध गायक स्वरुपराज आचार्यको दुर्घटनामा परि निधन भएको झुठो समाचार बनाएर सम्प्रेण गर्ने झापाका सञ्चारकर्मी शिशिर बुढाथोकीले माफी मागेका छन । गायक आचार्यले झुठो समाचार लेख्ने पत्रकार र अनलाइन माथी मुद्धाको तयारी गरेका बेला बुढाथोकीले आफूले गल्ती गरेको र आइन्दा त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता भिडियो मार्फत गरेका छन । आचार्यले गाएको एउटा गीतलाई अनलाइनमा हिट […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा भक्तराज आचार्य संगीत प्रष्ठिानले ३० हजार सहयोग गरेको छ । राजधानीमा आयोजीत एक बिशेष कार्यक्रममा प्रतिष्ठानका संरक्षक भजन शिरोमणी भक्तराज आचार्य, अध्यक्ष शुशिला आचार्य र सञ्चालक सत्यस्वरुप आचार्यले कोषलाई रकम हस्तान्तरण गर्नु भएको हो । यसैबीच गीतकार आनन्द डोवली राईले कोषलाई ११ हजार रुपैया सहयोग गर्नु भएको […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोष बाट लोक गायक बुद्धिकृृण्ण लामिछाने लाई थप २२ हजार २६३ रुपैया सहयोग गर्ने निर्णय भएको छ । सोमबार बसेको संघको बैठकको निर्णय अनुसार लामिछानेको परिवारले उपलब्ध गराएको ६ महिनाको औषधी खरिद गर्दाको एकमुष्ट खर्च कोषले ब्यहोर्ने भएको हो । संघका अध्यक्ष लक्ष्मण शेषका अनुसार यस अघि कोषका […]
इन्टर नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्स का तर्फ बाट४ लाख ५३ हजार रुपैया सहयोगको घोषणा संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको असार महिना सम्मकोे विवरण सार्बजनिक भएको छ । हरेक महिनाको कोषको बिवरण सार्बजनिक गर्ने निर्णय अनुसार असार महिना सम्मको विवरण एकदिन सार्बजनिक गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । […]
दुई दशक देखी निरन्तर संगीतमा जमेकि गायिका अञ्जु पन्तको पहिलो एकल गायन कार्यक्रम ‘अञ्जु पन्त सुमधुर सन्ध्या २०७४’ हुने भएको छ । शनिबार पुतलीसडकस्थित साधना कला केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा भदौ २४ मा ‘अञ्जु पन्त सुमधुर सन्ध्या २०७४’ हुने जानकारी दिइएको हो । म्यूजिक रेकर्डिस्ट एसोसिएन र अन्जु पन्त फाउण्डेशनको आयोजनामा कमलादीको प्रज्ञा प्रतिष्ठानमा हुने […]
ब्यवस्थापीका संसद बिकास समितिका सभापति रबिन्द्र अधिकारीले संगीत रोयल्टी ब्यबस्थापनमा बाँकि रहेका जे जति काम छन त्यो साउन महिना भरमा टुंग्याइने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय र संगीतकारसंघ नेपालको संयुक्त आयोजनामा भएको रोयल्टी ब्यबस्थापनमा राज्यका अंगको सकृय भुमिका बिषयक अन्र्तकृयामा बोल्दै सभापति अधिकारीले बाँकि रहेका सबै काम साउन महिनाभरमा […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा इजरायलमा रहेकि नव गायीका अनिता लामा योञ्जनले १० हजार रुपैया सहयोग गर्नु भएको छ । अनिताले पठाएको सहयोग एक कार्यक्रमका बिच कोषलाई हस्तान्तरण गरिएको छ । त्यसैगरी बर्दिया घर भै हाल अमेरिका रहेका नव गायक बिनय अनुरागले ५ हजार १ सय रुपैया कोषलाई सहयोग गर्नु भएको छ […]