हुने विरुवाको चिल्लो पात भने झै सानैदेखि जिज्ञासु, उत्सुक र अध्ययनमा मेधावी सुमिना कुलुंग राई अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ओजस्वी र क्षमतावान् विद्यार्थीका रुपमा कहलिएकी थिइन् । हिजो स्कूले जीवनमा छँदै बनाएको परिचयले उनी पछिल्ला दिनमा प्रगतीका सिढी चढिरहेकी छिन्ः कुशल र तिख्खर अभिनयकी खानी बनेर । अर्थात् उनमा ऊ बेला पलाएको अभिनयको रागले यतिबेला […]
पछिल्लो समय नेपाली सुगम संगीतमा सक्रिय गीतकार एवं संगीतकार हुन् – बादल घिमिरे । यतिबेला आफ्नो दोस्रो आधुनिक गीति एल्बम `बदमासी ´को तयारीमा जुटिरहेका घिमिरेले आफ्नो जन्म गाऊँ स्याङ्जा चापाकोट विशेष गीत सार्वजनिक गरेका छन् । प्रसिद्ध संगीत प्रशिक्षक एवं संगीतकार चण्डिप्रसाद काफ्लेसंग शास्त्रीय संगीत सिकिरहेका बादल घिमिरे नेपाली संगीतका निकै आशालाग्दा संगीतकार समेत हुन् […]
गायीका रेनु बिष्ट केसी तेश्रो एल्वम भरोसा लिएर आएकी छन । यो भन्दा अगाडी पहिलो पाइला र अन्र्तध्वनी एल्वम मार्फत श्रोता दर्शक मार्फत स्थापीत भएकी गायीका केसीले यसपटक पनि दर्शक श्रोतालाई रुवाउने गजल लिएर आएकी छन । लोकराज अधिकारीको शब्द हरी लम्सालको संगीत रहेको गजल रेनु बिष्ट केसीले रेकर्ड गरेको एक बर्ष पछि युट्युव मार्फत […]
गायक नवीन के भट्टराईले संगीत रोयल्टीको अभियानलाई नकारात्मक दृष्टिले बोल्दा उनको बसपार्कस्थित बिजी मलमा भइरहेको लाइभ कार्यक्रम विथोलिने अवस्थामा पुगेको छ । रोयल्टी संकलनको अभियानमा रहेको संगीत रोयल्टी संकलन समाजका तर्फबाट गायक भट्टराईसँग लाइभ कार्यक्रम गरेवापत रोयल्टी प्रदान गर्न अनुरोध गर्दा उनले ‘तिमीहरु जेसुकै गर म रोयल्टी दिन्न, मलाई तिमीहरुको रोयल्टीको राजनीति मन पर्दैन’ भनेपछि […]