संगीतकार नरहरि प्रेमीको एकल संगीतमा रहेको गायक मानदेव ताजपुरियाको गीति एल्बम “पहिलो पथ” सार्वजनिक भएको छ । म्यूजिक खबर डटकमको आयोजनामा राजधानीको अनामनगरस्थित विनायो क्याफेमा वरिष्ठ संगीतकार राजु सिंह, चर्चित गीतकार, कवि डा. नवराज लम्साल, नेपाल सांगीतिक संघका महासचिव संगीतकार सन्तोष श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, भाइब्स […]
गीतकार प्रबिण कटवालले आफनो पहिलो गीतको पहिलो रोयल्टी दाङ्ग जिल्लाको करोड पानी अभियानलाई दिएका छन । म्यूजिक संसार नेपाल प्रालीले दिएको अनलाइन बिक्री र यु ट्युवको अग्रिम रोयल्टीमा थप गरी गीतकार कटवालले २ हजार २० रुपैया दाङ्ग जिल्लाको करोड पानी अभियानलाइ हस्तान्तरण गरेका हुन । म्यूजिक संसार नेपाल प्रालीले संस्थालाई गीत तथा भिडियो उपलब्ध गराउने […]
अमेरिकामा रहेका नेपालीहरुको गायनकला लाई अगाडी बढाउन गएको बर्ष देखी सुरु भएको गायन प्रतिष्पर्धाको दोस्रो सिजनको मेगा राउण्ड सुरु भएको छ । मेगा राउण्डको पहिलो अंक सार्बजनिक भएको । बर्षा बेष्ट पर्फमर सिजन २ मा यस बर्ष पनि उत्साहजनक सहभागीता रहेको सक्षम ग्रुपले जानकारी दिएको छ । अहिले अडिसन पछि मेगा राउण्ड चलीरहेको छ । […]
सर्वनाम थ्रीयटरमा नाटक प्रशिक्षण प्रश्चात मान्छे पोल्ने भट्टी निर्देशन गरेका दङाली कलाकार प्रणव आकाशले तयार पारेको विषयवस्तुमा सर्ट फिलिम कन्ट्री साईड एरोमा युटुबमा सार्वजनिक भएको छ । गाउँ र गाउंका मान्छेहरुलाई हेर्ने नकारात्मक द्रुष्टिकोणले गर्दा जब सहरिया ठिटो डिप्रेसनको सिकारमा पर्छ अनि उक्त ह्याङओभरबाट मुक्त हुन गाउँमा जादां उस्को मनमा उब्जिएको घटना परिघटनाको शिलशिला र […]
म्यूजिक संसार नेपाल प्रालीले गीतसंगीतको अनलाइन बिक्री बापत स्रष्टालाई अग्रिम रोयल्टी दिएको छ । गीतकार पुष्पा खनालको गीति संग्रह अभिनवमा रहेको यो आँखाको पानीलाई बोलको गीतको अग्रिम रोयल्टी दिएको हो । यो गीतमा सरोज कोइरालाको संगीत रहेको छ भने कोइराला र रोशनी अधिकारीले स्वर दिएका छन । म्यूजिक संसार नेपालले संस्थालाई गीत उपलब्ध गराउने स्रष्टा […]
अमेरिकामा रहेका नेपालीहरुको गायनकला लाई अगाडी बढाउन गएको बर्ष देखी सुरु भएको गायन प्रतिष्पर्धाको दोस्रो सिजन सुरु भएको छ । बर्षा बेष्ट पर्फमर सिजन २ मा यस बर्ष पनि उत्साहजनक सहभागीता रहेको सक्षम ग्रुपले जानकारी दिएको छ । अहिले अडिसन राउण्ड चलीरहेको छ । यसबर्ष नेपाल बाट बरिष्ठ संगीतकार सुरेश अधिकारीले पनि प्रतियोगीको गायन कला […]
दशैका अबसरमा अमेरिकाको ह्यारीसवर्गमा आयोजीत साँस्कृतिक कार्यक्रममा गायक जितेन्द्र गिरीले धेरैको मन जिते । पहिले देखीनै गायनमा रुची राख्ने जितेन्द्र अमेरिकामा आयोजीत बर्षा बेष्ट पर्फमर सिजन एक का टप फोर प्रतियोगी पनि हुन । उनका केहि गीत चर्चित भैसकेका छन । नेपालका चर्चित संगीतकारहरुको संगीतमा आफनो स्वर भरेका जितेन्द्रले स्टेजमा जव बुझया हो त ठिटटा […]
सुर्य चन्द काठमाडौँ : अमेरिकी बिदेशी भुमिबाट नेपाली सांगीतिक बजारमा समर्पित हुदै आएको एउटा नाम हो गायिका सबिता श्रेष्ठ, अमेरिकामा बसेर पनि नेपाली गित संगीत लाइ माया गर्दै निरन्तर रुपमा सांगीतिक फाटमा समर्पित हुदै आएकी छिन गायिका सबिता श्रेष्ठ l सानै उमेर देखि गित संगीतमा रुचि राख्दै नेपाली सांगीतिक बजारमा आफ्नो नाम स्थापित गराउन चाहने […]
संगीतकारबाट आफ्नो परिचय स्थापित गरेका संगीतकार दीपक शर्माले गायनमा डेब्यू गरेका छन् । नेपाली सांगीतिक क्षेत्रमा करिब ७ सय गीतमा संगीत भरिसकेका संगीतकार शर्माले ‘हे बरै’ बोलको लोक शैलीको गीतमा आफ्नै शब्द संगीत र एरेन्ज मार्फत बजारमा आएका छन् । भिडियोमा यस गीतका गायक दीपकले नै अभिनय गरेका छन् । अभिनयमा दीपकलाई भद्रगोलकी कलाकार रक्षा […]
हुने विरुवाको चिल्लो पात भने झै सानैदेखि जिज्ञासु, उत्सुक र अध्ययनमा मेधावी सुमिना कुलुंग राई अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ओजस्वी र क्षमतावान् विद्यार्थीका रुपमा कहलिएकी थिइन् । हिजो स्कूले जीवनमा छँदै बनाएको परिचयले उनी पछिल्ला दिनमा प्रगतीका सिढी चढिरहेकी छिन्ः कुशल र तिख्खर अभिनयकी खानी बनेर । अर्थात् उनमा ऊ बेला पलाएको अभिनयको रागले यतिबेला […]