मनोरञ्जन

रणवीरसंगकाे ब्रेकअपबारे दीपिकाले मुख खाेलिन्- ‘दाेस्राे माैका दिँदा पनि उसलार्इ रंगेहात समाएँ’

       कुनै पनि कलाकारहरूकाे लागि संबन्ध जाेडिनु र ताेडिनु कुनै नाैलाे कुरा हुँदैन् । त्यसमाथि बलिउड कलाकारहरूकाे लागि त अाज छ भाेली नै छैन हुन्छ । यस्तै कुरा गराैँ पूर्व बलिउड जाेडी रणवीर कपुर र दीपिका पादुकाेणकाे । उनीहरूकाे सम्बन्धले पनि बलिउड संचार माध्यममा खुबै स्थान पाउने गरेकाे थियाे । बलिउडकाे सुन्दर जाेडी […]


श्रस्टा बिदुर तिम्सिनाले ल्याए राज सिग्देलको आवाजमा मन छुने गीत

“चोट दियौ यति धेरै यति धेरै थलि राछु अझैसम्म, थलिनुको मजा बेग्लै म लिराछु अझै सम्म” राज सिग्देलको स्वरमा नयाँ गीत बजारमा आएको छ । यो गीतका गीतकार टेक्सास निवासी बिदुर तिम्सिना हुनुहुन्छ । “उ जितेर गइ या हारेर गइ” भन्ने चर्चित गीतका गायक राज सिग्देलले यो गीतमा रहेका मार्मिक शब्दहरुलाई न्याय दिएका छन। चोट […]


जस्टिन विवर र हेलेबीच सुटुक्क इङगेजमेन्ट

एजेन्सी: विश्वविख्यात क्यानेडेली पपस्टार जस्टिन विवरले अमेरिकी मोडेल हेले बाडविन्सँग इङगेजमेन्ट गरेका छन् । अमेरिकाको दक्षिण भेगमा पर्ने बहमास टापुस्थित एक रेस्टुरेन्टमा उनीहरुले इङगेजमेन्ट गरेको बताइएको छ । केही समय यता उनीहरु डेटिङमा थिए । हेलेसँगको प्रेममा निकै खुसी देखिएका जस्टिनले नै इङगेजमेन्टको प्रस्ताव गरेको पश्चिमा सञ्चारमाध्यमले जनाएको छ । हेलेका बाबु हलिउड अभिनेता एवम् निर्माता […]


नायक सरोज खनालसंग बिदा मागेर माईती हिडिन शिलास्मा (भिडियो )

नायक सरोज खनाल अभिनित तीज गीतको भिडियो सार्बजनिक भएको छ । भिडियोमा उनलाई श्रीमतीका रुपमा अभिनेत्री शिलास्मा मल्लले माइती हिड्नुभन्दा अघि विभिन्न कुराहरु सुझाएकी छन् । म्युजिक संसार नेपालको प्रस्तुती गायिका विन्दु परियारको आवाजमा रहेको तीज गीत माउन्टेन म्यूजिकको आधिकारीक युट्युव च्यानलबाट सार्बजनिक गरिएको हो । म माईत हिडेको… बोलको गीतमा शब्द राधा ज्ञवाली तथा […]


संगीत उत्पादक समाज बिरुद्ध परेको मुद्धा खारेज भएको छ ।

गत चैत २३ गते भएको संगीत उत्पादक समाजको चुनाबमा धाँधली भएको भन्दै दायर गरेको मुद्धा उच्च अदालत पाटनले खारेज गरिदिएको हो । सङ्गीत उत्पादक समाजको नव निर्बाचित कार्यसमिती लाई दैनिक काम कार्यबाहिमा रोक लगाउन माग गर्दै अन्तरिम आदेशको माग दाबी सहित मुद्धा दर्ता भएको थियो । यस अघि भएको पहिलो सुनुवाईमा इजलाशले अन्तरिम आदेश जारी […]


अमेरिकन गायिका मारिया कैरी दुधले नुहाउने

एजेन्सी । दुध सहजरुपमा उपलब्ध पौष्टिक आहार हो । हरेक उमेरका मानिसका लागि दुध अत्यधिक लाभकारी हुन्छ । दुधमा प्रोटिन, भिटामिन ए, बि १, बि १२ भिटामिन डी, पोटासियम र म्याग्नेसियम भरपुर हुन्छ । दुधलाई प्रोटिन, फ्याट, कार्बोहाइड्रेट तथा ती सबै भिटामिन र मिनरल्स पाइन्छन् जुन राम्रो स्वास्थ्यका लागि आवश्यक हुन्छ । हामी दुधकाे प्रयोग आहारकाे रुपमा गर्छौ […]


जुलाई ७ मा “द एक्स ब्याण्ड” ले डालसमा धमाका मच्चाउने

डालस, टेक्सास। डालसमा नेपालीहरुको संख्या बढेसंगै सांगीतिक रमझम पनि अत्यन्त बाक्लिंदै गएको छ। बर्षै भरी सबै जसो हप्ता नेपालबाट कोहि न कोहि आएर आफ्ना प्रस्तुति दिने गरेकै हुन्छन। मदन कृष्ण हरिबंश देखि धुर्मुस सुन्तली, रामकृष्ण ढकाल देखि सत्यस्वरुप आचार्यसम्मले यहाँ आफ्ना प्रस्तुति दिइसकेका छन्। साना देखि ठुल्ठुला ब्याण्डहरुले आफ्नो कलाको जादु डालसका नेपालीहरुलाई पस्किसकेका छन्। […]


संगीतकार संघको नेतृत्वमा राई : याङशु बाल प्रतिभा पुरस्कार अधिश्री कसपाललाई : संगीतकर्मी कल्याणकारी कोषमा एकैदिन २लाख ९२ हजार २२८ रुपैया

संगीतकार संघ नेपालको आठौ साधारण सभाले शान्तिराम राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।  सनिवार राजधानीमा सम्पन्न साधारणसभाले राई सहित ११ जनाको कार्य समिति सर्बसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिमा शुनिल मास्के बरिष्ठ उपाध्यक्ष, महेश खडका प्रथम उपाध्यक्ष,चेतन सापकोटा द्धितिय उपाध्यक्ष, पारस मुकारुङ्ग महासचिव र बसन्त सापकोटा सचिव र हरि लम्साल कोषाध्यक्ष पदमा […]


बिश्व वौद्धिक सम्पत्ति दिवसमा प्रतिलिपी अधिकार र रोयल्टीको चर्चा

परिवर्तनको शक्तिः नवप्रवर्तन र सिर्जनशीलतामा महिला नाराका साथ आज बिश्व वौद्धिक सम्पत्ति दिवस नेपालमा पनि मनाइएको छ । सन् १९७० मा आजकै दिन विश्व वौद्धिक सम्पत्ति संगठन विधिवत रुपमा संचालन भएको आजको दिन। वैज्ञानिक, लेखक, साहित्यकार, कलाकार लगायतका समस्त सृजनात्मक क्रियाकलापमा आफ्नो जीवन समर्पण गर्ने बौद्धिक वर्गहरुको लागि मात्र हैन लगानीकर्ता, उत्पादक, तथा वस्तु र […]


संगीत उत्पादक समाजको मुद्धामा उच्च अदालतले अन्तरिम आदेश दिएन

बिपक्षीसंग १५ दिन भित्र लिखित जवाफ माग्यो गत चैत २३ गते भएको संगीत उत्पादक समाजको चुनाबमा धाँधली भएको भन्दै  संगीत ब्यबसायीहरु हरुले दायर गरेको मुद्धामा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ । सङ्गीत उत्पादक समाजमाको नव निर्बाचीत कार्यसमिती लाई दैनिक काम कार्यबाहिमा रोक लगाउन माग गर्दै अन्तरिम आदेशको माग दाबी सहित […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907