मनोरञ्जन

जस्टिन बिबर अनुहारको प्यारालाइसिसबाट प्रभावित भए

चर्चित अंग्रेजी गायक जस्टिन बिबरले केहि समयको लागि कार्यक्रमहरुमा बिराम लिने जनाएका छन्। शुक्रबार आफ्ना प्रशंसकहरुलाई सामाजिक संजालहरु मार्फत आफु रामसे हण्ट सिन्ड्रोम नामक भाइरसबाट प्रभावित भएको जानकारी दिएका छन्। यहि कारणले गर्दा गायक बिबरको अनुहारको देब्रे तर्फको भाग चलाउन नसक्ने अवस्था रहेको छ।उनको कान र अनुहारका नसाहरुमा यो भाइरसले आक्रमण गरेकोले अनुहारमा प्यारालाइसिस भएको […]


दर्पणछाया निर्माता गीतकार नायिका मोडल रहेको पहिलो म्युजिक भिडियो “अरुको बन्न सकिन”

काठमाडौ – नेपाली चलचित्र दर्पणछाया २ कि नायिका साहारा कार्कीले अभिनय गरेको पहिलो म्युजिक भिडियो बजारमा आएको छ । गीतकार साबु गदाल कार्की (साबुरबी )को शब्द अर्जुन पोख्रेलको संगीत र जिना रसाइली को स्वर रहेको “अरुको बन्न सकिन” बोलको गीतको म्युजिक भिडियोमा साहारालाई साथ दिएका छन दर्पणछाया २ कै नायक फिरोज तिमल्सिनाले । अमेरिकाको विभिन्न […]


धिरेन शाक्यकोे अन्तरजातीय बिहे :अन्जु र मनोजले भने -मर्छु बरु छटपटिमा ( भिडियो )

प्रसिद्ध अभिनेता धिरेन शाक्य र अभिनेत्री कमला दाहाल अभिनित नयाँ गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा अन्तरजातीय बिवाहको कथालाई उठाइएको छ । यो बिवाह पछि परिवारमा उत्पन्न तनाव र त्यसपछिका घटनाक्रमलाई मनछुने तरिकाले प्रस्तुत गरिएको छ । शन्देशमूलक यो भिडियोलाई प्रसिद्ध नृत्य निर्देशक राजु शाहले निर्देशन गरेका हुन । अभिनेत्री कमला दाहाल नेपाल […]


साथीको संझनामा तयार गीत सार्बजनिक गर्दा थामिएनन आँशु (भिडियो सहित)

संगीतकार शेषको गायनमा पुनरागमन मान्छेको आयु जीवन छउञ्जेलमात्रै हुन्छ । तर, गीत–संगीतको आयु जीवन सकिएपछि पनि रहन्छ । गीतकार उमेशचन्द्र घिमिरेको शब्द गायक तथा संगीतकार लक्ष्मण शेषको स्वर र संगीतकार चक्रपाणि तिमल्सिना को संगीत रहेको ‘आजदेखि साथी मैले’ बोलको गीत अडियो भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियो सार्बजनिक कार्यक्रममा उपस्थित धेरैको आँखामा आशु भरिएको […]


चितवनका बिकल्प श्रेष्ठ बने मिस्टर नेपाल वर्ल्ड २०१८

काठमाडौं – चितवन रामघाट २५ बर्षिय विकल्प राज श्रेष्ठ ‘मिस्टर नेपाल वल्र्ड २०१८’ घोषित भएका छन् । बिबिएस फोर्थ इयरमा अध्यानरत श्रेष्ठले १६ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधि चुमेका हुन् । ‘बलात्कारीका लागि उपयुक्त सजाए के हुन सक्छ ?’ निर्णायक मध्यका एक कलाकार सुनिल थापाले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिदै उनी बिजेता बन्न सफल भएका हुन् […]


डालसमा “नाइँ नभन्नु ल” को पाँचौं शृंखला सेप्टेम्बर ७ देखि प्रदर्शनमा आउने

डालस, टेक्सास । नेपाली सिनेमाको विकास र विस्तार संगै बिदेसमा बस्ने नेपालीहरुले समेत त्यसमा लगानी गर्ने परम्परा बढ्दै छ । सोहि परम्परा अनुरुप टेक्सास क्षेत्रमा ब्यबसाय गरेर बस्ने गौरी राज जोशी र हरिबोल भण्डारीले “नाइँ नभन्नु ल” को पाँचौं शृंखलामा लगानी गरेका छन् । उक्त चलचित्रको निर्माण सम्पन्न भै नेपालमा प्रदर्शनमा आइसकेको र अमेरिकामा पनि […]


दिलासा न्यौपानेले जितिन मिस युएस नेपाल छैठौं शृंखलाको उपाधि

डालस, टेक्सास । मिस नेपाल युएस छैठौं शृंखलाको अन्तिम दिन हिजो अर्थात् अगस्त १९ गते आइतबार डालस नजिकै रहेको प्लेनो सिटिमा मिस नेपाल युएस २०१८ घोषणा गरिएको छ । नेब्रास्का राज्यमा बसोबास गर्ने दिलासा न्यौपाने मिस नेपाल युएस छानिन सफल भएकी छिन । बधाई छ दिलासालाई । त्यस्तै दोश्रोमा टेक्सास राज्यकै लबक निवासी पोशा घर्ती […]


रणवीर र दीपिकाको बिहेको मिति तय : हुनेभो बलिउडकै महंगो विवाह

अनुष्का–विराट तथा सोनम–आनन्दपछि बलिउडका टप कपल रणवीर सिंह तथा दीपिका पादुकोण बिहे गर्दैछन् । एक वर्षदेखि उनीहरुको विवाहको चर्चा हुँदै आएको छ । राम–लीलाका यी जोडीले अब विवाहको गर्ने ठाउँ पनि फाइनल गरिसकेका छन् । फिल्मफेयरको रिपोर्टका अनुसार अनुष्का र विराटले झैँ दीपिका र रणवीरले पनि इटालीमै बिहे गर्नेछन् । उनीहरुले इटालीको ‘लेक कोमो’ मा […]


थानेश्वर गौतमको सुमधुर स्वरको गजल सार्बजनिक

नेपाली गीत संगीतमा चर्चाको शिखरमा पुगेको एउटा नाम हो थानेश्वर गौतम । नेपाली गीत संगीतमा नयाँ शैलीबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल गौतमले संगीत बिषयमै स्नाकोत्तर गरेका छ्न भने क्लासिकल ,गजल, सालैजो , लोक, आधुनिक पन्चेबाजा,रोईला र अन्य सबै बिधाका गीतहरुलाई न्यायपुर्ण गाउने अदभूत गला भएका गौतम को “गाजल लगाइनछेउ”,”चोलिया को तुना”, “पिउने पनि रहर […]


कन्दरा ब्याण्डले आज डालसमा प्रस्तुति दिने

डालस, टेक्सास । आज जुलाई २८ सनिबार साँझ कन्दरा ब्याण्डले डालस तताउने भएको छ । त्यसको लागि सम्पूर्ण तयारी पुरा भएको आयोजकहरुले जनाएका छन् । पिक रेस्टुरेन्टको सहयोगमा डिटि इन्टरनेसनल र न्याकको आयोजनामा हुन लागेको यो सांस्कृतिक कार्यक्रममा नेपाल देखि आउनु भएका कन्दरा ब्याण्डका बरिष्ठ कलाकारहरु को साथै स्थानीय कलाकारहरुले समेत प्रस्तुति दिनेछन । कन्दरा […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907