अन्तररास्ट्रिय समाचार

ट्रंपमाथि महाअभियोग लगाउने आरोप तयार गर्न इन्टेलिजेन्स कमिटिको रिपोर्ट जुडिसिएरी कमिटीमा

यतिबेला अमेरिकाको राजनीति रास्ट्रपति ट्रंपमाथि अभियोग लगाउने वा नलगाउने भन्ने बिषयमा केन्द्रित छ । २०१८ को निर्बाचनमा प्रतिनिधिसभामा डेमोक्र्याटहरु बहुमतमा आए पछि शुरु भएको यो महाअभियोगको डण्डा युक्रेन काण्डमा पुगेर बजारिने भएको छ । बन्द कोठा भित्र भएका सुनुवाई र सार्बजनिक सुनुवाइको दुइ चरणहरु पार गरिसकेपछि इन्टेलिजेन्स कमिटिले रिपोर्ट तयार गरेर जुडिसिएरी कमिटीमा पठाउँदै छ […]


राजदुत गोर्डन सुनुवाई : ट्रंप र रिपब्लिकन पार्टीको लागि घातक

वाशिंटन डिसी । रास्ट्रपति ट्रंप माथि महाभियोग लगाउने वा नलगाउने निर्क्यौल गर्न जारी सुनुवाईहरु चलिरहेका छन् । आज मात्र तत्कालिन इयु राजदुत गोर्डन सोन्डल्याण्डले आफ्नो कुरा व्यक्त गरेका छन् । यस अघि पनि उनले कांग्रेसका सदस्यहरुसंग बन्द सेसनमा आफ्ना धारणा राखिसकेका थिए । उनले सार्बजनिक सुनुवाईमा डोनाल्ड ट्रंपको युक्रेन नीति र त्यसमा ट्रंपको के चासो […]


मोदिले तहल्का पिट्दै गर्दा काँग्रेसलाई ठुलो चोट ।

एजेन्सी मे २३,टेक्सास अमेरिका / भारतमा भएको लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको भाजपाले तहल्का मच्याउदै स्पस्ट बहुमतका साथ पुनः विजयी भएको छ । सरकार बनाउनका लागि दुई सय ७२ सिट आवश्यक पर्ने भए पनि भाजपा एक्लैले ३०३ सिटमा जित हाँसिल गरेको छ । यसपटक भजपाले सन् २०१४ भन्दा २१ सिट बढि ल्यायको छ । भाजपाको गठबन्धन […]


लोक सभाको मतगणना सुरू; प्रारम्भमै गान्धि २००० मतले पछी ।

अप्रिल ११ देखि मे १९ तारिक सम्म सात चरणमा भयको भारतको लोकसभा निर्वाचनको मतगणना सुरू भएको छ। ५ सय ४५ सदस्यीय लोकसभामध्ये ५ सय ४३ स्थानका लागि भएको निर्वाचनको मतगणना सुरू भएको हो। विद्युतीय मेसिनमार्फत मतगणना हुने भएकाले भोलि बिहान सम्ममा अधिकांश स्थानको नतिजा आउने अपेक्षा गरिएको छ। मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको भारतको गृह मन्त्रालयले […]


को हुन् रास्ट्रपति ट्रंपलाइ मेरो मृत्युमा मलामी नआउनु भन्ने जोन मेकेन ?

अमेरिकी राज्य एरिजोनाका सिनेटर जोन मेकेन हिजो अर्थात् अगस्त २५ सनिबार यो संसारबाट अलबिदा हुनु भएको छ । आक्रामक ब्रेन क्यान्सरबाट पिडित हुनु भएका मेकेनको अस्ति मात्र उपचार बन्द गरिएको थियो । आक्रामक ब्रेन क्यान्सरबाट पिडित भएकोले उनको मृत्यु आकस्मिक थिएन । तर यतिबेला अमेरिका शोकमा छ । जोन मेकेनले केहि महिना वर्तमान रास्ट्रपति डोनाल्ड […]


रास्ट्रपति ट्रंप गम्भीर कानुनी संकटमा

२०१६ को अमेरिकी रास्ट्रपतिय निर्बाचनताका उम्मेदवारहरु बिचमा बिभिन्न संचार गृहहरुले गरेका सार्बजनिक बादबिबादमा हिलारी क्लिन्टन र ट्रंप बीच अलि नसुहाउँदो तहमा आलोचना हुन्थ्यो । अत्यन्त भित्तामा पुर्याइएको अबस्थामा बाहेक हिलारीले आफ्नो प्रतिरक्षामा सकेसम्म सभ्य भाषा नै प्रयोग गरिन । त्यहीं डोनाल्ड ट्रंपले अत्यन्त व्यक्तिगत गालीगलोजमा उत्रिने, बास्तविक भन्दा पनि बाहिरी हल्लाको भरमा निम्न स्तरको शब्द […]


अमेरिकी मध्यावधि निर्बाचन: मूल्य मान्यता र नैतिक धरातलको परिक्षा

अमेरिकाको अर्थतन्त्र यतिबेला बलियो छ । बेरोजगारी दर इतिहासकै सबभन्दा थोरै छ । पछिल्ला तथ्यहरुले यहि देखाउँछन् । रास्ट्रपति डोनाल्ड ट्रंप र रिपब्लिकन पार्टीका नेताहरुले जनतासामु यहि कुरा भन्दै छन् । अर्थतन्त्र बलियो हुनु र बेरोजगारी कम भएकोले हाम्रो पार्टीलाइ भोट हाल्नु पर्छ । करिव दुइ महिना भन्दा अलि बढी अर्थात् आगामी नोभेम्बेर महिनामा हुन […]


वाजपेयी अब सम्झनामा सीमित

काठमाडौँ, ३१ साउन  ः प्रसिद्ध हिन्दी कविको परिचय बदल्दै तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल बिहारी वाजपेयी निष्ठावान् राजनीतिज्ञको अविस्मरणीय छवि छाडेर बिहीबार सधैँका लागि विदा हुनुभएको छ । भारतमा सबभन्दा लामो समयसम्म सांसद बन्नु भएका बाजपेयी जवाहरलाल नेहरू र इन्दिरा गान्धीपछि सबभन्दा लामो समयसम्म प्रधानमन्त्री पनि बन्नुभएको थियो । गठबन्धन सरकारलाई स्थायित्व […]


धर्मगुरुले गरे हजारौँ बालबालिकामाथि बलात्कार,पानी छर्किएर शुद्ध बनाए

ह्यारिसबर्ग, अमेरिका । एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरेको खबर बाहिरिएको छ। अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए। अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३०० धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन् । संसारभर चर्चा पाएको र मङ्गलबार सार्वजनिक गरिएको […]


रणवीर र दीपिकाको बिहेको मिति तय : हुनेभो बलिउडकै महंगो विवाह

अनुष्का–विराट तथा सोनम–आनन्दपछि बलिउडका टप कपल रणवीर सिंह तथा दीपिका पादुकोण बिहे गर्दैछन् । एक वर्षदेखि उनीहरुको विवाहको चर्चा हुँदै आएको छ । राम–लीलाका यी जोडीले अब विवाहको गर्ने ठाउँ पनि फाइनल गरिसकेका छन् । फिल्मफेयरको रिपोर्टका अनुसार अनुष्का र विराटले झैँ दीपिका र रणवीरले पनि इटालीमै बिहे गर्नेछन् । उनीहरुले इटालीको ‘लेक कोमो’ मा […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907