अन्तररास्ट्रिय समाचार

ट्रंपको टाउको दुखाउने ओमारोसा को हुन् ?

ओमारोसा यतिबेला अमेरिकाका हरेक समाचार माध्यमहरुको मसला हो। खलपात्रको रुपमा होस् वा पात्रको रुपमा उनी जताततै छाएकी छन् । दक्षिणपन्थी विचार राख्ने फक्स न्युज र रास्ट्रपति ट्रंपले जे गरे पनि ठिक भन्नेले उनको बिस्वस्नियता माथि प्रश्न उठाउंदै उनलाई उनी एक खलपात्र भएको, बिस्वस्घात गरेको र झुठो बोलेको, व्हाइट हाउसमा गरेको कामलाई भजाएर पैसा बटुल्न खोजेको […]


बिमान चोरेर उडाउने रिचार्ड रसेल र कर्मचारीबीचको रमाइलो कुराकानी

अमेरिकाको वाशिंटन राज्यको सियाटल स्थित टाकोमा अन्तररास्ट्रिय विमानस्थलमा शुक्रबार अगस्त १० मा एउटा अनौठो घटना घट्यो। विमानस्थलको ह्याङ्गरमा पार्किङ्ग गरिराखेको जहाज रिचार्ड रसेल नामक सोहि एयरलायन्सका कामदारले लिएर हिंडे । हिंडे लगत्तै एम १५ लडाकु जहाजले त्यसलाई पिछा गर्यो। करिव एक घण्टा पछि ३० माइल टाढा रहेको एउटा जंगलमा जहाज दुर्घटना भयो । दुर्घटनामा रसेलको […]


पाकिस्तानी क्रिकेटरको सत्तारोहणको तयारी र चुनौती

काठमाडौँ, २६ साउन (रासस) ः पाकिस्तानलाई क्रिकेटको दुनियाँमा सफलताको शिखरमा पु¥याउन सफल इमरान खानले देशको कार्यकारी प्रमुखको रुपमा सपथ अगामी अगष्ट १८ लिनु हुने उहाँको पार्टीले शुक्रबार जानकारी दिएको छ । त्यस्तो कुनै अप्रिय घटना भएन भने यही अगष्ट १४ अगावै उहाँले सपथ लिनुहुने अन्तरराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएको थियो । प्रत्येक वर्ष अगष्ट १४ […]


जापानले गर्‍यो कामदार अभाव भएको घोषणा

डालस, जापानमा कामदारहरुको अत्यधिक अभाव हुदै गएको सरकारी निकायबाटै शुक्रबार घोषणा भएको छ। सरकारले सार्वजनिक गरेको बार्षिक श्वेतपत्रमा विगत दुई दशकदेखि मुलुकमा कामदारको अभाव हुँदै गएको र त्यो क्रम पछिल्लो समयमा थप बढेको उल्लेख छ। जापानको मन्त्री परिषद्को कार्यालयद्वारा जारी स्वेतपत्रका अनुसार कतिपय उद्योगहरूले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारहरूको अभावको समस्या झेलिरहेका छन्। […]


एप्पल ट्रिलियन डलर बजार मूल्य पुग्ने पहिलो अमिरिकी कम्पनी

न्यूयोर्क, १८ साउन  ः आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार अर्को कोशेढुंगा पार गरेको छ अर्थात् बजार मूल्य १० खर्ब अमेरिकी डलर पुग्ने यो निजी क्षेत्रको पहिलो कम्पनी भएको छ । बिहीबार वाल स्ट्रिटमा एप्पलको प्रति सेयर मूल्य २०७.३९ अमेरिकी डलर कायम भएको छ । अमेरिकाको क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको भिमकाय प्रविधि कम्पनी […]


नक्कली फेसबुक एकाउन्ट खोलेर मध्यावधि निर्बाचन प्रभावित गर्न शुरु

न्यूयोर्क, १६ साउन  ः अमेरिकी राजनीति र आगामी मध्यावधि निर्वाचनलाई प्रभावित तुल्याउने गरी सम्भावित रुसीहरुले “गम्भीर” प्रयत्न गरेको तथ्य फेला परेको फेसबुकले जनाएको छ । मध्यावधि चुनाव हुन १०० दिन पनि बाँकी नरहेको अवस्थामा कम्पनीबाट तर्फबाट सावधानीपूर्वक जारी विज्ञप्तिमा सोझै रुसमाथि आक्षेप लगाइएको छैन । फेसबुकको अध्ययनमा ३२ वटा नक्कली फेसबुक र इन्स्टाग्राम खाता खोलेको […]


रणवीरसंगकाे ब्रेकअपबारे दीपिकाले मुख खाेलिन्- ‘दाेस्राे माैका दिँदा पनि उसलार्इ रंगेहात समाएँ’

       कुनै पनि कलाकारहरूकाे लागि संबन्ध जाेडिनु र ताेडिनु कुनै नाैलाे कुरा हुँदैन् । त्यसमाथि बलिउड कलाकारहरूकाे लागि त अाज छ भाेली नै छैन हुन्छ । यस्तै कुरा गराैँ पूर्व बलिउड जाेडी रणवीर कपुर र दीपिका पादुकाेणकाे । उनीहरूकाे सम्बन्धले पनि बलिउड संचार माध्यममा खुबै स्थान पाउने गरेकाे थियाे । बलिउडकाे सुन्दर जाेडी […]


जापानमा प्राकृतिक विपदको घोषणा

             जापानको मौसम पूर्वानुमान निकायले देशमा अत्यधिक गर्मीको लहरलाई प्राकृतिक विपद घोषणा गरेको छ। चर्को गर्मीका कारण त्यहां गत हप्तामात्रै ६५ जनाको ज्यान गएको थियो। उक्त निकायका एकजना प्रवक्ताले केही क्षेत्रमा तापक्रम अभूतपूर्व स्तरमा बढेको भन्दै चेतावनी जारी गरेका छन्। चर्को गर्मीका कारण २२ हजारभन्दा बढी मानिसहरुलाई अस्पताल भर्ना गरिएको […]


विश्वकप २०१८: दोस्रोपटक फ्रान्सलाई उपाधि,क्रोएसियन मोड्रेच विश्वकप सर्वोत्कृष्ट खेलाडी, एमबाप्पे युवा स्टार

डालस : २० वर्षपछि इतिहास दोहराऊदै फ्रान्स २१ औं संस्करणको विश्वकप विजेता बनेको छ । क्रोएसियालाई ४÷२ गोल अनतरको शान्दार जित निकाल्दै फ्रान्स २१ औं संस्करणको विश्व विजेता बनेको छ । १९९८ मा विश्वकप उचालेको फ्रान्सले पुनः इतिहास दोहो¥याउँदै इतिहास चुम्न सफल भएको हो । विश्वकपको फाइनलमा ६ गोल भएको खेलमा फ्रान्सले चार गोल हानेको थियो […]


जस्टिन विवर र हेलेबीच सुटुक्क इङगेजमेन्ट

एजेन्सी: विश्वविख्यात क्यानेडेली पपस्टार जस्टिन विवरले अमेरिकी मोडेल हेले बाडविन्सँग इङगेजमेन्ट गरेका छन् । अमेरिकाको दक्षिण भेगमा पर्ने बहमास टापुस्थित एक रेस्टुरेन्टमा उनीहरुले इङगेजमेन्ट गरेको बताइएको छ । केही समय यता उनीहरु डेटिङमा थिए । हेलेसँगको प्रेममा निकै खुसी देखिएका जस्टिनले नै इङगेजमेन्टको प्रस्ताव गरेको पश्चिमा सञ्चारमाध्यमले जनाएको छ । हेलेका बाबु हलिउड अभिनेता एवम् निर्माता […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907