अर्जुन मैनाली, न्युयोर्क एक्वाडोर । विश्वका करिब ४० देशका बिरामीहरूले उपचार गर्न आवश्यक रगत सजिलै पाउँदैनन् । त्यसमध्ये दक्षिण अमेरिकाको एक्वाडोर पनि एउटा देश हो । त्यहा करिब ४० प्रतिशत बिरामीहरूले रगत पाउँदा रहेनछन । मैले तीन महिनाअघि अफ्रिकाको मलावीमा अगष्ट २०, २०१६ मा रक्तदान गरेको थिएँ । औलो प्रभावित देश गएकाले अमेरिकामा एक वर्षसम्म […]
फेरी एनआरएनको चुनाव हुने दिन नजिकियो। त्यहि ६ महिना जति होला। दुइ बर्ष अघि पनि यसरि नै चुनाव आएको थियो। धेरैले धेरै भाषण गरेका थिए। यसो गर्छु, त्यसो गर्छु भनेर सामाजिक संजाल र फोन लाइनहरु ट्राफिक जाम हुनेगरी भरिएका थिए। म पनि सानोतिनो मान्छे होइन। अध्यक्ष पद पड्काउने हैसियत नभएको होइन तर थुप्रै कारणले म […]
अमेरिकी रास्ट्रपतिको चुनाव सकिएको दुइ हप्ता मात्र बितेको छ। चुनावी अभियानका दृश्यहरु धेरै मान्छेको मानसपटलमा अझै ताजै छन्। नबनिर्बाचित रास्ट्रपति डोनाल्ड ट्रंप अबको दुइ महिना पछि बिधिबत रुपमा पदभार ग्रहण गर्नेछन। ४५ औ रास्ट्रपतिको रुपमा उनले इतिहासमा आफ्नो नाम लेखाउने छन्। डोनाल्ड ट्रंप अधिकांश अमेरिकी जनताका छनोट होइनन। त्यसो त हिलारी पनि त्यस्तो उम्मेदवार थिइनन। […]
कार्तिक ३ गते नेपालको व्यवस्थापिका संसदमा एउटा अप्रत्यासित घटना घट्यो, त्यो पनि यूद्ध स्तरमा । वि.सं २०५२ सालदेखि २०६३ सालसम्म नेपाली जनताले नजिकबाट हतियार सहितका युद्धका खबरहरु सुनिरहन्थे । कहिले जिल्ला सदरमुकाम कब्जा त, कहिले आर्मी व्यारेकमाथि हमला । सशस्त्र संघर्षका बेला माओवादी छापामारहरुले रातारात जिल्ला सदरमुकाममा हमला गर्थे र उज्यालो नहुँदै आफ्नो इलाकातिर फर्किहाल्थे […]
प्रेम राज लामिछाने माननिय मन्त्रीज्यु दसैं,तिहार छ्ठले हामी सङ विदाई मागेर गैरहंदा विस्तारै मङ्सिरले पाईला चाल्दैछ । हर किसानको खेतको धान झड्किएर , बोरामा भरिएर घरभित्र पसिसकेकोछ । अब मौसम नै तरकारी खेतिको , हामी किसानको आयस्रोत भनेकै यहिं खेत बारी न हो । यहिमा उब्जाउछौ , यहिंमा फलाउछौं अनी यहीं बाट टिपेर हजुरको भान्छा […]
रास्ट्रपतिको चुनाव सकिएर सत्ता हस्तान्तरणको प्रक्रिया व्हाइट हाउसमा शुरु नहुँदै अमेरिकामा नव निर्बाचित रास्ट्रपति बिरुद्ध प्रदर्शन देशव्यापी बनेको छ। अमेरिकाका प्रमुख शहरहरुमा “तिमि मेरो रास्ट्रपति होइनौ” भन्ने नारा सहित नबनिर्बाचित रास्ट्रपति डोनाल्ड ट्रंपका पुत्ला जलाइएको छ। त्यहि क्रममा ओरेगनको पोर्टल्याण्डमा तोडफोड समेत भएको छ। दर्जनौं गाडी, पसल र निजि सम्पतिमा क्षति पुगेको छ भने प्रहरीले […]
चुनाब सकियो। ट्रंप रास्ट्रपति बने अमेरिकाको। कसरि बने भन्ने कुराले सबैको मथिंगलमा झड्का लागेको छ। मेडिया, सामाजिक संजालमा उनको पक्ष र बिपक्षमा चुनाव अघि भन्दा बढी टिकाटिप्पणि भैरहेको छ। अमेरिकाका प्रमुख शहरहरुमा उनि विरुद्ध प्रदर्शन गरिएको छ। ट्रंपको बिजयमा ट्रंप क्याम्पमा जति खुसि मिस्रित आस्चर्य छ बाहिर भय र त्रास मिस्रित आस्चर्य देखिन्छ। ट्रंप रास्ट्रपति […]
सर्ब प्रथमत अमेरिकाको ४५औ राष्ट्रपतिमा निर्बाचित डोनाल्ड ट्रम्प लाई हार्दिक बधाई अनी सफल कार्यकालको शुभकामना । निकै प्रतिस्पर्धात्मक नतिजाका साथ आर्थिक र सैनिक क्षमतामा विश्वकै शक्तिशाली देश अमेरिकाको ४५ औं राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्डले आउने २० जनवरीमा सपथ गर्ने छन्। डोनाल्डको ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने नारालाई अमेरिकी मतदाताले पत्याएका छन्। राजनीतिक अनुभब, सरकारको कुनै […]
भारतीय प्रधानमन्त्री प्रणब मुखर्जी नेपालको तीन दिने भ्रमणमा आएका छन् । नेपाल सरकारले उनि आउँदाको दिनलाई सार्बजनिक बिदा पनि दिइसकेको छ । त्यस्तै जनकपुर र लुम्बिनीमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि तय गरिएको छ । सरकारी स्तरबाट यो सब काम भैरहंदा सामाजिक संजाल भने बिभिन्न कुराहरुले भरिएको छ । खासगरी फेसबुक र ट्विटरमा नेपालीहरुले आक्रोस […]
अमेरिकामा रास्ट्रपतिको चुनाब आउन दुइ हप्ता मात्र बाँकी रहंदा अमेरिकामा बस्ने प्रबासी नेपालीहरु बीच एक किसिमको शित युद्ध शुरु भएको छ। सामाजिक संजालमा आफ्नो पक्षका उम्मेदवारको प्रचार गर्ने देखि लिएर अनलाइनमा लेख नै छपाएर आफ्नो धारणा व्यक्त गरेर चुनाबी माहोल तताउने काम भएको छ। ट्रंप र हिलारी मध्य को प्रबसिको लागि वा अमेरिकनको लागि ठिक […]