कुनै पनि पत्रकार मित्रहरु कलाकार नबनुन न बिकाउ नै l सानै देखि नै लेख रचना प्रती बिशेष रुचि भएर हो की किन हो अथवा आफु पत्रकार बन्न लेखन शैली मा शब्द चयन को तारतम्य मिलाउन नसकेर हो पत्रकारहरु प्रती अगाध आदर सन्मान गर्न मन लाग्छ l हुन पनि एउटा पत्रकार आफ्नो जीवनको पर्वाह नगरी कठिन भन्दा कठिन परीस्थिती […]
फेब्रुअरी ६, वाशिंगटन। डोनाल्ड ट्रंपले रास्ट्रपतिको सपथ लिएको दुइ हप्ता बल्ल पुगेको छ तर बिस्वले २ बर्ष जस्तो अनुभव गरिसकेको छ। यसको कारण उनले मेडिया र संसारभर ल्याएको अनपेक्षित तरंग हो। हिजो अमेरिकामा सुपर बल भनिने अमेरिकी फुटबलको फाइनल खेल थियो। त्यहि अबसरमा बिल ओ राइलीले ट्रंपसंग १० मिनेट लामो अन्तरबार्ता लिएका थिए। उक्त अन्तरबार्ताले […]
धेरै मान्छेले सोच्छन, धर्म गर्न र समाज सेवा गर्न बुढो हुनुपर्छ। सानो उमेरमा पढ्ने हो, त्यसपछि पैसा कमाउने र मोजमस्ती गर्ने हो र अन्त्यमा शरीर गले पछि धर्मकर्म तिर लाग्ने हो। जब खुट्टा चल्न छोड्छन तब जिब्रोले भगवानको नाम लिने हो। जब जागिर गर्न सकिन्न, थप पैसा कमाउन सकिन्न बल्ल अरुको भलो गर्ने हो। कुनै […]
भोला आचार्य अघिल्लो सातान्तले धेरै नेपालीहरुलाई विशेषगरि टेक्सासवासीहरुलाई निकै व्यस्त वनायो । न्युयोर्कको वसाईमा गरिने यसप्रकारको व्यस्तता मैले यतासरेपछि गरेको पहिलो अनुभव हो । डलास शहरमा शुक्रबार वेलुकादेखि शुरु भएको त्यो व्यस्तता आईतबार अवेरसम्म चलेको थियो । समाचार र विचारमा कलम चलाउने मिडियाका साथीहरुले समाचार र विचारका स्रव्य दृष्य सामाग्रिहरु लगातार संप्रेषण गरिरहे । अमेरिकाको […]
सप्ताहन्तका दिनहरु सामान्यतया ब्यस्त हुन्छन । कुनै न कुनै कार्यक्रम भएकै हुन्छन । डालसमा नेपालीहरुको संख्या बढे संगै संघ संस्थाहरु पनि बढेका छन् र उनीहरुका गतिबिधि पनि बाक्लिंदै गएको अबस्थामा सप्ताहन्तहरु व्यस्त भएर नै बित्छन । व्यक्तिगत रुपमा पनि नेपालीहरुले बिभिन्न खाले सामाजिक र धार्मिक क्रियाकलाप गर्ने हुँदा व्यस्तता स्वाभाविक छ । हप्ता भरि काममा […]
आज भन्दा ठिक ८ बर्ष अघि सबैलाई आस्चर्यचकित पार्दै अमेरिकाको रास्ट्रपतिको निर्बाचनमा एक अश्वेत नागरिक निर्बाचित भए । अस्वेतको लागि अमरिकामा लामो समयसम्म विभेद थियो । १९ औं शताब्दीको मध्यतिर मात्र उनीहरुले मताधिकार प्राप्त गरे । लामो संघर्ष पछि मात्र उनीहरुलाई नागरिक सरह व्यवहार गरियो । तर रास्ट्रपति नै बन्न सक्ने स्थिति थिएन । तर […]
हाम्रो पात्रो” को लेखबाट…. हरेक श्रद्धालु भक्तजनको मनोकाक्षां पुरागर्ने देवी स्वस्थानीका चारवटा हात छन् र हातहरुमा चक्र त्रिशुल तरवार अनि कमलको फूल रहेका छन् । सनातन सस्कारलाई धर्मसित जोडिनु भन्दा पनि सभ्यताकाक्रम सित जोडिनु जरुरी छ, अष्ट मातृका अर्थात आठवटा देवीको विचमा रहनुभएकी स्वस्थानी माताको महिमा अपरम्पार रहेको छ। हिन्दु सँस्कारमा धेरै जसो पुराणहरू एक […]
ठ्याक्कै दिन याद भएन, २०५९ सालको जाडोको महिना थियो । म सामान्यतया बिहान १० देखि ११ बजेको बिचमा च्यानल नेपालको मिनभवन स्थित अफिस पुग्थें । तर त्यसदिन बिहान नौ बजे नै एउटा रिपोर्टिंगमा जानु पर्ने थियो, त्यसैले म बिहान ८:३० बजे नै अफिस पुगिसकेको थिएँ । म हिड्न लाग्दै गर्दा समाचार प्रमुख योगेश उपाध्याय टुप्लुक्क […]
ल्होसार पर्ब तिब्बती नयाँ बर्ष हो। यो तिब्बत, भूटानमा भब्य रुपमा मनाउनुका साथै नेपाल र भारतका जनजाति समुदायमा धूमधामका साथ मनाइन्छ। नेपालका बिशेष गरि गुरुंग र तामांग समुदायमा यो चाड बहुचर्चित छ। यो नयाँ बर्ष भए पनि चाडकै रुपमा मनाउने गरिन्छ। तमु ल्होसार नेपाली पात्रो अनुसार पौष १५ मा मनाइन्छ र यो बर्ष डिसेम्बर ३० […]
हिजो ज्ञानेन्द्र शाहको बक्तब्य आयो। बक्तब्यमा उनले केहि जल्दाबल्दा कुरा उठाए। उनले जातीय सद्भाव भत्केको, देश अस्थिरताको चक्करमा फसेको जस्ता अहिलेका महत्वपूर्ण समस्याहरु बारे आफ्नो बक्तब्यमा उल्लेख गरे। अग्रगमन, परिबर्तन जस्ता नाराको आडमा राष्ट्रीयता कमजोर पार्ने खेल भैरहेको र अब त्यसको बिरुद्ध उत्रिनु पर्ने आह्वान समेत उनले गरे। उनले भनेका कुराले अहिले नेपालको राजनीतिमा एक […]