हामी मध्ये धेरैलाई थाहा छ, अमेरिकामा दुइ पार्टीले राज्य गर्छन रिपब्लिकन र डेमोक्र्याट । अघिल्लो लेखमा यी दुइ पार्टीहरुका खास भिन्नता बारे केहि चर्चा गरेको थिएँ। हामी नेपालका राजनीतिक पार्टी र तिनीहरुका गतिबिधिले दिक्क हुँदा प्रायजसो बिकसित मुलुकको जस्तो राजनीतिक चरित्र र संस्कार हुनुपर्छ भन्ने गर्छौं। त्यस्तो मेसोमा सम्पन्न र धनि अनि बिस्वशक्तिको रुपमा अमेरिकाको […]
अघिल्लो लेखमा मैले अमेरिकामा रहेको पार्टीगत भिन्नता बारे कुरा शुरु गरेको थिएँ। अमेरिकामा रहेका दुइ पार्टीहरुका भिन्नता कति छन् र कस्ता छन् भन्ने बारेमा मैले धाराबाहिक रुपमा जानकारी गराउने मेरो प्रयास रहने छ। नेपालका राजनीतिक पार्टीहरुमा भन्ने हो भने ब्यबहारिक भिन्नता खासै देखिदैन। किताबका ठेलीहरुमा जेजे उल्लेख गरे पनि बास्तविक रुपमा भने सबै पार्टी र […]
म अमेरिका आएको १२ बर्ष नाघीसक्दा पनि कुरा मैले नेपाल र नेपालकै राजनीतिको वरिपरी रहेर गर्छु। मैले मात्र होइन मेरा संगी साथि सबैले नेपालकै कुरा गर्छन। हुर्केर, बढेर र जिन्दगीको ठुलो हिस्सा नेपालमा बिताएर आएका धेरै नेपालीहरुले सपना पनि नेपालकै देख्छौं। अमेरिका मात्र होइन बिदेशमा बस्ने हरेक नेपालीहरुको छलफलको बिषय नेपाल, नेपालको राजनीति र नेपालको […]
डालसको नेपाली समाजमा फेरी चुनावको सिजन सुरु भए जस्तो छ। केहि दिन अघि मात्र डालसको एउटा स्थानीय अनलाइन पत्रिकाले ४ जना अध्यक्ष पदका इच्छुक व्यक्तिहरुको सुची सार्बजनिक गरे पछि मलाई पनि चुनाव लागेको महशुश भएको छ। करिव दुइ बर्ष अघि पनि यो भन्दा ठुलो गडगडाहट साथ चुनावी माहोल तातेको थियो। चुनाव आउन ३ हप्ता मात्र […]
बाल जोशी/ टेक्सस हरेक मानिसलाई आफ्नो प्रशंसा सुन्न मन पर्छ। नवजात शिशु होस् या जीवनका अन्तिम दिन गन्दै बसेका वृद्ध – आलोचना र प्रशंसा बिच चुनाव गर्न दिने हो भने सबैको रोजाईमा प्रशंसा नै पर्छ। तर, अधिकासं समयमा मानिस के बिर्सन्छ भने प्रशंसाका लागी योग्य कार्य पनि गर्नु पर्छ। योग्य कार्यका लागि केही त्याग, केही […]
ईश्वर काफ्ले संगीत प्रेमी र एउटा संस्थाको दायरा भित्र बसेर हजुरहरु सामु टहल्ने मौका यही समाजले प्रदान गरेको हो । र टहलिदै नि छु । बर्तमान अबस्थाको गीत संगीत र कलाकारहरुको रोजिरोटीलाई नियालेर हेर्दा मुख्य र केन्द्रनै देश बिदेशका स्टेज प्रस्तुति नै प्रमुख भएको छ । केही बर्ष यता । जापानमा अबस्थित नेपाली समुुदायमा राष्ट्रिय […]
लोकराज अधिकारी विपुल पोख्रेल मेरो पत्रकारिताका गुरु हुन् । तर, उनको शिश्य भने म मात्रै हैन । धेरैलाई पत्रकारितामा ल्याउने, सिकाउने, सिपालु बनाउने अनी आफ्नो खुट्टामा उभिन सक्ने बनाउने काम उनले गर्दै आइरहेका छन् । उनका शिश्य मर्यादित पत्रकारिताको पक्षमा उभिन्छन्, पत्रकारिताका नाममा हुने र भैरहेका बिसंगत पक्षलाई उनका शिश्यहरुले अस्वीकार गर्छन्, स्वाभिमानको जगमा उभिएर […]
एनआरएनए अमेरिकाको २०१७-१९ कार्यकालको मिति तोकियो। चुनाव हुने हो कि नहुने हो भन्ने दोधारमा रहेको नेपाली डायस्पोरा एकाएक उत्साहित भयो। निर्बाचन तालिकालाइ बदल्दै उम्मेदवारहरुको तालिका पनि प्रकाशित भयो। तीन सय भन्दा बढीको उम्मेद्वारी परे मध्ये जम्मा १६७ जनाको उम्मेद्वारी सदर भयो, अरु सबै आबेदनहरु बदर होइन आबस्यक कागजात बुझाउन र प्रमाण पुर्याएर ल्याउन फिर्ता गरियो। […]
केहि दिन अघि अमेरिकाको नेपाली समाज एउटा बिभत्स घटना सुन्न बाध्य भयो । कल्पना गर्न नसकिने यो घटनाले सम्पूर्ण नेपालीलाई चोट पुर्यायो । उनलाई अन्तिम श्रद्दान्जली दिन उर्लेको भिडले नेपाली समुदायको उनी प्रतिको सहानुभूति स्पस्ट गर्छ । संगसंगै यो घटनाको गाम्भीर्यतालाइ पनि अगाडी ल्याएको छ । अमेरिका जस्तो अबसरको भूमिमा किन यस्ता घटना हुँदैछन् भनेर […]
खगेन्द्र जिसी अमेरिकामा लामो समय देखि अध्यागमन सम्बन्धि वकिल हुनुहुन्छ। अध्यागमन कानुन रास्ट्रपति वा नयाँ प्रमुखको नियुक्ति संगै फरक हुन सक्छ। कानुन परिवर्तन नगरे पनि बिध्यमान कानुन लागु गराउने क्रममा पनि व्यक्तिको भूमिका ठुलो हुन्छ। अमेरिकी रास्ट्रपतिमा डोनाल्ड ट्रंप बिजयी भए पछि अध्यागमन कानुन अलि खरो रुपमा लागु गर्ने प्रयास गर्नुको साथै कतिपय नयाँ कुराहरु […]