७० बर्ष अघि टेक्सास राज्यमा पुरा डेमोक्र्याट पार्टीको पकड थियो । रिपब्लिकन पार्टी सान एण्टोनियो नजिकै रहेको जर्मन काउन्टी स्थित कार्यालयको वरिपरि सिमित थियो । पछि डालस र ह्युस्टनमा अलि अलि बिस्तारित भयो । चुनाबी प्रतिष्पर्धा डेमोक्र्याट बीच हुन्थ्यो । कन्जरभेटिभ डेमोक्र्याट र लिबरल डेमोक्र्याट बीच तिब्र प्रतिष्पर्धा हुन्थ्यो । पछि उक्त बिभाजन बढ्दै जाँदा […]
सामान्यतया कसैको मृत्यु संस्कारको अबसरमा कसैलाई गाली गरिन्न । हत्या नै भएको छ भने पनि हत्यारालाई गाली नगरी मृतकको चिर शान्तिको कामना गर्दै विचार प्रस्तुत गरिन्छ । मरेर केहि लानु छैन भन्ने बुझाउन अनेक प्रकारले दार्शनिक तर्कहरु प्रस्तुत गरिन्छ । मृतकले गरेका राम्रा कामहरु र बाँचेको जीवनको सार्थकता प्रस्तुत गर्दै परलोकमा पनि शान्ति होस् भनेर […]
करिव दुइ वर्षा अघिको रास्ट्रपतिय चुनावमा हिलारी क्लिन्टनले जित्ने अनुमान ग रिएको थियो । लाभाग हरेक सर्भेक्षणहरुले त्यस्तै देखाउँथे । तर निर्बाचन परिणाम आउँदा सबै तीन छक परे । हिलारी हारिन । गम्भीर चारित्रिक बिचलन र आर्थिक अपचलनको पर्याय बनेका डोनाल्ड ट्रंपले चुनाव जिते । त्यसको कारण हरेक बिषयमा उनले व्यक्त गरेका अतिबादी विचारहरु नै […]
राजनीतिबारे ओसोकोे चर्चित भनाइ छ– राजनीति उसका लागि मात्र हुन्छ जससँग अरु केही गर्ने क्षमता छैन । जो मूर्ति बनाउनसक्दैन, जो चित्रमा रंग भर्न सक्दैन, जो गीत गाउन सक्दैन, जो केही पनि गर्नसक्दैन उसकालागि राजनीति सहज हुन्छ । जसमा अरु कुनै योग्यता हुँदैन, ती सबैकालागि राजनीति हुन्छ । आखिर अयोग्यकालागि पनि त केही चाहियो । […]
अमेरिकाको अर्थतन्त्र यतिबेला बलियो छ । बेरोजगारी दर इतिहासकै सबभन्दा थोरै छ । पछिल्ला तथ्यहरुले यहि देखाउँछन् । रास्ट्रपति डोनाल्ड ट्रंप र रिपब्लिकन पार्टीका नेताहरुले जनतासामु यहि कुरा भन्दै छन् । अर्थतन्त्र बलियो हुनु र बेरोजगारी कम भएकोले हाम्रो पार्टीलाइ भोट हाल्नु पर्छ । करिव दुइ महिना भन्दा अलि बढी अर्थात् आगामी नोभेम्बेर महिनामा हुन […]
१९ अगस्त आइतबार मिस नेपाल युएस छैठौं शृंखला सम्पन्न हुँदैछ। यसमा भाग लिने नेपाली युबतीहरु बिभिन्न चरणमा तालिम लिंदैछन । संगसंगै उनीहरुले सामाजिक संजालमा आफ्नो लागि भोट पनि माग्दैछन । आफ्ना भावी योजना र विचार बिभिन्न अनलाइन मार्फत व्यक्त गरिरहेका छन् । त्यस्तै उनीहरुले आफ्नो कला समेत प्रस्तुत गरेर आफुलाई मिस नेपाल युएसको बिजयको दावेदार […]
“कति धेरै कार्यक्रमहरु हुन थाले, सबैमा जानै सम्भव छैन” एकजना लगभग सित्तैमा पाएको अबस्थामा बाहेक पैसा तिरेर कुनै पनि कार्यक्रममा नजाने महानुभावले गुनासो गरे । नेपालबाट काम नलाग्ने एक दुइ जना ल्याउने, उफार्ने र पैसा कमाउने धन्दा धेरै भयो, उनी जंगिए । दुख गरेर कमाएको पैसा त्यस्तामा किन खर्च गर्ने ? उनको भनाइले लाग्थ्यो, उनको […]
यतिबेला नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य अमेरिका भ्रमणमा हुनुहुन्छ । नेपाल अमेरिका पत्रकार संघ अर्थात् नेजाको छैठौं साधारण सभामा भाग लिन जुलाई १९ गते अमेरिका आउनु भएका आचार्य अमेरिकाका बिभिन्न ठाउंहरुमा भेटघाटमा व्यस्त हुनुहुन्छ । त्यहि शिलशिलामा टेक्सास आउनु भएका आचार्य नेपाल अमेरिका पत्रकार संघको नबनिर्बाचित कार्यसमितिको तर्फबाट स्वागत एबम समुदायसंग अन्तरक्रिया गर्ने कार्यक्रममा […]
अन्तत: सरकार झुक्यो । आज नेपालबाट प्रकाशित हुने संचार माध्यमहरुको शिर्षक हो । डाक्टर गोविन्द केसीसंगको बार्ता सफल भए पछि र उनको अनसन तोडिने भए पछि धेरैले सरकार झुकेको विश्लेषण गरे । सामाजिक संजालमा पक्ष वा बिपक्षमा कुर्लनेहरु कोहि फेरी बुरुक्क उफ्रेर सरकार झुकेको अर्थ लगाउदैछन । अर्काथरी फेरी यो समाचारलाई आफ्नो अहँ तुस्टि हुने […]
अमेरिका आउने धेरै नेताहरुले हामीलाई भन्ने गरेका छन्, नेपालमा ठीकठाक छ । तिमीहरुले सक्छौ नेपालमा लगानी गर, सक्दैनौ नेपालको बारेमा बिदेशमा बसेर नेपालमा नेतालाई गालि नगर। तिमीहरु अवसर नपाएर गएको भन्या होइन, अवसर पाएका छौ, पैसा कमाउ र मस्ती गर। कतिपय नेपाली जनताहरु पनि विदेश जानेलाई भगौडा भन्छन र उनीहरुको आलोचना गर्न मन पराउँछन। काम […]