यतिबेला अमेरिकाको राजनीति डेमोक्र्याटिक पार्टीबाट २०२० को रास्ट्रपतिको चुनावको उम्मेदवार छान्ने प्रक्रियामा घुमिरहेको छ । समाचारको केन्द्रबिन्दु बन्नको लागि जथाभावी ट्विट गरे पनि अमेरिकीहरु ट्रंप तिर भन्दा डेमोक्र्याटिक पार्टीको उम्मेदवार को होला भन्ने मै केन्द्रित छन् । संचार माध्यमहरु पनि सकेसम्म यहि प्रक्रियामा व्यस्त हुन प्रयास गरिरहेका छन् । करिव दुइ दर्जन उम्मेदवारहरुबाट कसले धेरै […]
आज १२औं गणतन्त्र दिबस । जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २३८ वर्ष लामो शाह बंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको छ । देशमा तत्कालिन समयमा बिध्यमान राजतन्त्रका बिरुद्ध नेपाली कांग्रेस नेत्रीत्वमा रहेका […]
एनआरएन अमेरिकाको चुनाव प्रचारको अन्तिम दिन पनि अमेरिकाको नेपाली समाज तरंगित छ । सामाजिक संजाल देखि व्यक्तिगत मेसेजहरुको आदान प्रदान तिब्र रुपमा भैरहेको छ । एनआरएन र नेपाली समाजलाई केहि सकारात्मक योगदान पुर्याउने अधिकांश उम्मेदवारहरुको उद्देस्य हो, त्यसमा शंका गर्ने ठाउँ छैन । तर सबै उम्मेदवार एकैनासले योग्य हुनुहुन्छ भन्ने छैन । कोहि अर्को उम्मेदवार […]
एनआरएन अमेरिकाको चुनाव आउन केहि दिन मात्र बाँकी छ । मैदानमा धेरै खेलाडीहरु छन् । सबैले आफ्नै एजेन्डा र उद्देस्य लिएर आएका छन् । यो अबसरमा मलाई पनि एनआरएन अमेरिकामा गएर केहि गरूँ जस्तो लाग्यो । धेरै साथीभाईहरुको सुभेच्छा, सुझाव र मेरो अनुभवको आधारमा सह कोशाध्यक्ष ( जोइण्ट ट्रेजरर) पदमा मैले उम्मेद्वारी दिएको छु । […]
हामी बिहान उठे देखि सुत्ने बेलासम्म समाचार र बिचारहरुको नियमित सम्पर्कमा रहन्छौं । त्यस मध्ये अधिकांश नकारात्मक हुन्छन । केहि सकारात्मक भए पनि धेरै मानिसका आँखा त्यता जाँदैनन । नकारात्मक र नराम्रा कुराहरुले नै हामी धेरैको ध्यान आकर्षित गर्छ । त्यहि मानवीय स्वभावको फलस्वरूप नराम्रो हल्ला छिटो फैलिन्छ । राम्रो कुरा सितिमिति सानो घेरा भन्दा […]
गैर आबासिय नेपालीहरुको संगठन एनआरएन अमेरिकाको सदस्य बन्ने म्याद सिद्दिन केहि हप्ता बाँकी छँदा करिब १५ सय मात्र सदस्य पुगेको छ । अघिल्लो पटकको चुनावी याममा १५ हजार थिए । यहि गतिमा सदस्यता निर्माण अधि बढ्ने हो भने २ हजार देखि २५ सय सम्म एनआरएन अमेरिकाका सदस्य बन्ने अनुमान लगाउन सकिन्छ । यसले एनआरएन अमेरिका […]
डाक्टर गोविन्द केसी यतिबेला फेरी आमरण अनसनमा छन् । यो उनको १६औं अनसन हो । उनको अनसन धेरै मेडिकल माफियाको टाउको दुखाइ बन्दै आएको छ । तर स्वास्थ्य जस्तो आधारभूत सेवाको जिम्मेवारिबिहिन व्यापारीकरणको बिपक्षमा रहेका नेपालीहरु भने उनको यो अभियानको पक्षमा छन् । बिशेष गरी आम नेपाली जनता उनको यो अभियानको सफलताको कामना गर्छन । […]
खाडी क्षेत्रमा बस्ने धेरैलाई थाह छ, साउदी अरेबियामा कस्तो सम्म हुन्छ भनेर । कट्टर मुस्लिम राष्ट्र र त्यसमाथि राजतन्त्र छ त्यहाँ । राजदरबारबाट गरिने जस्ता कामहरु पनि स्वीकार गर्नु पर्ने बाध्यता छ साउदीका जनतालाई । अमेरिकाको नजिकको सहयोगी राष्ट्रको रुपमा रहेकोले छिमेकी राष्ट्रहरु समेत साउदी अरेबियासंग पौंठेजोरी खेल्न चाहंदैनन । त्यहाँका राजकुमार मोहम्मद बिन सलमान […]
अघिल्लो हप्ता मंगलबार अमेरिकामा मध्यावधि निर्बाचन सम्पन्न भयो । निर्बाचनमा मिश्रित नतिजा आयो । ब्लु वेभ अर्थात् निलो तरंगले अमेरिका बढार्छ भन्ने कतिपय राजनीतिक पण्डितहरुको अनुमान सम्पूर्ण सत्य सावित हुन सकेन । २०१० मा गुमेको प्रतिनिधि सभाको नेतृत्व डेमोक्र्याट पार्टीको हातमा भने आयो । निकै असजिला सिनेटर पदका निर्बाचनका कारण सिनेटमा भने डेमोक्र्याटहरुले केहि सिट […]
साउदी अरेबिया यतिबेला बिस्व समाचारको केन्द्रबिन्दुमा छ । यसको कारण कुनै राम्रो कामको कारण होइन । टर्कीको राजधानी इस्तानाबुल स्थित साउदी दुताबासमा घटेको एक निन्दनीय घटनाको कारण साउदी अरेबिया र यसका राजा अनि राजकुमार आलोचित बनेका छन् । यो घटना यति क्रुर देखिन्छ कि यसले साउदी अरेबियाको सत्ता नै हल्लने अवस्था सिर्जना भएको छ । […]