बिचार-ब्लग

यौन हिंसाको बिकराल अवस्था र निराकरणमा छुटेको पाटो

यतिबेला नेपाली समाजमा यौन हिंसाका घटनाहरुले निकै ठाउँ पाएका छन्। रेडियो, टिभी र पत्रपत्रिका देखि सामाजिक संजालमा पनि धेरैले यौन हिंसा र पिडितलाइ न्याय कसरी दिलाउन सकिन्छ भनेर आफ्ना बिचारहरु प्रस्तुत गरिरहेका छन्। हदम्यादका कुरा, सजायको अवधिका कुराहरु आफ्नो सोंचाई र बुझाइ अनुसार व्यक्त गरिरहेका छन्यी अपराधहरु के कारणले भैरहेका छन् र किन वृद्धि भैरहेका […]


मिरुना मगरमाथिको दुर्ब्यबहार , थप्पड र माफीको चक्रमा कुण्ठित समाजको दादागिरी

फिल्म कबड्डी-४ को फिल्म हलमा शो चलिरहेको थियो। सिभिल मलको उक्त फिल्म हलमा चलचित्रको प्रोमोसनको लागि फिल्मका कलाकारहरु गएका थिए। फिल्म हेरेर निस्केका दर्शकहरुसंग मिरुना र टीम फोटो खिच्न व्यस्त थियो। भिडभाड र ठेलाठेल बीच एकजना लामाले मिरुनालाई चिमोटे। ३ चोटी चिमोटे पछि उनले प्रतिकार गरिन, लामालाइ चड्कन लगाइन, माफी माग्न लगाइन र त्यो पनि […]


बोकेको कुकुरले मृगको शिकार गर्दैन

एनआरएन अमेरिका निर्बाचनको संघारमा छ। सन् २०२१-२३ को लागि एनआरएन एनसिसि अमेरिकाको चुनाव केहि समय पछि हुँदैछ। त्यसको लागि देशभरिबाट उम्मेद्वारी दिने लहर चलेको छ। अध्यक्ष लगायत सबै पदहरुमा उत्साहजनक रुपमा उम्मेद्वारी परेको छ। यो पक्कै पनि खुसीको कुरा हो। संस्थामा धेरै मान्छे आएर सेवा गर्न इच्छा राख्नु संस्थाको हितमा छ। धेरै मान्छे सक्रिय भएर […]


एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि एनआरएनमा केहि गर्न उठ्न खोज्दै छन् भने कोहि आफ्नो रहर पुरा गर्न। आफ्नो नामको अगाडी अध्यक्ष, उपाध्यक्ष, सचिव वा अन्य पदको सम्बोधन भयो भने मात्र स्वर्ग पुगिन्छ भनेर पनि कतिपयले उम्मेद्वारी दिने तयारी गर्दैछन। बिगतमा […]


कोरनाभाइरसको महामारी र घरेलु रोक़थाम


नेपाली समाज टेक्सासको निर्बाचनमा उदानसीनताका कारण र समाधान

नेपाली समाज टेक्सासको निर्बचानको तिथि नजिकिंदै छ । अन्तिम दिन डिसेम्बर २१ तोकेर सदस्य बन्नको लागि आव्हान पनि गरिसकिएको छ । उम्मेद्वारी दाखिला गर्ने अन्तिम दिन डिसेम्बर २२ तोकिएको छ । तर डिसेम्बर महिनामा हावापानी जति कठ्याङ्ग्रिएको छ, त्यो भन्दा बढी नेपाली समाज टेक्सासको चुनावी चहलपहल कठ्याङ्ग्रिएको देखिन्छ । १९९८ मा सामान्य चाडबाड मनाउने उद्देश्य साथ […]


डेमोक्र्याटिक पार्टीमा मध्यमार्गी र प्रगतिशीलहरुबीच रस्साकस्सी

यतिबेला अमेरिकाको राजनीति डेमोक्र्याटिक पार्टीबाट २०२० को रास्ट्रपतिको चुनावको उम्मेदवार छान्ने प्रक्रियामा घुमिरहेको छ । समाचारको केन्द्रबिन्दु बन्नको लागि जथाभावी ट्विट गरे पनि अमेरिकीहरु ट्रंप तिर भन्दा डेमोक्र्याटिक पार्टीको उम्मेदवार को होला भन्ने मै केन्द्रित छन् । संचार माध्यमहरु पनि सकेसम्म यहि प्रक्रियामा व्यस्त हुन प्रयास गरिरहेका छन् । करिव दुइ दर्जन उम्मेदवारहरुबाट कसले धेरै […]


जनआन्दोलन र गणतन्त्रका बाछिटाहरु ।

  आज १२औं गणतन्त्र दिबस । जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २३८ वर्ष लामो शाह बंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका  रुपमा मनाउन थालिएको छ  । देशमा तत्कालिन समयमा बिध्यमान राजतन्त्रका बिरुद्ध नेपाली कांग्रेस नेत्रीत्वमा रहेका […]


हाम्रो र राम्रोलाई मतदान गरौँ

एनआरएन अमेरिकाको चुनाव प्रचारको अन्तिम दिन पनि अमेरिकाको नेपाली समाज तरंगित छ । सामाजिक संजाल देखि व्यक्तिगत मेसेजहरुको आदान प्रदान तिब्र रुपमा भैरहेको छ । एनआरएन र नेपाली समाजलाई केहि सकारात्मक योगदान पुर्याउने अधिकांश उम्मेदवारहरुको उद्देस्य हो, त्यसमा शंका गर्ने ठाउँ छैन । तर सबै उम्मेदवार एकैनासले योग्य हुनुहुन्छ भन्ने छैन । कोहि अर्को उम्मेदवार […]


एनआरएनमा जानुमा मेरो कुनै “लुकेको स्वार्थ” छैन: सन्तोष बिस्ट, उम्मेदवार सह-कोशाध्यक्ष

एनआरएन अमेरिकाको चुनाव आउन केहि दिन मात्र बाँकी छ । मैदानमा धेरै खेलाडीहरु छन् । सबैले आफ्नै एजेन्डा र उद्देस्य लिएर आएका छन् । यो अबसरमा मलाई पनि एनआरएन अमेरिकामा गएर केहि गरूँ जस्तो लाग्यो । धेरै साथीभाईहरुको सुभेच्छा, सुझाव र मेरो अनुभवको आधारमा सह कोशाध्यक्ष ( जोइण्ट ट्रेजरर) पदमा मैले उम्मेद्वारी दिएको छु । […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907