भर्खरै

गल्कोट समाज युकेको अधिबेशनबाट राजु कंडेल सर्बसम्मत अध्यक्ष निर्बाचित

युएसएंडनेपाल डट कम सम्बाददाता, लन्डन । गल्कोट समाज युकेको दोस्रो अधिबेशन भब्य्ताका साथ सम्पन्न । अध्यक्ष मा राजु कंडेल सर्बसम्मत। दुई बर्ष पहिला स्थापना गरिएको संस्था गल्कोट समाज युकेले रेशम बुढाथोकीको नेतृत्वमा आफ्नो कार्यकाल सफलता पुर्बक सम्पन्न गरि दोश्रो अधिबेशन गत July 30 का दिन west midland स्थित westbromwich मा भब्यताका साथ सम्पन्न गरेको छ।उक्त […]


गैर आबासीय नागरिकता सम्बन्धि विधेयकमा त्रुटी: सच्च्याउन माग

नेपालको संबिधानमा गैर आबासीय नेपालीहरुलाई बिशेष नागरिकता दिने प्राबधान छ । त्यसको लागि कानुन बनाउनु पर्छ । नेपाल सरकारले सोहि संबैधानिक प्राबधानलाइ ऐन बनाएर पूर्णता दिन बाँकी थियो । त्यो बिधेयक अहिले प्रस्तुत गर्ने तयारी भैरहेको छ । नियतबश हो वा भुलबश अमेरिका र क्यानाडा बस्ने नेपालीहरुलाई भने अप्ठेरो प्राबधान राखिएको छ । यसलाई सच्च्याउन […]


जापानले गर्‍यो कामदार अभाव भएको घोषणा

डालस, जापानमा कामदारहरुको अत्यधिक अभाव हुदै गएको सरकारी निकायबाटै शुक्रबार घोषणा भएको छ। सरकारले सार्वजनिक गरेको बार्षिक श्वेतपत्रमा विगत दुई दशकदेखि मुलुकमा कामदारको अभाव हुँदै गएको र त्यो क्रम पछिल्लो समयमा थप बढेको उल्लेख छ। जापानको मन्त्री परिषद्को कार्यालयद्वारा जारी स्वेतपत्रका अनुसार कतिपय उद्योगहरूले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारहरूको अभावको समस्या झेलिरहेका छन्। […]


रिपब्लिकन पार्टीका प्रतिनिधि सभा सदस्यद्वारा आत्मसमर्पण

न्यु योर्क राज्यका रिपब्लिकन पार्टीबाट प्रतिनिधित्व गर्ने क्रिस कोलिन्स बिरुद्ध संघिय अदालतमा आज बुधबार मुद्धा दायर गरिएको छ। उनका साथमा उनका छोरा र अन्य एक व्यक्ति समेत १३ वटा ठगी र भ्रस्टाचारको मुद्धामा मुद्धा चलाइएको छ। कांग्रेसमेन कोलिन्सले अस्ट्रेलियन औषधि उत्पादक कम्पनीको एउटा औषधिको परिक्षणको नतिजा आफ्ना छोरालाई सार्बजनिक हुनु भन्दा पहिले भनिसकेका थिए, जुन […]


इन्द्रेणीमा रुपेश न्यौपाने अध्यक्षमा आउने: बुढाहरुलाई बाटो छोड्न आग्रह

डालस, टेक्सास । इन्द्रेणी सांस्कृतिक संघ डालस क्षेत्रमा नयाँ नाम होइन । २००७ मा स्थापना भए देखि नै यसले डालसको नेपाली समाजमा छुट्टै स्थान बनाउदै आएको छ । प्रबाशमा नेपाली संस्कृतिलाई जोगाउने र प्रबर्धन गर्ने काम यसले गर्दै आएको छ । नेपाली परम्परागत चाडबाड सामुहिक रुपमा मनाउन यसले काम गर्दै आएको छ । नेपाली नयाँ पुस्ताको […]


डालसमा भानु जयन्ति सम्पन्न

पश्चिम नेपालको तनहुँको चुँदीमा जन्मिएका आदिकबि भानुभक्त आचार्यलाई अमेरिकामा बस्ने नेपालीहरुले शनिबार स्मरण गरेका छन्। २०४ औं भानुजयन्तीको सेरोफेरो पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), डालस च्याप्टरले शनिबार साँझ आयोजना गरेको कार्यक्रममा प्रस्तुत गीत, कबिता र गजलले कार्यक्रमलाई बेजोडको साहित्यिक संगम बनाएको थियो । युवा कबि एवं गजलकारका कबिता, गजल र गीतले उपस्थित साहित्यानुरागी श्रोताहरुलाई […]


एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक “चन्दा संकलन रात्रिभोज” आयोजना गर्ने भएको छ । मासिक र त्रैमासिक रुपमा बिभिन्न सामाजिक काम गर्ने एचडीएनपीले सहयोग संकलनको रुपमा भने बर्षमा एक पटक मात्र कार्यक्रम गर्ने गर्छ। आफु बसेको माटोको सेवा मात्र होइन, यो […]


एप्पल ट्रिलियन डलर बजार मूल्य पुग्ने पहिलो अमिरिकी कम्पनी

न्यूयोर्क, १८ साउन  ः आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार अर्को कोशेढुंगा पार गरेको छ अर्थात् बजार मूल्य १० खर्ब अमेरिकी डलर पुग्ने यो निजी क्षेत्रको पहिलो कम्पनी भएको छ । बिहीबार वाल स्ट्रिटमा एप्पलको प्रति सेयर मूल्य २०७.३९ अमेरिकी डलर कायम भएको छ । अमेरिकाको क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको भिमकाय प्रविधि कम्पनी […]


थानेश्वर गौतमको सुमधुर स्वरको गजल सार्बजनिक

नेपाली गीत संगीतमा चर्चाको शिखरमा पुगेको एउटा नाम हो थानेश्वर गौतम । नेपाली गीत संगीतमा नयाँ शैलीबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल गौतमले संगीत बिषयमै स्नाकोत्तर गरेका छ्न भने क्लासिकल ,गजल, सालैजो , लोक, आधुनिक पन्चेबाजा,रोईला र अन्य सबै बिधाका गीतहरुलाई न्यायपुर्ण गाउने अदभूत गला भएका गौतम को “गाजल लगाइनछेउ”,”चोलिया को तुना”, “पिउने पनि रहर […]


ज्ञानेन्द्र मल्ल र सोमपाल कामीको रेकर्ड ब्याटिंगका बाबजुद नेपालले हार्यो

काठमाडौँ, १६ साउन  ः पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपाल आयोजक नेदरल्याण्डसँग ५५ रनले रनले पराजित भएको छ । नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७.४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो । जीतका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१.५ मा सबै विकेट गुमाउँदै १३४ मा […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907