चीनमा सबभन्दा बढी बुद्ध धर्माबलम्बीहरु छन् । त्यसपछि ताओबाद मान्नेहरु छन् । “लाओ जु” ले प्रतिस्थापन गरेको सिद्धान्त हो ताओबाद । त्यसका करिव एक करोड बिस लाख अनुयायीहरु छन् चीनमा । त्यसपछि कन्फ्युसियस धर्म, मुस्लिम धर्म र क्रिस्चियन धर्म मान्नेहरु चीनमा छन् । यद्यपि चीन कम्युनिस्ट देश हो, हालैका दशकहरुमा चीनले धार्मिक अतिबादको सामना गर्दैछ […]
लण्डन । गैर आवासीय नेपाली संघ बेल्जियमको वार्षिक साधारण सभा हुने भएको छ । संघको नियमित साधारणसभा आगामी १६ सेप्टेम्बरमा आन्त्रोपेनमा हुन लागेको हो । बेल्जियमस्थित संघका पंन्जिकृत सदस्यहरुलाई संस्थाको तर्फबाट प्रबक्ता दीपेन्द्र केसी महासचिव आंगमाया लामाले पत्रचार गरिसकेका छन् । साधारणसभालाई सफल पार्न अनुजा प्रधानको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन उपसमिति समेत गठन भएको छ । […]
बब उडवार्डको पुस्तक “फियर, इनसाइड द व्हाइट हाउस” ले हलचल मच्चाएको २४ घण्टा नबित्दै ट्रंपको प्रशासनमा काम गर्ने उपल्लो तहका कर्मचारीको लेख न्यु योर्क टाइम्समा छापिए पछि वासिंगटन डिसीमा फेरी अर्को भुइचालो आएको छ । व्यक्तिको नाम गोप्य राखेर प्रकाशित उक्त लेखका अनुसार ट्रंप प्रशासन भित्रै ट्रंपलाइ साइजमा ल्याउन काम भैरहेको खुलासा गरिएको छ । […]
डालस, टेक्सास । डालसका नेपालीहरुको साझा संस्था नेपाली सोसाइटी अफ टेक्सासले तीज पर्वको चेलीहरुलाई “दर” खुवाउने कार्यक्रम गर्ने भएको छ । आगामी सनिबार अर्थात् सेप्टेम्बर ८ गते उक्त चाड उल्लासपुर्बक मनाउन लागिएको कुरा महिला संयोजक आइषा ओझाले जानकारी गराउनु भएको छ । सनिबार समयमै अर्थात् अपरान्ह ५ बजेदेखि राति १ बजे सम्म अविच्छिन्न रुपमा मनाउन […]
७० बर्ष अघि टेक्सास राज्यमा पुरा डेमोक्र्याट पार्टीको पकड थियो । रिपब्लिकन पार्टी सान एण्टोनियो नजिकै रहेको जर्मन काउन्टी स्थित कार्यालयको वरिपरि सिमित थियो । पछि डालस र ह्युस्टनमा अलि अलि बिस्तारित भयो । चुनाबी प्रतिष्पर्धा डेमोक्र्याट बीच हुन्थ्यो । कन्जरभेटिभ डेमोक्र्याट र लिबरल डेमोक्र्याट बीच तिब्र प्रतिष्पर्धा हुन्थ्यो । पछि उक्त बिभाजन बढ्दै जाँदा […]
सर्बोच्च अदालतमा ब्रेट क्याभनाको नियुक्तिको लागि सिनेटमा कसरत जारी छ । डेमोक्र्याटहरु यो नियुक्तिमा ढिलाई गर्नु पर्छ भनेर न्वारन देखिको बल लगाउंदै छन् भने रिपब्लिकनहरु मध्यावधि निर्बाचन अघि नै गर्न सकिने काम र गर्न सकिने नियुक्तिहरू सक्नु पर्ने अभियानमा छन् । गम्भीर रुपमा दुइ पार्टीमा विभाजित अमेरिका दिनदि नै झन् विभक्त हुँदैछ । व्हाइट हाउस […]
सामान्यतया कसैको मृत्यु संस्कारको अबसरमा कसैलाई गाली गरिन्न । हत्या नै भएको छ भने पनि हत्यारालाई गाली नगरी मृतकको चिर शान्तिको कामना गर्दै विचार प्रस्तुत गरिन्छ । मरेर केहि लानु छैन भन्ने बुझाउन अनेक प्रकारले दार्शनिक तर्कहरु प्रस्तुत गरिन्छ । मृतकले गरेका राम्रा कामहरु र बाँचेको जीवनको सार्थकता प्रस्तुत गर्दै परलोकमा पनि शान्ति होस् भनेर […]
डालस, टेक्सास। अर्भिंग सिटीको केन्द्रमा रहेको नेपालीहरुको आशाको धरोहर नेपाली मन्दिरमा आज बिशेष कार्यक्रमका बीच गौरा पर्ब मनाइयो । सुदुर पश्चिम नेपाली समाजको आयोजनामा भएको उक्त गौरा पर्ब मनाउने कार्यक्रममा सुदुर पश्चिममा बस्ने नेपालीहरुका साथै अन्य नेपालीहरुको समेत निकै बाक्लो उपस्थिति थियो । देउडा नाचको समेत प्रस्तुति गर्दै उपस्थित सबैलाई फुल प्रशाद वितरण गरिएको थियो […]
नेपाल जर्नीले आगामी डिसेम्बर ८ गते सनिबार एक फन्ड रेजिंग डिनर आयोजना गर्ने भएको छ। त्यसको प्रेस रिलिज हामीलाई प्राप्त भएको छ । उक्त प्रेस रिलिज जस्ताको तस्तै : नेपाल जर्नी नेपालमा गएको भुकम्पको पृष्ठभूमिमा स्थापना भयो । यो जिन्दगीको कुनै भर छैन, पहुँच नभएकाहरुलाई केहि गर्न हामीलाई अवसर नमिल्न पनि सक्छ । जति सकिन्छ, […]
टेक्सास (अमेरिका)- नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको बिधेयकमा गैर आवासीय नेपालीहरुका मागहरु बारे स्पष्ट नभएको निश्कर्ष सहित गैर आवासीय नेपालीहरुका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउन एनआरएन अमेरिकाको टोली काठमाडौं जाने भएको छ । हाल राज्य व्यवस्था तथा शुसासन समितीमा बिचाराधिन रहेको नागरिकता बिधेयकमा थुप्रै सच्याउनुपर्ने देखिएपछि सरकारलाई यसबारे ध्यानाकर्षण गराउन एनआरएन अमेरिकाले […]