भर्खरै

जरो किलो महाअभियान र यस्को अपरिहार्यता!

भर्खर मात्रै पुस २७ गते पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिबस केहि नेपालीहरुले देश भित्र अनि बाहिर पनि धुमधाम सँग मनाए । त्यसै गरी जनवरी १ लाई टोपी दिबस को रुपमा पनि मनाए । टोपी नेपालीको पहिचान थियो भने पुस २७ गते एकता दिबस तथा पृथ्वी जयन्ती! त्यसैले अहिले नेपालीले आफ्नो जरो पक्डिएर पृथिबी जयन्ती तथा एकता […]


साउदी युवतीलाई क्यानडाले शरण दियो

टोरोन्टो, २८ पुस  ः धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन टु«डोले रहाफ मोहम्मद अलकुनुनलाई शरणार्थी रुपमा स्विकार गरेको बताउनु भएको छ । क्यानडा विश्वभरीको मावन अधिकार र महिना अधिकारको पक्षमा उभिएको प्रधानमन्त्री टु«डोले बताउनु भएको छ । रहाफको तर्फबाट संयुक्त राष्ट्रसंघीय […]


एनसीएससी र नेपाली अमेरिकन च्याम्बर्स च्याम्बर अफ कमर्सका बार्षिक साधारण सभा सम्पन्न

डालस, टेक्सास । डिसेम्बर ३० गते आइतबार डालस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका दुइ संगठनका दुइवटा महत्वपूर्ण कार्यक्रमहरु भए । एउटा नेपाली ब्यापारी र ब्यबसायीहरुको संस्था यति च्याम्बर्स अफ कमर्स अनि अर्को नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र अर्थात् एनसीएससी । आगामी वर्ष २०१९ का लागी विविध कार्यक्रमहरूको तर्जुमा गर्दै अमेरिकाको डालस स्थित नेपलिज अमेरिकन च्याम्बर अफ […]


नेपाली समाज टेक्सासको साधारण सदस्य सम्बन्धि एजिएमको निर्णय बिबादमा

प्रबासी नेपालीहरुका सामाजिक संस्थाहरुमा डालस टेक्सासमा रहेको नेपाली समाज टेक्सास निकै सक्रिय संस्था हो । १९९८ मा स्थापना भए पछि यो बढिरहेको छ आजसम्म पनि । यो क्षेत्रमा नेपालीहरुको संख्या बढ्दै जाँदा यो संस्थाको उपादेयता झन् बढेको छ । नेपालीहरुको लागि बलियो र साझा संस्था चाहिन्छ भन्ने कुरामा सायदै कसैको बिमति होला । स्थापना कालदेखि […]


एचडीएनपीले घरबार बिहिनहरुलाई ब्लांकेट बितरण गर्यो

डालस, टेक्सास । जाडो याम र क्रिसमसको अवसर पारेर एचडीएनपीले फोर्ट वर्थ नजिकका घरबार बिहिनहरुलाई ब्लांकेट वितरण कार्यक्रम सम्पन्न गरेको छ । केहि समय देखि समाजका सक्रिय समाजसेवीहरुको सक्रियतामा संकलित ती ब्लांकेटहरु डिसेम्बर २४ मा वितरण गरिएको हो । जाडो समय घरबार बिहिनहरुलाई कतिपय अबस्थामा काल नै बनेर आउँछ । घर नभएकाहरुलाई मात्र थाहा हुन्छ […]


नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको अध्यक्षमा सुरेश पोख्रेल निर्बिरोध निर्बाचित

डालस, टेक्सास । डालसको नेपाली समाजको एकताको केन्द्र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले नयाँ नेतृत्व पाएको छ । निबर्तमान कार्यसमितिमा महासचिवको पदमा रहेर उल्लेखनीय काम गरेका सुरेश चन्द्र पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको निर्बाचनमा उम्मेद्वारी दिन गत हप्तासम्मको म्याद भए पनि पोख्रेल बाहेक कसैको उम्मेदवारी नपरेपछि उहाँ निर्बिरोध निर्बाचित हुनुभएको […]


युएनएले डिसेम्बर २२ मा भेटघाट कार्यक्रम गर्ने

युएसएंडनेपाल सम्बाददाता डालस, टेक्सास अमेरिकामा बस्ने नेपाली युबाहरुलाई अमेरिकी मुलधारमा स्थापित हुन सहयोग गर्ने उद्देस्य लिएर गठित युनाइटेड नेपाली एसोसिएसनले यहि डिसेम्बर २२ सनिबार मिट एंड ग्रीट अर्थात् समुदायसंग भेटघाट कार्यक्रम गर्ने भएको छ । युएनए कार्यसमितिका अध्यक्ष बिएन पन्तका अनुसार उक्त अबसरमा आगामी समरमा न्युयोर्कमा हुने चौथो सम्मेलन र युएनएले गरिरहेका कामको बारेमा जानकारी […]


एचडीएनपीले रक्तदान कार्यक्रम सम्पन्न गर्यो

डालस, टेक्सास। “एकदम जरुरत परेकाहरुलाई सहयोग” (Help For Desperate and Needy People)  अर्थात् एचडिएनपीले गत सनिबार अर्थात डिसेम्बर १५ गते एक रक्तदान कार्यक्रम सम्पन्न गर्यो। लामो समय देखि डालस क्षेत्रमा सक्रिय एचडिएनपीले हरेक ३ महिनामा रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ। यो ३० औं पटक हो। एचडिएनपीले करिव ५ बर्षदेखि यस्ता जनसेवी कार्यक्रमहरु संचालन गर्दै […]


गुगलमा “इडिअट” अर्थात् मुर्ख शब्द खोज्दा किन आउँछन ट्रंपका चित्रहरु ?

तपाईं हामी सबैले केहि कुरा थाहा पाउन गुगल सर्च प्रयोग गर्छौं । अधिकांश समय गुगलले ती कुरा थाहा पाउन मद्दत पनि गर्छ । इन्टरनेटमा राखिएका हरेक कुराहरुलाई प्राथमिकताको आधारमा यसले हामी सामु प्रस्तुत गर्छ । हामीले खोजेको सामग्री संधै पहिलो पेज वा पहिलो लाइनमा हुन्छ भन्ने छैन, त्यो कतै भित्र हुन सक्छ । तपाईंले खोजेको […]


धिरेन शाक्यकोे अन्तरजातीय बिहे :अन्जु र मनोजले भने -मर्छु बरु छटपटिमा ( भिडियो )

प्रसिद्ध अभिनेता धिरेन शाक्य र अभिनेत्री कमला दाहाल अभिनित नयाँ गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा अन्तरजातीय बिवाहको कथालाई उठाइएको छ । यो बिवाह पछि परिवारमा उत्पन्न तनाव र त्यसपछिका घटनाक्रमलाई मनछुने तरिकाले प्रस्तुत गरिएको छ । शन्देशमूलक यो भिडियोलाई प्रसिद्ध नृत्य निर्देशक राजु शाहले निर्देशन गरेका हुन । अभिनेत्री कमला दाहाल नेपाल […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907