भर्खरै

तेश्रो लिंगीले अमेरिकी सेनामा काम गर्न नपाउने

अमेरिकाको सर्बोच्च अदालतले तेश्रो लिंगीहरु माथि ट्रंप प्रशासनले लगाएको सेनामा सेवा प्रतिबन्धलाइ कायम गरिदिएको छ । सर्बोच्च अदालतका ९ जना न्यायाधिश मध्ये ५ जनाले तेश्रो लिंगी माथि प्रतिबन्ध लगाउने ट्रंप प्रशासनको पक्षमा र ४ जनाले बिपक्षमा मतदान गरेका थिए । यो नियम संगै तेश्रो लिंगी भनेर परिचय बनाएका हज्जारौं अमेरिकी सेनाहरु सेवा गर्न बाट बन्चित […]


एनआरएनका नेताहरु “बाहिर बाहिर कुद्ने होइन, आफ्नै घर छेउमा सदस्य बनाउनुस”

गैर आबासिय नेपालीहरुको संगठन एनआरएन अमेरिकाको सदस्य बन्ने म्याद सिद्दिन केहि हप्ता बाँकी छँदा करिब १५ सय मात्र सदस्य पुगेको छ । अघिल्लो पटकको चुनावी याममा १५ हजार थिए । यहि गतिमा सदस्यता निर्माण अधि बढ्ने हो भने २ हजार देखि २५ सय सम्म एनआरएन अमेरिकाका सदस्य बन्ने अनुमान लगाउन सकिन्छ । यसले एनआरएन अमेरिका […]


हामी पनि तिमिसंगै छौं डाक्टर गोविन्द केसी

डाक्टर गोविन्द केसी यतिबेला फेरी आमरण अनसनमा छन् । यो उनको १६औं अनसन हो । उनको अनसन धेरै मेडिकल माफियाको टाउको दुखाइ बन्दै आएको छ । तर स्वास्थ्य जस्तो आधारभूत सेवाको जिम्मेवारिबिहिन व्यापारीकरणको बिपक्षमा रहेका नेपालीहरु भने उनको यो अभियानको पक्षमा छन् । बिशेष गरी आम नेपाली जनता उनको यो अभियानको सफलताको कामना गर्छन । […]


डाक्टर गोबिन्द केसीको स्वास्थ्य जटिल बन्दै

लाम, ३० पुस  ः गत पुस २५ देखि इलाममा आवरण अनशनमा रहनुभएका प्रा डा गोविन्द केसीको अवस्था थप जटिल बन्दै गएको छ । शरीरमा एकदमै बढी समस्या देखिएपछि आज बिहान अस्पताल भर्ना गरिएका डा केसीलाई सघन उपचार कक्ष (आइसियु) मा राख्न चिकित्सकले सुझाव दिएका छन् । उहाँको शारीरिक अवस्था एकदमै कमजोर बन्दै गएको, निमोनियोको सङ्क्रमण […]


जरो किलो महाअभियान र यस्को अपरिहार्यता!

भर्खर मात्रै पुस २७ गते पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिबस केहि नेपालीहरुले देश भित्र अनि बाहिर पनि धुमधाम सँग मनाए । त्यसै गरी जनवरी १ लाई टोपी दिबस को रुपमा पनि मनाए । टोपी नेपालीको पहिचान थियो भने पुस २७ गते एकता दिबस तथा पृथ्वी जयन्ती! त्यसैले अहिले नेपालीले आफ्नो जरो पक्डिएर पृथिबी जयन्ती तथा एकता […]


साउदी युवतीलाई क्यानडाले शरण दियो

टोरोन्टो, २८ पुस  ः धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन टु«डोले रहाफ मोहम्मद अलकुनुनलाई शरणार्थी रुपमा स्विकार गरेको बताउनु भएको छ । क्यानडा विश्वभरीको मावन अधिकार र महिना अधिकारको पक्षमा उभिएको प्रधानमन्त्री टु«डोले बताउनु भएको छ । रहाफको तर्फबाट संयुक्त राष्ट्रसंघीय […]


एनसीएससी र नेपाली अमेरिकन च्याम्बर्स च्याम्बर अफ कमर्सका बार्षिक साधारण सभा सम्पन्न

डालस, टेक्सास । डिसेम्बर ३० गते आइतबार डालस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका दुइ संगठनका दुइवटा महत्वपूर्ण कार्यक्रमहरु भए । एउटा नेपाली ब्यापारी र ब्यबसायीहरुको संस्था यति च्याम्बर्स अफ कमर्स अनि अर्को नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र अर्थात् एनसीएससी । आगामी वर्ष २०१९ का लागी विविध कार्यक्रमहरूको तर्जुमा गर्दै अमेरिकाको डालस स्थित नेपलिज अमेरिकन च्याम्बर अफ […]


नेपाली समाज टेक्सासको साधारण सदस्य सम्बन्धि एजिएमको निर्णय बिबादमा

प्रबासी नेपालीहरुका सामाजिक संस्थाहरुमा डालस टेक्सासमा रहेको नेपाली समाज टेक्सास निकै सक्रिय संस्था हो । १९९८ मा स्थापना भए पछि यो बढिरहेको छ आजसम्म पनि । यो क्षेत्रमा नेपालीहरुको संख्या बढ्दै जाँदा यो संस्थाको उपादेयता झन् बढेको छ । नेपालीहरुको लागि बलियो र साझा संस्था चाहिन्छ भन्ने कुरामा सायदै कसैको बिमति होला । स्थापना कालदेखि […]


एचडीएनपीले घरबार बिहिनहरुलाई ब्लांकेट बितरण गर्यो

डालस, टेक्सास । जाडो याम र क्रिसमसको अवसर पारेर एचडीएनपीले फोर्ट वर्थ नजिकका घरबार बिहिनहरुलाई ब्लांकेट वितरण कार्यक्रम सम्पन्न गरेको छ । केहि समय देखि समाजका सक्रिय समाजसेवीहरुको सक्रियतामा संकलित ती ब्लांकेटहरु डिसेम्बर २४ मा वितरण गरिएको हो । जाडो समय घरबार बिहिनहरुलाई कतिपय अबस्थामा काल नै बनेर आउँछ । घर नभएकाहरुलाई मात्र थाहा हुन्छ […]


नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको अध्यक्षमा सुरेश पोख्रेल निर्बिरोध निर्बाचित

डालस, टेक्सास । डालसको नेपाली समाजको एकताको केन्द्र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले नयाँ नेतृत्व पाएको छ । निबर्तमान कार्यसमितिमा महासचिवको पदमा रहेर उल्लेखनीय काम गरेका सुरेश चन्द्र पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको निर्बाचनमा उम्मेद्वारी दिन गत हप्तासम्मको म्याद भए पनि पोख्रेल बाहेक कसैको उम्मेदवारी नपरेपछि उहाँ निर्बिरोध निर्बाचित हुनुभएको […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907