बिगत करिव साढे दुइ बर्ष देखि मेरो परिवारले दुखसुख एउटा सानो पसल चलाएका छौं। पसल शुरु गरेको करिव २० महिनासम्म त्यो पसलबाट हामीले एक डलर पनि आम्दानी गर्न सकेनौं। पहिलो करिव ८ महिना मैले काम गरें तर आम्दानी नभए पछि घर चलाउन अन्तै काम शुरु गरें। मेरो घरका अन्य सदस्यहरुले बाँकी १२ महिना उक्त काम […]
यो दशैं पनि कहिले भन्ने छलफल मै बित्ने भयो। दशैं २५ कि २६ भन्नेमा अमेरिकाको नेपाली समाज विभक्त छ। नेपालीहरु प्रबासमा बसाइ सर्न थालेको बीसौं बर्ष भयो तर बिगत ३/४ बर्ष देखि मात्र विवाद शुरु भएको हो। यसमा नेपाल भन्दा फरक दिनमा हाम्रा चाडबाडहरु मान्नु पर्छ भन्नेहरु निकै कम छन् भने नेपालकै अनुसार मनाउने धेरै […]
काठमाडौँ। “छुट्नलाइ पो रैछ क्यारे” बोलको गीत हालै सार्बजनिक भएको छ। गीतसंगै म्युजिक भिडिओ पनि सार्बजनिक गरिएको छ। यस गीतमा चर्चित कलाकारहरु थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ। अधिकांश दृश्यहरु पोखरामा खिचिएको यो म्युजिक भिडिओमा कलाकार पुष्प खड्काको अभिनय रहेको छ भने जानु पोख्रेलले पहिलो पल्ट यहि गीत मार्फत सांगीतिक क्षेत्रमा आफ्नो यात्रा […]
डालस, टेक्सास। तालमा डुबेर सहादत प्राप्त गरेका युबाद्वय हिकारू गौतम र त्रिशरण खत्रीको ४५औ पुण्य तिथिको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। केलर सिटिस्थित कार्टर ब्लड केयरको कार्यालमा भएको उक्त रक्तदान कार्यक्रममा ४२ जना उपस्थित भएका थिए भने २७ जनाले रक्तदान गरेका थिए। ब्लड डोनर्स अफ अमेरिका र डालस गुर्खाज फुटबल क्लबको आयोजना र दिबंगत […]
डालस, टेक्सास। तालमा डुबेर मृत्यु भएका डालस नजिकै रहेको शहर केलर निवासी एक नेपाली युवाको दाहसंस्कार भोलि अर्थात् जुलाई १४ गते हुने भएको छ। परिबारका अनुसार डालसमा रहेको वेस्ट च्यापेल संस्कार गृहमा मंगलबार बिहान ९ बजे अन्तिम श्रद्धान्जली अर्पण गरिनेछ। त्यसपछि साढे दस बजे अन्तिम संस्कार सम्पन्न गरिनेछ। कोरोनाको संक्रमणका कारण दाहसंस्कार गृहमा उपस्थित हुन […]
डालस, टेक्सास । कोरोन भाइरसको प्रभाव फैलिएर बिस्तारै स्थानीय समुदायका क्रियाकलापहरुमा असर पर्न थालेको छ । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको सहयोगमा नेपाली समाज टेक्सासद्वारा संचालन भैरहेको नेपाली भाषा कक्षा सोहि भाइरसका कारण मार्च २२ सम्मका लागि स्थगित गरिएको छ । स्कुलका प्रिन्सिपल बिजयराज भट्टराई तथा स्कूल ब्यबस्थापनका अनुसार यो अबधि बढ्न सक्ने तर्फ […]
मिठो स्वरका धनि थानेश्वर गौतम र लाली बुढाथोकीले अर्को सुन्दर प्रस्तुति बजारमा ल्याएका छन् । “धानको चुली मकैको सुली लाइदेउ मायाँ नबोली नबोली” शिर्षकको यो गीतमा पनि बिगतमा जस्तै ग्रामिण भेगमा प्रचलित शब्दहरुको प्रयोग गरेका छन् । यसपटक उनीहरुले म्युजिक भिडियोमा चर्चित सिने कलाकारहरु केकी अधिकारी र पुष्प खड्कालाई ल्याएका छन् । गीतका शब्द अत्यन्त […]
मिठो स्वरका धनि थानेश्वर गौतमले अर्को सुन्दर प्रस्तुति बजारमा ल्याएका छन् । “धानको चुली मकैको सुली लाइदेउ मायाँ नबोली नबोली” शिर्षकको यो गीतमा पनि बिगतमा जस्तै ग्रामिण भेगमा प्रचलित शब्दहरुको प्रयोग गरेका छन् । यसपटक उनले म्युजिक भिडियोमा चर्चित सिने कलाकारहरु केकी अधिकारी र पुष्प खड्कालाई ल्याएका छन् । गीतका शब्द अत्यन्त मार्मिक र जनाजिव्रोमा […]
बिस्व स्वास्थ्य संगठनले कोरोना भाइरसको आतंकलाई प्याण्डेमिक अर्थात् बिस्वभर खतरनाक रुपमा फैलिरहेको रोगको रुपमा घोषणा गरेको छ । गत जनवरी ३० मा मात्र उक्त संगठनले यो रोगको महामारीका कारण जनस्वास्थ्य आपतकालीन अबस्थाको घोषणा गरेको थियो । यतिबेला सवालाख मान्छेमा कोरोना भाइरसको संक्रमण भएको छ भने ४५ सय भन्दा बढीको ज्यान गैसकेको छ । चीन लगायत […]