भर्खरै

दसैँ मनाउन दश लाख उपत्यका बाहिरिए

घटस्थापनापछि १० लाख यात्रु उपत्यकाका बाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा ले जनाएको छ । “थानकोट, ककनी, साँखु, फर्पिङ, साँगा गरी पाँचवटा नाकाबाट दैनिक बाहिरिनेको सङ्ख्या बढेको छ । सरकारले उपत्यकामा निजामती कर्मचारी, निजी विद्यालयका विद्यार्थी बोक्ने सवारीलाई पनि दसैँमा उपत्यका बाहिर पठाउने तयारी गरेकामा आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा यातायात व्यवसायीले […]


नेपाली समाज टेक्सासको दशैं सांस्कृतिक कार्यक्रम सार्बजनिक

यसपाली पनि दशैँ ढोकैमा आइपुग्यो । अक्टोबर ११ मंगलबार यस बर्षको दशैँ छ । तर यो उमेरमा र यो ठाउँमा दशैँ एउटा औपचारिकता मात्र भएको छ । दशैको महत्व सानोमा हुँदा निकै हुन्थ्यो । नयाँ लुगा लाउन पाइने, मिठो खान पाइने हुँदा दशैंको रौनक अर्कै हुन्थ्यो । मौसम पनि कति राम्रो हुन्थ्यो भने मन त्यसै […]


सडक दुर्घटना नियमित घटना जस्तै

सडक यातायात नेपालीलाई विकल्पहिन विकल्प हो । जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुंच बाहिर रहेकाले सडक यातायात एक मात्र भरपर्दो यात्राको माध्यम हो । सडक यातायात असुरक्षित बन्दै गईरहेको छ, सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ह्वात्तै बढेको छ । यात्रुहरु अपांङ्ग भएर बांच्न बाध्य छन, धनको […]


विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्बाट पारित विभिन्न छ विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । संसद्का विभिन्न बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो । प्रमाणीकरण भएका विधेयकमा ‘विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक, २०७३’, ‘कर्मचारी सञ्चय कोषलाई […]


यो आस्था र विश्वासको आगो हो’

२०३८ सालदेखि पत्रकारितामा होमिएका हरिहर विरही नेपाल पत्रकार महासंघको सभापति (२०५१) र प्रेस काउन्सिल नेपालको अध्यक्ष (२०५५) समेत बने। पत्रकारितामा आउनुअघि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनै विरहीको ६ असोजमा आत्मसंस्मरण ‘आगो निभेको छैन’ पुस्तक बजारमा आएको छ।                                     […]


डालसमा नाटक प्रदर्शन

हिजो आइतबार अक्टोबर २।  ३ वटा कार्यक्रममा उपस्थित भैयो। त्यसै थुप्रै कार्यक्रम हुने डालसमा दशैंमा झन् ठुलो चाप हुन्छ। बिहान ७ बजे उठे पछि बेलुकी १० बजे सम्म ती तीनवटा कार्यक्रममा पुग्न भ्याएँ। सबै कार्यक्रम रमाइला थिए। सबै कार्यक्रम केहि न केहि सिक्ने खालका थिए। अनि गल्ति कमजोरी बाट पाठ सिक्नु पर्ने खालका थिए । […]


बिबेकशील नेपाली पार्टीका अध्यक्षसंगको भलाकुसारी

करिब सात बजेको हुँदो हो।  नेपालमा बालबालिकाहरुको शिक्षामा सक्रिय नेपाल जर्नी भन्ने संस्थाको सानो भेटघाट कार्यक्रम सकेर नेपाली समाज टेक्सासको सभा हल पुगें। त्यहाँ बिबेकशील नेपाली पार्टीको अन्तरक्रिया थियो। तर ढिला भैसकेको थियो। सहभागीहरु लगभग गैसकेका थिए। उक्त पार्टी संग सम्बद्ध केहि साथीहरु त्यहाँ हुनुहुन्थ्यो। हलको ढोका खोल्दै गर्दा भित्रबाट एकजना सामान्य लाग्ने मान्छे निस्किनु भयो। मैले […]


नवीन के भट्टराईले रोयल्टीविरुद्ध बोल्दा कार्यक्रम विथोलिने अवस्था

गायक नवीन के भट्टराईले संगीत रोयल्टीको अभियानलाई नकारात्मक दृष्टिले बोल्दा उनको बसपार्कस्थित बिजी मलमा भइरहेको लाइभ कार्यक्रम विथोलिने अवस्थामा पुगेको छ । रोयल्टी संकलनको अभियानमा रहेको संगीत रोयल्टी संकलन समाजका तर्फबाट गायक भट्टराईसँग लाइभ कार्यक्रम गरेवापत रोयल्टी प्रदान गर्न अनुरोध गर्दा उनले ‘तिमीहरु जेसुकै गर म रोयल्टी दिन्न, मलाई तिमीहरुको रोयल्टीको राजनीति मन पर्दैन’ भनेपछि […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907