विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्बाट पारित विभिन्न छ विधेयक आज प्रमाणीकरण गर्नुभएको छ ।

संसद्का विभिन्न बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो ।

प्रमाणीकरण भएका विधेयकमा ‘विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक, २०७३’, ‘कर्मचारी सञ्चय कोषलाई संशोधन गर्न बनेको विधेयक, २०७३’, ‘लेखापरीक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७३’ र ‘निक्षेप तथा कर्जा सुरक्षण कोषको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७३’ छन् ।

यस्तै ‘बैंकिङ कसुर तथा सजाय ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७३’ र ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई संशोधन गर्न बनेको विधेयक, २०७३’ पनि प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907