सर्वनाम थ्रीयटरमा नाटक प्रशिक्षण प्रश्चात मान्छे पोल्ने भट्टी निर्देशन गरेका दङाली कलाकार प्रणव आकाशले तयार पारेको विषयवस्तुमा सर्ट फिलिम कन्ट्री साईड एरोमा युटुबमा सार्वजनिक भएको छ । गाउँ र गाउंका मान्छेहरुलाई हेर्ने नकारात्मक द्रुष्टिकोणले गर्दा जब सहरिया ठिटो डिप्रेसनको सिकारमा पर्छ अनि उक्त ह्याङओभरबाट मुक्त हुन गाउँमा जादां उस्को मनमा उब्जिएको घटना परिघटनाको शिलशिला र […]
हिजो अक्टोबर १९ बुधबार फक्स न्युज रास्ट्रपतिय बहस लस भेगसमा सम्पन्न भयो। डेमोक्रेटिक पार्टीको तर्फबाट हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रंपले भाग लिए। दुवै पक्षले आफ्ना एजेन्डाहरु प्रस्तुत गर्दै बिपक्षिका एजेन्डाले कसरि मुलुक बर्बाद हुन्छ भनेर तर्क राखे। शुरुमा दुवै जना शान्त देखिए पनि बिस्तारै माहोल तातिन थाल्यो। डोनाल्ड ट्रंपले हिलारीलाइ फोहोरी आइमाई भनेर […]
हे अगत्स्य मुनि मैले सारा संसार, सत्य, त्रेता, द्वापर अनि कलियुगको बारेमा पनि बताइसकें। कलिमा मान्छे कसरी बिचलित हुनेछ र संसार ध्वस्त हुनेछ भन्ने पनि तपाईंलाइ सविस्तार बर्णन गरिसकें। अब बाँकी सुन्न के इच्छा छ, भन्नुहोस। कुमार जी का यस्ता बचन सुनेर अगत्स्य मुनि भन्नु हुन्छ, हे कुमार तपाईंले मलाई धन्य बनाउनु भयो। मैले संसाररुपी […]
टेक्सास, अक्टोबर १६ । जनसम्पर्क समिति वेस्ट टेक्सास च्याप्टरको आयोजनामा टेक्सासको स्टेफ़ेन्भिलमा चियापान तथा बिशेष भेटघाट समारोह आयोजना गरियो । २०३३ सालमा बिपी स्वदेश फर्केपछि दशैं तिहारको अवसर पारेर नेपाली कांग्रेसका सथिभाइहरुसंग भेटघाट तथा छलफल कार्यक्रम गर्ने प्रचलन शुरु गर्नु भएको थियो । त्यसलाई नेपाली कांग्रेसले पनि निरन्तरता दिंदै आएको छ । सोहि क्रममा बिदेशमा […]
भारतको उत्तर प्रदेशमा भएको भागदौडमा १८ जनाको मृत्यु भएको छ । वाराणसीमामा एक धार्मिक कार्यक्रममा जम्मा भएकाहरु भागदौड गर्दा यस्तो घटना भएको हो । घटनामा परी अरु कैयौं घाईते भएको अधिकारीहरुले जनाएका छन । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट मार्फत शोक ब्यक्त गरेका छन । प्रधानमन्त्री मोदीले मृतकका परिवार लाई २ लाख र घाइतेलाई […]
अघिल्लो हप्ता वाशिंगटन पोस्टले डोनाल्ड ग्रंपको २००५ को अडियो भिडियो सार्बजनिक गर्यो। त्यो भिडियोमा उनले ठुलो वा धनि भए पछि कसरि महिलालाइ जे पनि गर्न सकिन्छ भनेर भनेका थिए। धेरैले सोचेका थिए, अब ट्रंप सिद्धिए तर त्यो भएन। उनि हिलारी संग गएको आइतबार बहसमा भाग लिए। उल्टै बिल क्लिन्टनको कुरा तेर्साएर उनले आफ्नु चोखो भएको […]
सुर्य चन्द काठमाडौँ : अमेरिकी बिदेशी भुमिबाट नेपाली सांगीतिक बजारमा समर्पित हुदै आएको एउटा नाम हो गायिका सबिता श्रेष्ठ, अमेरिकामा बसेर पनि नेपाली गित संगीत लाइ माया गर्दै निरन्तर रुपमा सांगीतिक फाटमा समर्पित हुदै आएकी छिन गायिका सबिता श्रेष्ठ l सानै उमेर देखि गित संगीतमा रुचि राख्दै नेपाली सांगीतिक बजारमा आफ्नो नाम स्थापित गराउन चाहने […]
नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष भोला आचार्यले एक बिज्ञप्ति मार्फत युएस एंड नेपाल अनलाइन स्थापना भएकोमा खुसि व्यक्त गर्दै शुभकामना प्रदान गर्नु भएको छ। प्रबाशमा रहेर पनि नेपाली सहि समाचार, सूचना र मनोरंजन प्रदान गर्दै यो अनलाइन पत्रकारितामा कोशेढुंगा साबित हुने बिस्वास अध्यक्ष आचार्यले व्यक्त गर्नु भएको छ। उहाँको बिज्ञप्ति जस्ताको तस्तै:
आज राति अमेरिकाको पुर्बी समय अनुसार ९ बजे, केन्द्रिय समय अन्सुअर ८ बजे र प्यासिफिक समय अनुसार ६ बजे दुइ राष्ट्रपतिका उम्मेदवार बीच बहस हुने तय भएको छ। रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रंप र डेमोक्रेटिक पार्टीको तर्फबाट हिलारी क्लिन्टनले उक्त बहसमा भाग लिंदै छन्। मिजौरिको वाशिंगटन बिस्वबिध्यालयमा हुने बहसमा सिएनएनका एन्डरसन कुपरले सहजकर्ताको काम गर्नेछन […]