भर्खरै

नेपाली क्रिकेट टीमको अमेरिका यात्रा

अहिलेको समय भनेको खेलको हो। खेलमा राम्रो गर्न सक्यो भने भूगोल र सिमानाले कसैलाई समस्या पर्दैन। राम्रो खेल्ने खेलाडीलाई बिभिन्न क्लबले राम्रै पैसाको अफर गर्छन जसले गर्दा खेलाडीलाइ आर्थिक समस्या पनि पर्दैन। खेलमा पैसा मात्र होइन इज्जत पनि छ। यो अवस्था नेपालमा एक दशक अघि थिएन । हो, नेपाल सानो छ तर खेलाडी उत्पादन गर्न सक्ने जनसंख्या नेपालमा […]


ग्रेटर अष्टिनले देउसी भैलो तथा स्वास्थ्य शिविर गर्ने

के सी शेर अष्टिन, टेक्सास । ग्रेटर अष्टिन नेपाली सोसाइटीले यस वर्ष पनि दिपावलीको अवसर पारेर टेक्सासको अष्टिनमा देउसी भैलो कार्यक्रम गर्ने भएको छ । हरेक वर्ष देउसी खेल्दै आएको सोसाइटीले यस वर्ष आउंदो २९ तारिख शनिवार महाकवी लक्ष्मी प्रसाद देवकोटाको १०७ औं जन्मजयन्तीको अवसर पारेर एक कार्यक्रम गर्दै देउसी भैलो कार्यक्रमको पनि शुरुवात गरिने […]


टेक्सासको डेण्टनमा छठ धुमधामले मनाइने

नेपालीहरु चाडबाडका अत्यन्त धनि छन् । नेपालमा धेरै किसिमका समुदायहरु छन् र तिनीहरुका आफ्ना आफ्नै धार्मिक, संस्कृतिक परम्परा र चाडबाड छन् । बिभिन्न खालका समुदाय भए पनि सबैले सबैका चाडबाड मनाउन अप्ठेरो मान्दैनन । यो फलानाको जातिको चाड हो म मान्दिन भनेको सुन्न गाह्रो हुन्छ । पछिल्ला दिनहरुमा डलरको प्रभावमा परेर केहि व्यक्तिहरुले त्यो सद्भाव […]


डालसमा नेजाले समुदायसंग बिशेष अन्तरक्रिया गर्ने

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले टेक्सासको डालसमा एक बिशेष अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी आइतबार अर्थात् अक्टोबर ३० तारिकका दिन नेपाली मन्दिरको सभाहलमा दिउसो १२ बजे देखि आयोजना गरिने उक्त अन्तरक्रियामा प्रबाशमा रहेका पत्रकार र उनीहरुबाट समुदायले गरेको अपेक्षा एबम उनीहरुका चुनौतीबारेमा नेपाली समुदायमा रहेका संस्थाहरुसंग अन्तरक्रिया हुने कुरा नेजाका अध्यक्ष भोला […]


बिरामी पत्रकार न्यौपानेको उपचार्रार्थ सहयोग सङ्कलनका लागि समिति गठन

 कारोवार दैनिकका पूर्व सम्पादक साथै नेपाल आर्थिक पत्रकार समाज सेजनका पूर्व उपाध्यक्ष सञ्जय न्यौपाने थप उपचारको लागि मेदान्त अस्पतालमा भर्ना हुनुभएको छ । उहाँको स्वास्थ्य लाभको कामना गर्दे उपचारको लागि आर्थिक सहयोग जुटाउन नेपाल अमेरिका पत्रकार सङ्घ नेजाले कमिटी गठन गरेको  छ ।  नेपाल अमेरिका पत्रकार सङ्घ नेजा सदस्य एवं सेजनका पूर्व अध्यक्ष नारायण सापकोटा (न्यु […]


नेजाको साधारणसभा वाशिंगटन डि.सि. मा

अमेरिकामा रहेका पत्रकारहरुको संगठन नॆजाले आफ्नो बार्षिक साधारण सभा आगामी मे महिनामा डिसी मेट्रो क्षेत्रमा गर्ने निर्णय गरेको छ। गत शनिबार सम्पन्न कार्यसमितिको बैठकले साधारण सभा आयोजना गर्न नेजाका उपाध्यक्ष गुणराज लुइँटेललाइ संयोजक समेत तोकेको छ। उक्त कुरा नेजाका सचिव अग्नि चौलागाईं द्वारा प्रकाशित बिज्ञप्तिमा जनाइएको छ। नेजाको बिज्ञप्ति जस्ताको तस्तै :   विज्ञप्ति मिति […]


अन्तररास्ट्रिय नेपाली साहित्यिक समाजको कबिता प्रतियोगिता सम्पन्न

अक्टोबर २३, आइतबार , डालस, टेक्सास। अन्तर्रास्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा आज नेपाली मन्दिर अर्भिंगको सभाकक्षमा एक कविता १०७ औं लक्ष्मी जयन्ति तथा दशैं तिहार बिशेष साहित्यिक कार्यक्रम सम्पन्न भयो। २००८ मा स्थापित भुपकुमारी जोशी गुठीको प्रायोजनमा भएको उक्त कार्यक्रममा थुप्रै प्रतियोगी र अप्रतियोगी कविता बाचन गरिएको थियो। अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज डालस शाखाका सभापति […]


हिलारी क्लिन्टन भर्सेस डोनाल्ड ट्रंप : तपाईंको मुद्धामा को नजिक

अमेरिकामा रास्ट्रपतिको  चुनाब आउन दुइ हप्ता मात्र बाँकी रहंदा अमेरिकामा बस्ने प्रबासी नेपालीहरु बीच एक किसिमको शित युद्ध शुरु भएको छ। सामाजिक संजालमा आफ्नो पक्षका उम्मेदवारको प्रचार गर्ने देखि लिएर अनलाइनमा लेख नै छपाएर आफ्नो धारणा व्यक्त गरेर चुनाबी माहोल तताउने काम भएको छ। ट्रंप र हिलारी मध्य को प्रबसिको लागि वा अमेरिकनको लागि ठिक […]


इन्द्रेणी सांस्कृतिक संघको दशैँ तिहार शुभकामना कार्यक्रम सम्पन्न

डालस, टेक्सास। लामो समय देखि डालसको नेपाली समाजमा सक्रिय संस्था इन्द्रेणी सांस्कृतिक संघले आज यहाँ शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्यो। स्थापना काल देखि नै नेपाली संस्कृतिको जगेर्ना एबम प्रबर्धनमा सक्रिय यो संस्थाले हरेक बर्ष दशैँ र तिहारको अवसर पारेर समुदायका सदस्यहरुबीच अन्तरक्रिया एबम शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आएको छ। सोहि कामलाई निरन्तरता […]


बेरोजगारीले विदेश धकेलिंदै युबाहरु

नेपाल बेरोजगारिको चक्रमा फसेको लामो समय भैसकेको छ । नेपाल गहिरो संकटको भुमरीमा फसिसकेको भान हुँदैछ। राज्यको रोजगारी श्रीजना गर्नुपर्ने जिम्मेबारी हो। देश निर्माणमा लगाउनुपर्ने युवालाई राज्यबाटनै विदेश पलायन हुन बाध्य पारिदैछ। कुनै रहर र लहड नभै आफ्नो र परिवारको पेट पाल्न लाखौं युवा विदेसिनेक्रमलाई गहिरियर हेर्दा निकै भाबुक हुन परेको छ । म आफु […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907