बिरामी पत्रकार न्यौपानेको उपचार्रार्थ सहयोग सङ्कलनका लागि समिति गठन

 कारोवार दैनिकका पूर्व सम्पादक साथै नेपाल आर्थिक पत्रकार समाज सेजनका पूर्व उपाध्यक्ष सञ्जय न्यौपाने थप उपचारको लागि मेदान्त अस्पतालमा भर्ना हुनुभएको छ । उहाँको स्वास्थ्य लाभको कामना गर्दे उपचारको लागि आर्थिक सहयोग जुटाउन नेपाल अमेरिका पत्रकार सङ्घ नेजाले कमिटी गठन गरेको  छ ।
 नेपाल अमेरिका पत्रकार सङ्घ नेजा सदस्य एवं सेजनका पूर्व अध्यक्ष नारायण सापकोटा (न्यु योर्क) को संयोजकत्वमा गठन गरेको उक्त समितिमा सेजनका पूर्व अध्यक्ष एवं नेजा सदस्य विजय घिमिरे (कोलोराडो), नेजाका डिसीमेट्रो क्षेत्र संयोजक विष्णु शीतल,  टेक्सासबाट नेजा सदस्य सुरेशचन्द्र पोखरेल र क्यालिफोर्नियाबाट नेजा सदस्यहरू इश्वरी न्यौपाने र प्रतिमा बास्कोटा रहेका छन् । समितिबाट संकलित रकम नेपाल पत्रकार महासङ्घ मार्फत हस्तान्तरण गरिनेछ ।
सहयोगका लागी सम्पर्क व्यक्तिहरू
१)नारायण सापकोटा     347 536 8278
२)विजय घिमिरे         951 3152060
३)विष्णु शीतल        703 309 6776
४)सुरेशचन्द्र पोखरेल     817 703 4828
५) इश्वरि न्यौपाने        510 942 1757
६) प्रतिमा बास्कोटा      646 250 3702
सहयोग रकम सम्पर्क व्यक्तिमार्फत, नेजाको वैक अफ अमेरिकामा रहेको चल्ति खाता नम्बर 446030153400 वा पेपलको तलको लिंक https://mobile.paypal.com/us/cgi-bin/webscr?cmd=_express-checkout-mobile&useraction=commit&token=EC-7KL16378NC135981H#m मा गएर जम्मा गर्न सक्नुहुनेछ ।
1797508_3858615481732_2062027971_n

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907