भर्खरै

फुटसल राष्ट्रिय लिग भदौ ९ गतेदेखि

काठमाडौँ , ४ भदौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फुटसल समितिको आयोजनामा नेपालमा पहिलोपटक आधिकारिक एन्फा फुटसल राष्ट्रिय लिग–२०१७ यही भदौ ९ देखि २५ गतेसम्म कठमाडौँमा गर्ने भएको छ । नेपालले पहिलोपटक एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर्स खेल्ने नेपालको राष्ट्रिय टोली निर्माण गर्नका लागि प्रतियोगिता गर्न लागेको हो । फुटसल खेलको विकास र सही व्यवस्थापन […]


बाबुको मुख हेर्ने, कुशे औँसी, मोती जयन्ती

काठमाडौँ, ४ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । यस वर्षको भाद्र कृष्ण औँसी सोमबार परेकाले बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई दान गरेबराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रिमा वर्णन गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका विभागाध्यक्ष […]


इन्द्रेणी सांस्कृतिक संघद्वारा तीज बिशेष कार्यक्रम सम्पन्न

अगस्त १९, डालस । नेपाली नारीहरुको बिशेष चाड तीज आउन करिब एक हप्ता बाँकी छ । तर यसको चहलपहल शुरु भएको हप्तौं भैसैकेको छ । बिशेष गरी बिदेशमा चाडबाड मनाउन पनि सप्ताहान्त अर्थात् सनिबार वा आइतबार कुर्नु पर्ने हुनाले तीज अझ पहिले देखि शुरु हुन्छ। बिभिन्न संघ संस्थाहरुले आफ्नै आयोजनामा यस्ता चाडबाड आयोजना गर्ने हुनाले […]


डालसमा नेवारी बुद्धिस्ट समुदायको पंचदान चाड सम्पन्न

डालस, अगस्त १९ । दान गर्नु धर्म हो, यो कुरा सबैलाई थाहा छ तर दान गर्न गाह्रो कुरा पनि हो । आफ्नो लागी मात्र बाँच्ने र आफ्नो लागी मात्र सोंच्ने अहिलेको जमानामा अर्कालाई दिनु सहज होइन । दान गर्न ठुलो मन चाहिन्छ । हाम्रो धर्मले जहिले पनि दानलाइ एउटा धर्मको खम्बाको रुपमा मानेको छ । […]


आइतवारदेखि पत्रकार महासंघको महाधिवेशन

काठमाडौँ, ३ भदौ । नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आइतबारदेखि काडमाडौँमा सुरु हुँदैछ । ‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरवहादुर देउवाले गर्ने महासंघका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिनुभयो । बिहान १० बजे प्रधानमन्त्री देउवाले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम […]


‘धुर्मुस’ सम्मानित

विराटनगर, २ भदौ । समाजसेवी एवम् हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ आज ‘दिव्यराज दाहाल स्मृति सामाजिक पुरस्कार’बाट सम्मानित हुनुभएको छ । विराटनगरबाट प्रकाशन हुने ‘उद्घोष’ दैनिक पत्रिकाको १३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा उहाँलाई रु एक लाख एक हजार ११ सहित सम्मानपत्र दिइएको छ । सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले धुर्मुसलाई सम्मानित गर्दै उहाँले समाजसेवामा […]


बार्सिलोनामा भएको आतंकबादी हमलामा १३ जनाको मृत्यु

बार्सिलोना, स्पेन, अगस्त १७ । पर्यटकहरुले व्यस्त शहर बार्सिलोनामा आज एक आतंककारी हमला भएको छ । उक्त हमलामा अहिले सम्म १३ जनाको ज्यान गएको छ भने ८० जना भन्दा बढी घाइते भएका छन् । मानिसहरुको भिडमा ट्रकले जोतेर उक्त हमला गरिएको छ । हमला गर्न एउटा र भाग्न एउटा गरी दुइवटा ट्रक प्रयोग गरिएको जनाइएको […]


नेपाली समाज टेक्सासले बाढीपिडित सहयोगार्थ २० अगस्तमा गाला डिनर गर्ने

डालस, अगस्त १७। नेपाली समाज टेक्सास प्रबाशमा रहेका नेपाली संघ संस्थाहरु मध्ये सबभन्दा सक्रिय संस्था हो। डालसको वरपर रहेका नेपालीहरुको भैपरी आउँदाको साथी हो यो संस्था। दैबी प्रकोप र समस्या पर्दाको पनि साथी हो नेपाली समाज टेक्सास। त्यसो त यसले आफ्नो कार्यक्षेत्र डालस मात्र मान्दैन। मर्दा पर्दा अमेरिकाभरि मात्र होइन नेपालमा पनि यसले आफ्नो सहयोगको […]


इन्द्रेणी सांस्कृतिक संघले तीज बिशेष कार्यक्रम अगस्त १९ मा गर्दै

अगस्त १६, डालस, टेक्सास । नेपाली महिलाहरुको ठुलो चाड तीज आउन करिब एक हप्ता बाँकी छ । तर तीजको रौनक स्वदेश र बिदेशमा शुरु भैसकेको छ । अमेरिकाका बिभिन्न शहरहरुमा तीजको बरीलै तिब्र रुपमा जारी छ । नाचगानका तस्विरहरु सामाजिक संजालमा छरपस्ट देखिन्छन । टेक्सासको डालसमा पनि तीज मनाउने काम जारी छ । आगामी हप्ता […]


प्रदेश र केन्द्रको निर्वाचन एकैदिन गर्न तीनदल सहमत

काठमाडौँ, ३२ साउन । प्रमुख तीन दलले केन्द्र र प्रदेशको निर्वाचन एकै दिन गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको तीन दलको बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दुवै तहको निर्वाचन एकै दिन गर्नका लागि निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको बैठकपछि काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले जानकारी दिनुभयो […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907