भर्खरै

एचडीएनपीले सेप्टेम्बर २ सनिबार रक्तदान कार्यक्रम गर्दै

अगस्त २८, डालस, टेक्सास । बिगत लामो समय देखि समाजसेवाको एक नमुना बन्दै आफ्नो जन्म थलो र कर्मथलोको सेवामा समर्पित एचडीएनपीले आगामी सेप्टेम्बर २ गते सनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बिहान १० देखि दिउसो ३ बजे सम्म संचालन हुने उक्त कार्यक्रम चार्टर ब्लड केयर, डालस एभरेस्ट लायन्स क्लब र ब्लड डोनर्स अफ […]


फ्लोयड मेवेदर तथा कोर्नर म्याकग्रोअरबीच भएको प्रतिष्पर्धामा फ्लोयड मेवेदर बिजयी

मनोज पौडेल, टेक्सास-डालस २७/८/२०१७ फ्लोयड मेवेदर तथा कोर्नर म्याकग्रोअरबीच हिजो हुनेभनिएको भिडन्त  विश्वकै लागि चासोको विषय भएको थियो । प्रोफेसनल बक्सिङ च्याम्पियन फ्लोयड तथा यूएफसी च्याम्पियन कोर्नरबीच हुने भिडन्तप्रति चासो बढाउन  विभिन्न सहरमा उनीहरूलाई आमुन्ने सामुन्ने प्रस्तुत गर्ने काम निकै रोचक तरिकाले भैरहेको थियो । येही अगस्ट २६ तारिखमा भएको उक्त भिडन्तका लागि लन्डन, न्युयोर्क, […]


यति च्याम्बरको तेश्रो रात्रीकालिन भोजन कार्यक्रम सम्पन्न

अगस्त २७,डालस , टेक्सास । डालसमा नेपाली समाज फैलिए संगै व्यापार गर्नेहरुको संख्या दिनदिनै बढ्दै गएको छ । संख्या बढे पछि संगठित हुनु स्वाभाविक हो । संगठन शक्ति हो । एक्लै गर्न नसकिने धेरै काम संगठन मार्फत गर्न सकिन्छ । योजना बनाउन र आफ्नो भविस्यको उचित निश्चितताको लागि मानिस संगठन तिर लाग्छ । डालस वरपरका […]


बाढी पीडितको पुनर्बासका लागि प्रस्तोता समाजको ५८ हजार सहयोग

मोरङ्गको सुन्दर हरैँचा नगरपालीका वडा नम्बर ४ का बाढी पीडितको पुनर्बासका लागि प्रस्तोता समाज नेपालले ५८ हजार सहयोग गरेको छ । समाजका पदाधिकारीका तर्फबाट ५५ हजार र गीतकार एबं प्रतिलीपि अधिकार रजिष्ट्रारको कार्यालयका पूर्व रजिष्ट्रार बिसु कुमार केसीले ब्यक्तिगत रुपमा गर्नु भएको ३ हजार सहयोग सहित ५८ हजार रुपैयाँ आज एक कार्यक्रमका बीच स्थानिय जनप्रतिनीधिलाई […]


भारतमा ७२ घण्टाका लागि मोबाइल र इन्टरनेट बन्द

चण्डिगढ : भारतका चण्डिगढ, हरियाणा र पञ्जाबमा ७२ घण्टाका लागि मोबाइल फोन र इन्टरनेट सेवा बन्द गरिएको छ। यौन शोषणको आरोप लागका डेरा सच्चा सौदाका प्रमुख गुरमीत राम रहिममाथि शुक्रबार सिबिआई अदालतको सुनुवाइ गर्दै छ। अदालतको हुनुपूर्व रहिमका हजारौं अनुयायीले विरोध गरेपछि मोबाइल र इन्टरनेट सेवा बन्द गर्नुपरेको सरकारले जानकारी दिएको छ। उनीहरूले रहिमलाई फसाइएको बताउँदै […]


जोन्सन एंड जोन्सन लाई एक अमरीकी अदालत ले एक महिला लाई ४१७ मिलियन डॉलर (क़रीब ४२.७५ अरब रुपिया) जरिवाना दिने आदेश दिएको छ I

फार्मास्युटिकल कंपनी जोन्सन एंड जोन्सन लाई एक अमरीकी अदालत ले एक महिला लाई ४१७ मिलियन डॉलर (क़रीब ४२.७५ अरब रुपिया) जरिवाना दिने आदेश दिएको छ I पिडित महिलाको भनाइ आनुसार उक्त कम्पनिको टैल्कम पाउडर प्रयोग गरेपछि पाठेघरको क्यान्सर भयेको हो I क्यालिफोर्नियाका न्यायधिशहरु को यो फैसला ति केसहरु भन्दा ठुला हुन् जसले उपभोक्ताहरु को स्यस्थय लाई […]


गौरी जोशी द्वारा मुद्धा फिर्ता : निर्बाचनको लागि बाटो खुला

अगस्त २२, अमेरिका । आफुलाई अध्यक्ष पदमा उम्मेदवार हुन बन्चित गरिए पछि टेनेसी अदालतमा एनआरएन अमेरिका बिरुद्ध मुद्धा हालेका टेक्सास निवासी आइटी ब्यबसायी तथा समाजसेवी गौरी राज जोशीले मुद्धा फिर्ता लिएका छन् । अदालत नजाने आफ्नो पुरानो अडान अन्तिम आएर परिबर्तन गरेका जोशी आफ्नै टीम भित्रको चर्को दबाव थेग्न नसकी अदालत पुगेका थिए । अहिले […]


पत्रकार महासंघमा विजयीको पूर्ण विवरण

काठमाडौँ, ६ भदौ । नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । आचार्यले ७३२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गर्नुभयो । आचार्य महासंघका पूर्वउपाध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार हुनुहुन्थ्यो । विजयी भएपछि उहाँले […]


एक हप्तामै पाँच हजार केजी फोहर व्यवस्थापन

रसुवा, ४ भदौ । गोसाइँकुण्ड क्षेत्रको वातावरण स्वच्छ पार्ने उद्देश्यले गत हप्तादेखि शुरु गरिएको सरसफाइ सम्पन्न भएको छ ।   सरसफाइ अभियानकर्मी चन्दनबारी निवासी सुब्बा लामाका अनुसार धार्मिक मार्गको धुञ्चे नजिक तिवारीबगरदेखि गोसाइँकुण्डसम्मको सातकोश दूरी क्षेत्रमा यात्रुले यत्रतत्र फालेका फोहर संकलन गरी व्यवस्थापन गरिएको हो । धार्मिक मार्गमा जुसका बट्टा तथा बिस्कुट र चाउचाउका खोल […]


राज्यमन्त्री नियुक्त गर्नु ‘अनावश्यक’

भदौ ५,काठमाडौँ । ठूलो आकारको मन्त्रिमण्डलको आलोचना हुँदै आएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार आठजना राज्यमन्त्री नियुक्त गरेका छन्। एकजना मन्त्रीका अनुसार प्रधानमन्त्रीले भारत भ्रमणबाट फर्केपछि अरु राज्यमन्त्री थप्नेछन्। राज्यमन्त्री थप्ने कदम ‘अनावश्यक’ ठान्ने प्रशासनविद् तथा नागरिक अगुवाले सरकार विस्तारको आलोचना गरेका छन्। जेठ २४ गते आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रधानमन्त्री देउवाले चौथोपटक मन्त्रिषरिषद् विस्तार […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907