न्यूयोर्क, ९ असोज ः प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त समझदारीपत्रबाट दुई मुलुकबीचको सम्बन्धका आयाममा परामर्श गर्ने मार्ग खुल्ला भएको छ । […]
डालस, टेक्सास । सनिबार साँझ नेपालिज अमेरिकन च्याम्बर्स अफ कमर्सको चौथो बार्षिक भेटघाट तथा भोज कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा डालस वरपर रहेका ब्यबसायी तथा अन्य सामाजिक व्यक्तिहरुको उपस्थिति रह्यो । नेपालिज अमेरिकन च्याबर्स अफ कमर्स स्थापनाको लागि लामो समय देखि चर्चामा रहे पनि २०१४ मा यसको बिधिबत स्थापना भयो । डालस वरपर रहेका नेपाली […]
काठमाडौँ, ६ असोज : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ संयुक्तराज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले हार्दिक बिदाइ अभिवादन गर्नुभयो । प्रधानमन्त्री ओलीको बिदाइका लागि उपप्रधानमन्त्री […]
काठमाडाँै, ५ । असोज सरकारले यौनजन्य अश्लील सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको प्रकाशन तथा प्रसारणमा रोक लगाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधिले समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेकाले यौनजन्य अश्लील सामग्रीको आदान प्रदान, प्रकाशन […]
डालस, टेक्सास । कन्चनपुरकी तेह्र बर्षीय निर्मला पन्तको बलत्कार पछि पासविक किसिमले भएको हत्याको करिव दुई महिना बितिसक्दा पनि कुनै अत्तो पत्तो लागेको छैन । यो घट्नाको सर्बत्र बिरोध भईरहेको छ । यसको बिरोध अहिले कन्चनपुरमा मात्र सिमित नभएर नेपालको राजधानी हुदै बिदेशमा समेत पुग्न थालेको छ । हत्याको बिरोधमा प्रवासी नेपालीहरुका आवाजलाई बुलन्द गर्दै […]
बाबुराम भट्टराई केहि दिन अघि डालस आउनु भयो । एक राजनीतिक इतिहास र बिबादास्पद इतिहासका कारण डालसमा उहाँले बिरोधको पनि सामना गर्नु पर्यो । कतिपयले बिरोधको शैलीको बिरोध गरे । कतिपयले बिरोधको बिरोध गरे । यसलाई पनि हामी सामान्य रुपमा लिनु पर्छ किन भने बिरोधको पनि बिरोध गर्न पाउनु पर्छ । जसले जे भने पनि […]
घनश्याम पोख्रेल, टेक्सास । टेक्सासको ड्यालासमा रहेका नेपाली युवाहरुले खेलकुद र समाजसेवामा सकृय हूने उद्धेश्यका साथ नयां क्लबको स्थापना गरेका छन् । लामो समय देखी समूहगत रुपमा भलिबल लगायतका खेलकुद कार्यमा सकृय हुंदै आएका यूवाहरुले स्टार बोयज क्लब अफ डिएफडब्लु नामक क्लबको स्थापना गरि संगठित हूने भएका हून् । बिगत केहि बर्ष देखी भलिबल क्लबको […]
काठमाडौँ, १ असोज ः पछिल्लो समय नेपालले विशेषगरी नवजात शिशु तथा शिशु स्वास्थ्य क्षेत्रमा केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । प्राप्त पछिल्लो तथ्याङ्कअनुसार शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) र नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) क्रमशः ३२ र २३ मा झरेको छ । पाँच वर्षमुनिका बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा) ३८ तथा मातृ मृत्युदर […]
समाजसेवा राजनीतिक खेल होइन । पैसा कमाएर समाजमा ठुलो मान्छे बन्न र राजनीति गर्न समाजसेवाको कुरा गर्नेहरु सच्चा समाजसेवी होइनन । तर आफ्नो छाक काटेर, आफ्नो परिवारको समय चोरेर थोरै भए पनि समाजको लागि केहि गर्नु ठुलो कुरा हो । त्यस्ता व्यक्तिहरु सहि अर्थमा समाजसेवी हुन् । त्यसमाथि बिदेसको व्यस्त र कस्टपूर्ण जिन्दगीका महत्वपूर्ण क्षणहरु […]
वाशिंगटन डिसी, अमेरिका । फ्लोरेन्स नाम दिइएको समुद्री आंधी यतिबेला अमेरिकाका उत्तर पुर्बी राज्यहरु नर्थ क्यारोलिना र साउथ क्यारोलिनामा सक्रिय छ । हावाको गति अति तिब्र नभए पनि यसले थुप्रै कुराहरु ध्वस्त पारिसकेको छ । लाखौँ मानिसहरु आफ्नो घर छोडेर सुरक्षित स्थल तर्फ लागेका छन् भने लाखौं मानिसहरु बिजुलीबाट बन्चित भएका छन् । अहिले सम्म […]