भर्खरै

एन्फा प्रशिक्षकले क्लबमा काम गर्न नपाउने

काठमाडौँ , १७ असोज (रासस) : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा प्रशिक्षकका रुपमा जागिर गरिरहेका व्यक्तिले व्यावसायिक क्लबमा काम गर्न नपाउने भएका छन् । आज बसेको एन्फा कार्यसमितिको बैठकले व्यावसायिक क्लबमा प्रशिक्षक आबद्ध हुँदा एन्फाको आन्तरिक प्रशिक्षणमा असर गर्ने भएकाले सो निर्णय गरिएको प्रवक्ता किरण राईले जानकारी दिनुभयो । यसअघि एन्फा प्रशिक्षकको भूमिकामा रहेका व्यक्तिले […]


चितवनका बिकल्प श्रेष्ठ बने मिस्टर नेपाल वर्ल्ड २०१८

काठमाडौं – चितवन रामघाट २५ बर्षिय विकल्प राज श्रेष्ठ ‘मिस्टर नेपाल वल्र्ड २०१८’ घोषित भएका छन् । बिबिएस फोर्थ इयरमा अध्यानरत श्रेष्ठले १६ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधि चुमेका हुन् । ‘बलात्कारीका लागि उपयुक्त सजाए के हुन सक्छ ?’ निर्णायक मध्यका एक कलाकार सुनिल थापाले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिदै उनी बिजेता बन्न सफल भएका हुन् […]


डालस एभरेस्ट लायन्स क्लबले अक्टोबर ६ मा स्वास्थ्य शिविर गर्दै

डालस टेक्सास। लामो समय देखि डालसमा सक्रिय रहेको नेपालीहरुले स्थापित गरेको संस्था डालस एभरेस्ट लायन्सले स्वास्थ्य शिविर चलाउने भएको छ । क्लबका अध्यक्ष थलराज पन्तका अनुसार स्वास्थ्य शिविर आगामी अक्टोबर ६ गते सनिबार बिहान ९ देखि १ बजेसम्म चल्नेछ । यसको विशेषता के हो भने यो निशुल्क हो । स्वास्थ्य बिमा नभएका, औषधि सिद्धिएका र […]


निर्मलाको स्मृतिमा जनसम्पर्कको वेस्ट टेक्ससले गर्यो दीप प्रज्वल

स्टेफनभिल (टेक्सस) । दुइ महिना अघि बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको स्मृतिमा शनिबार टेक्ससमा श्रद्धाञ्जली सभा अायोजना गरिएको छ । जनसम्पर्क समिति वेस्ट टेक्सस च्याप्टरको अायोजनामा भएको श्रद्धाञ्जली सभामा स्व. पन्तको स्मृतिमा दिप प्रज्वलन समेत गरिएको थियो । १३ वर्षिया पन्तको बलात्कार पछि गत साउन ११ गते हत्या भएको थियो । उनको हत्यारालाई खोजी […]


नेपालको राजनीति अमेरिका नल्याउन मन्त्रि ज्ञवालीको आग्रह

डालस, टेक्सास । नेपाली नेताहरु अमेरिका आउने बढ्दो क्रमको शृंखलामा यतिबेला नेपाल सरकारका प्रधानमन्त्रि र पररास्ट्र मन्त्रि अमेरिकाको भ्रमणमा छन् । संयुक्त राष्ट्र संघको ७३औं सभामा भाग लिन यो टोली यतिबेला अमेरिकामा छ । ब्यस्त समयको बाबजुद पररास्ट्र मन्त्रि प्रदिप ज्ञवाली टेक्सास आएका छन् । नेपाली नेताहरु आउँदा असाध्य उत्साहित हुने नेपाली समुदाय प्रदिप ज्ञवालीको […]


ब्रेट क्याभनाको पृष्ठभूमि फेरी जाँचिने: नियुक्ति माथिको भोटिंग एक हप्ता सर्यो

हामी भन्छौं, नेपालको राजनीति विभाजित छ । चुनावका कुरा गर्दा होस् वा बिकासका कुरा गर्दा वा राजनीतिका कुरा गर्दा होस् हामी अमेरिकालाई उदाहरण दिने गर्छौं । तर बास्तवमा हेर्दा अमेरिकाको राजनीति त्यति सफा छैन । हामी नेपालका नेताहरुलाई जनताको इच्छा बिपरित मनपरी गरेको आरोप लगाउने गर्छौं । नेता भनेको त अमेरिकाका जस्तो हुनुपर्छ भन्छौं । […]


संवादको माध्यम र नेपाली भाषा माथिको मनपरी

मेरो वरिपरिको चित्र सफा छैन । खोइ के कामले हो म एउटा ठुलो भवनमा गएको छु । त्यसको बाहिर थुप्रै पुराना कारहरु पार्क गरिएका छन् । त्यो भवन खुल्ला छ, ढोकाहरु देखिन्नन् । म त्यहाँ किन गएको हो, मलाई नि पत्तो छैन । भवनको तल्लो तलामा केहि कारहरु राखिएका छन् । कारको मुनिबाट पानी बाहिर […]


नेपालले श्रीलङ्कालाई हरायो

काठमाडौँ, ११ असोज  ः भारतमा जारी ४६आँै एसियन यु–१८ स्कुल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ । भारतको आग्रामा जारी उक्त च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको हो । नेपालको जितमा जय गुरुङ नायक बने । उनले खेलको ३५औँ मिनेटमा […]


बन्लान त ब्रेट क्याभना सर्बोच्च अदालतको न्यायधिष ?

वासिंटन डिसी । गत जुलाईमा सर्बोच्च अदालतका न्यायाधिष एन्थोनी केनेडीले अबकास लिए पछि ब्रेट क्याभना नियुक्त गरिए । डोनाल्ड ट्रंपको कार्यकालको पहिलो दुइ बर्ष भित्रै भएको यो दोश्रो सर्बोच्च अदालतको न्यायाधिष नियुक्ति थियो । रिपब्लिकन पार्टीको उच्च तहमा रहेर कानुनी क्षेत्रमा सक्रिय क्याभनाको नियुक्तिलाई लिएर डेमोक्र्याट र प्रगतिशील विचारका पक्षधरहरु शुरु देखि नै ससंकित थिए । […]


अफगानिस्तानविरुद्ध नेपालको १३ गोल

काठमाडौँ, १० असोज  ः भारतमा जारी ४६आँै एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ । भारतको आग्रामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १३–१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा दिनेश हेन्जनले चार गोल गरे । बुद्ध तामाङले ह्याट्रिक गरेको खेलमा रितिक खड्काले दुई, नितिन थापा, […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907