डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक “चन्दा संकलन रात्रिभोज” आयोजना गर्ने भएको छ । मासिक र त्रैमासिक रुपमा बिभिन्न सामाजिक काम गर्ने एचडीएनपीले सहयोग संकलनको रुपमा भने बर्षमा एक पटक मात्र कार्यक्रम गर्ने गर्छ। आफु बसेको माटोको सेवा मात्र होइन, यो […]
न्यूयोर्क, १८ साउन ः आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार अर्को कोशेढुंगा पार गरेको छ अर्थात् बजार मूल्य १० खर्ब अमेरिकी डलर पुग्ने यो निजी क्षेत्रको पहिलो कम्पनी भएको छ । बिहीबार वाल स्ट्रिटमा एप्पलको प्रति सेयर मूल्य २०७.३९ अमेरिकी डलर कायम भएको छ । अमेरिकाको क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको भिमकाय प्रविधि कम्पनी […]
नेपाली गीत संगीतमा चर्चाको शिखरमा पुगेको एउटा नाम हो थानेश्वर गौतम । नेपाली गीत संगीतमा नयाँ शैलीबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल गौतमले संगीत बिषयमै स्नाकोत्तर गरेका छ्न भने क्लासिकल ,गजल, सालैजो , लोक, आधुनिक पन्चेबाजा,रोईला र अन्य सबै बिधाका गीतहरुलाई न्यायपुर्ण गाउने अदभूत गला भएका गौतम को “गाजल लगाइनछेउ”,”चोलिया को तुना”, “पिउने पनि रहर […]
काठमाडौँ, १६ साउन ः पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपाल आयोजक नेदरल्याण्डसँग ५५ रनले रनले पराजित भएको छ । नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७.४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो । जीतका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१.५ मा सबै विकेट गुमाउँदै १३४ मा […]
न्यूयोर्क, १६ साउन ः अमेरिकी राजनीति र आगामी मध्यावधि निर्वाचनलाई प्रभावित तुल्याउने गरी सम्भावित रुसीहरुले “गम्भीर” प्रयत्न गरेको तथ्य फेला परेको फेसबुकले जनाएको छ । मध्यावधि चुनाव हुन १०० दिन पनि बाँकी नरहेको अवस्थामा कम्पनीबाट तर्फबाट सावधानीपूर्वक जारी विज्ञप्तिमा सोझै रुसमाथि आक्षेप लगाइएको छैन । फेसबुकको अध्ययनमा ३२ वटा नक्कली फेसबुक र इन्स्टाग्राम खाता खोलेको […]
काठमाडौँ, १५ साउन ९ : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनेको पाँच महिना नबित्दै सरकारविरुद्ध घेराबन्दी गर्न खोजिएको बताउनुभएको छ । ‘शहीद मनोज–झपेन्द्र स्मृति दिवस’का अवसरमा नेपाल निजामती कर्मचारी संगठनले आज यहाँ आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण एवम् संघीय निजामति सेवा ऐन र ट्रेड युनियन अधिकार’ विषयक विचार गोष्ठी कार्यक्रमलाई […]
विराटनगर, १५ साउन ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले वर्तमान सरकार सामाजिक न्यायसहित समृद्धि प्राप्तिको मार्गमा अघि बढिरहेको बताउनु भएको छ । संयुक्त ट्रेड युनियनद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सुशासन कायम गर्न र जनताका सुधारका पक्षमा काम गरिरहेको बताउनुभयो । श्रमिकले दुई छाक राम्रोसँग पेट पाल्ने किसिमका न्यूनतम पारिश्रमिक लागू गरेको […]
यतिबेला नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य अमेरिका भ्रमणमा हुनुहुन्छ । नेपाल अमेरिका पत्रकार संघ अर्थात् नेजाको छैठौं साधारण सभामा भाग लिन जुलाई १९ गते अमेरिका आउनु भएका आचार्य अमेरिकाका बिभिन्न ठाउंहरुमा भेटघाटमा व्यस्त हुनुहुन्छ । त्यहि शिलशिलामा टेक्सास आउनु भएका आचार्य नेपाल अमेरिका पत्रकार संघको नबनिर्बाचित कार्यसमितिको तर्फबाट स्वागत एबम समुदायसंग अन्तरक्रिया गर्ने कार्यक्रममा […]
काठमाडौँ, १३ साउन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकास प्रयासमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै उनीहरुलाई मातृभूमिको समृद्धि र प्रगतिमा योगदान गर्न आह्वान गर्नुभएको छ । तीन वटा युरोपेली मुलुकको भ्रमणमा रहनुभएका मन्त्री ज्ञवालीले आज लक्जेम्बर्गमा आयोजित एघारौँ युरोपेली क्षेत्रीय बैठक तथा गैरआवासीय नेपाली संघको नवौँ युरोपेली क्षेत्रीय महिला भेलामा नेपालको छवि विश्वसामु […]
डालस, टेक्सास । आज जुलाई २८ सनिबार साँझ कन्दरा ब्याण्डले डालस तताउने भएको छ । त्यसको लागि सम्पूर्ण तयारी पुरा भएको आयोजकहरुले जनाएका छन् । पिक रेस्टुरेन्टको सहयोगमा डिटि इन्टरनेसनल र न्याकको आयोजनामा हुन लागेको यो सांस्कृतिक कार्यक्रममा नेपाल देखि आउनु भएका कन्दरा ब्याण्डका बरिष्ठ कलाकारहरु को साथै स्थानीय कलाकारहरुले समेत प्रस्तुति दिनेछन । कन्दरा […]