भर्खरै

“तिमीले पराइ ठानेपछि” का श्रस्टा लोकराज अधिकारी र उनका सृजना बारे

गीत कसरी, कहाँ, कस्तो परिस्थिति र समयमा लेखिन्छ ? यो प्रश्नमा हरेक गीतकारका फरकफरक जवाफ आउँछ । कसैले राति सपनामा देखेको गीतलाई ब्युँझिएर उतार्छन् । कोही गीत लेख्नकै लागि एकान्त खोज्छन् । कोही कसैले दिएको विषयवस्तुको फेरो समाएर लेख्छन् त कोही ट्युनिङको परिधिमा बाँधिएर गीतका स्थायी र अन्तरा खोज्छन् । सासुआमालाई पाल्पा अस्पताल लिएर गएका […]


६९ लाख संकलन गर्दै “द एक्स” को भब्य कार्यक्रम सम्पन्न

नेपाली गीत संगीत र सिनेमालाई टेवा पुर्याउने हेतुले इस्थापित सस्था फियुजन इंत्टरनेशनलको प्रायोजनमा अमेरिकाको सांगेतीक भ्रमणमा रहेको द एक्स ब्याण्डको येही जुलाई १४ तारिकमा सम्पन्न सान फ्रान्सिस्कोको कार्यक्रममा करिब ६९ लाख संकलन गर्दै नेपाली म्युजिक फेस्टिवल भब्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रममा नेपालका बिसिस्ट अन्जु पन्त, र राजु लामाको पनि बिसेस प्रस्तुति रहेको […]


आलोचना गर्ने देशकै शत्रु र भजन गाउने मित्र: ट्रंप र ओलीको साझा बिशेषता

२०१६ को नोभेम्बरमा डोनाल्ड ट्रंपले अमेरिकी रास्ट्रपतिको चुनाव जिते। त्यसपछि मात्र उनि पत्रकारहरुको तारो बने। त्यो भन्दा पहिले उनी ब्यापारी थिए। साम, दाम, दण्ड, भेद गरेर पैसा कमाउने गर्थे। जालझेल गर्थे, आफ्ना कामदारहरुलाई पैसा तिर्दैनथे, आफ्नो केस लड्ने वकिलको शुल्क तिर्दैनथे। कुनै न कुनै तिकडम प्रयोग गरेर सरकारलाई समेत कर तिर्दैनथे। उनी ठग्न सफल भएकोमा […]


आखिर के हो त यो मार्सी धान ??

नेपाल लगायत प्रबासमा बस्ने नेपालीहरुबीच यतिबेला मार्सी चामलको चर्चा चुलिएको छ । यसको प्रयोग राजनीतिक रुपमा वर्तमान प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल संग जोडिएको देखिन्छ । कारण केहि समय अघि मेडिकल कलेज ब्यबसायी दुर्गा प्रसाईंले यी दुइ नेताहरुलाई घरमा मार्सी चामलको भातले स्वागत गरेका थिए । पार्टी एकीकरणको गाँठो बल्झिएको बेला उनले यी दुइ […]


विश्वकप २०१८: दोस्रोपटक फ्रान्सलाई उपाधि,क्रोएसियन मोड्रेच विश्वकप सर्वोत्कृष्ट खेलाडी, एमबाप्पे युवा स्टार

डालस : २० वर्षपछि इतिहास दोहराऊदै फ्रान्स २१ औं संस्करणको विश्वकप विजेता बनेको छ । क्रोएसियालाई ४÷२ गोल अनतरको शान्दार जित निकाल्दै फ्रान्स २१ औं संस्करणको विश्व विजेता बनेको छ । १९९८ मा विश्वकप उचालेको फ्रान्सले पुनः इतिहास दोहो¥याउँदै इतिहास चुम्न सफल भएको हो । विश्वकपको फाइनलमा ६ गोल भएको खेलमा फ्रान्सले चार गोल हानेको थियो […]


बुधवार राति भएको वर्षाले बिहीवार बिहान भक्तपुरका अधिकांश स्थानहरू डुबानमा

बुधबार रातभर निरन्तर बर्षाभएपछि डुबानमा परेको भक्तपुरको दृश्य हो, यो । नितन्तरको बर्षापछि हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरस्थित मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे, निकोसेरा, दुवाकोट, सिर्जनानगर, सल्लाघारी, जगाती र लिवाली आसपासका सयौं घर डुबानमा परे । निजीघरसँगै विद्यालय, अस्पताल र मठमन्दिरहरू डुबानमा परेका छन् । हनुमान घाट, बाराही क्षेत्र आसपासका घरहरु, सिद्धिस्मृति प्रतिष्ठान, शान्ति […]


जस्टिन विवर र हेलेबीच सुटुक्क इङगेजमेन्ट

एजेन्सी: विश्वविख्यात क्यानेडेली पपस्टार जस्टिन विवरले अमेरिकी मोडेल हेले बाडविन्सँग इङगेजमेन्ट गरेका छन् । अमेरिकाको दक्षिण भेगमा पर्ने बहमास टापुस्थित एक रेस्टुरेन्टमा उनीहरुले इङगेजमेन्ट गरेको बताइएको छ । केही समय यता उनीहरु डेटिङमा थिए । हेलेसँगको प्रेममा निकै खुसी देखिएका जस्टिनले नै इङगेजमेन्टको प्रस्ताव गरेको पश्चिमा सञ्चारमाध्यमले जनाएको छ । हेलेका बाबु हलिउड अभिनेता एवम् निर्माता […]


क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा, इंगल्याण्डमाथि संघर्षपूर्ण जित

काठमाडौं । युरोपेली मुलुक क्रोएसिया इतिहासमै पहिलो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । एक पटकको विश्वकप विजेता इंगल्याण्डलाई २–१ गोलले पराजितगर्दै क्रोएसिया विश्वकपको उपाधि नजिक पुगेको हो । खेलमा पराजित भएसँगै इंगल्याण्डको विश्वकप सपना भने अधुरो बनेको छ ।   अब क्रोएसियाले बलियो टोली फ्रान्ससँग विश्वकप उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । खेल आगामी आइतबार […]


कम्युनिस्ट सरकार : आम जनता वा कमाउनिस्टको पक्षमा

डाक्टर गोविन्द केसी यतिबेला जुम्लामा अनसनमा छन्। अनसन बसेको पनि १२ दिन भयो। केसीको अनसनको बारेमा अनुदार बिचार राख्ने ओली प्रधानमन्त्री छन्। नागरिक समाज विभाजित छ। अनसन बसेको लामो समय भएकोले उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। उनलाई काठमाडौँ ल्याएर उपचार र बार्ता गर्ने कुरा मन्त्रीहरु गर्दैछन। तर केसी यो कुरा मान्न तयार छैनन्। […]


एचडीएनपीले रक्तदान कार्यक्रम सम्पन्न गर्यो: २० जनाले गरे रक्तदान

डालस, टेक्सास। “एकदम जरुरत परेकाहरुलाई सहयोग” (Help For Desperate and Needy People)  अर्थात् एचडिएनपीले गत सनिबार अर्थात जुलाई ७ गते एक रक्तदान कार्यक्रम सम्पन्न गर्यो। लामो समय देखि डालस क्षेत्रमा सक्रिय एचडिएनपीले हरेक ३ महिनामा रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ। यो २६ औं पटक हो। एचडिएनपीले करिव ५ बर्षदेखि यस्ता जनसेवी कार्यक्रमहरु संचालन गर्दै […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907