भर्खरै

नायक सरोज खनालसंग बिदा मागेर माईती हिडिन शिलास्मा (भिडियो )

नायक सरोज खनाल अभिनित तीज गीतको भिडियो सार्बजनिक भएको छ । भिडियोमा उनलाई श्रीमतीका रुपमा अभिनेत्री शिलास्मा मल्लले माइती हिड्नुभन्दा अघि विभिन्न कुराहरु सुझाएकी छन् । म्युजिक संसार नेपालको प्रस्तुती गायिका विन्दु परियारको आवाजमा रहेको तीज गीत माउन्टेन म्यूजिकको आधिकारीक युट्युव च्यानलबाट सार्बजनिक गरिएको हो । म माईत हिडेको… बोलको गीतमा शब्द राधा ज्ञवाली तथा […]


द एक्स ब्याण्डसंग अन्तरक्रिया सम्पन्न; सांगीतिक मेलामा उपस्थित हुन डालसबासीमा अनुरोध

डालस, टेक्सास । जुलाई ७ गते सनिबार लास कोलिनस स्थित टोयोटा म्युजिक फ्याक्ट्रीमा सम्पन्न हुन गैरहेको सांगीतिक मेलाको पूर्व सन्ध्यामा आज यहाँ बेड्फ़ोर्ड स्थित फिस्टेल रेस्टुरेन्टमा पत्रकार तथा समुदायका व्यक्तिहरुसंग एक बिशेष अन्तरक्रिया सम्पन्न भयो । कार्यक्रममा डालस वरपर रहेका पत्रकारहरु, आयोजक नेप्सिनेका पदाधिकारीहरु तथा सांगीतिक मेलामा आफ्नो कला प्रस्तुत गर्न नेपाल र अमेरिकाका बिभिन्न […]


सेमिफाइनलका लागि आजको भिडन्त : फ्रान्स र उरुग्वे, ब्राजिल र बेल्जियम दुवै खेल रोचक हुने

काठमाडौं । रुसमा जारी विश्वकप २०१८ अन्तर्गत शुक्रबारबाट अन्तिम ८ को खेल सुरु हुँदैछ । शुक्रबार नेपाली समयअनुसार बेलुकी पौने ८ बजे हुने पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्नेछ भने राति पौने १२ बजे ब्राजिल र बेल्जियमको खेल हुनेछ । अन्तिम ८ मा रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई २-१ गोल अन्तरले हारउदैँ उरुग्वे  क्वटरफाइनलमा पुगेको थियो भने, मेस्सीको कप्तानीमा […]


द एक्स ब्याण्ड डालस आयो, खुसीले डालस रमायो !

डालस, टेक्सास । पर्सि सनिबार अर्थात् जुलाई ७ गते बेलुकी अर्भिंग सहर स्थित लस कोलिनासमा रहेको टोयोटा म्युजिक फेक्ट्रीमा हुन लागेको बिशेष सांगीतिक मेलामा आफ्नो प्रस्तुति दिन द एक्स ब्याण्ड डालस आइपुगेको छ । ब्याण्डमा शिव मुखिया, सुरेन्द्र श्रेष्ठ र सजल राजभण्डारी रहेका छन् । ब्याण्डलाइ स्वागत गर्न आयोजक सहित संगीतप्रेमीहरुको ठुलो समूह विमानस्थल पुगेको […]


नेपाल रेड क्रसको आपतकालिन कार्यसञ्चालन केन्द्र सक्रिय

काठमाडौँ, जुलाई २ । मनसुन सक्रियभएसँगै वर्षा बढी भएकाले बाढी पहिरोको जोखिमसमेत बढ्दै गएको अवस्थालाई मध्येनजर गर्दै नेपाल रेडक्रस सोसाइटीले आजदेखि आपत्कालीन कार्यसञ्चालन केन्द्र (ERO) लाई सक्रिय बनाएको छ । नेरेसोले वाढी, पहिरो प्रभावितहरुलाई आपत्कालीन आवास, स्वास्थ्य सहयोग र सरसफाईको क्षेत्रमा सहयोग गर्ने गरी सो केन्द्रले काम गर्ने छ । नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष देवेन्द्र बहादुर […]


अमेरिकामा नेपालीको नाम उँचो बनाउदै युवा नेपाली निश्चल

सबै बाबुआमा आफ्ना छोराछोरीले पढाइ होस् वा जुसुकै क्षेत्रमा होस् राम्रो गर्दा सबभन्दा बढी खुसी हुन्छन । आफुले गर्न नसकेका कामहरु र सपनाहरु आफ्ना छोराछोरीबाट पुरा होस् भन्ने धेरैको चाहना हुन्छ । चाहना त सबैले गर्छन तर त्यो पुरा भने निकै कमको मात्र हुने गर्छ । अर्थात् अब्बल दर्जामा निकै कम मान्छे मात्र पर्छन । […]


जुन ३० देखि गुरु चिन्तामणि योगीको आतिथ्यमा समर क्याम्प शुरु हुँदै

डालस, टेक्सास । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको तत्परतामा भोली देखि समर क्याम्प संचालन हुँदैछ । लामो समय देखि बहुप्रतिक्षित यो क्याम्पमा गुरु चिन्तामणि योगीको आतिथ्यमा संचालन हुँदैछ । प्रबाशी नेपालीहरुको ठुलो चुनौती भनेको आफ्ना बालबालिकाहरुलाई कसरी हाम्रो समाज, संस्कृति र धर्म प्रति जोडी राख्न सकिन्छ भन्ने नै हो। अविभावकहरुको सानो हेलचक्र्याईले मात्र पनि हाम्रा […]


डालस एभरेस्ट लायन्स क्लबको “एन इभिनिंग इन नेपाल” सम्पन्न

डालस, टेक्सास । डालस एभरेस्ट लायन्स क्लबले हालै “एन इभिनिंग इन नेपाल” कार्यक्रम सम्पन्न गरेको छ । लायन सुरेश बस्यालको संयोजकत्वमा जुन १६ मा उक्त कार्यक्रम सम्पन्न भएको हो । एन इभिनिंग इन नेपाल बिगत धेरै बर्ष देखि हरेक बर्ष संचालन हुँदै आएको छ । लायन्सले गर्ने कार्यक्रमहरु छोटा, मिठा र उपलब्धिपूर्ण हुन्छन । यो […]


आफ्ना समर्थकहरुलाई निराश पारेनन् मेस्सीले: अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

रुसमा जारी विश्वकपमा समुह चरण खेलमा नाइजेरियालाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । अर्जेन्टिनाले नाइजेरियालाई २—१ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो । यो विश्वकपमा कठिन संघर्ष गरेको अर्जेन्टिनालाई नकआउट चरणमा पु¥याउनका लागि कप्तान लियोनेल मेसी र मार्कोस रोहोले गोल गरे । अर्जेन्टिनालाई जिताउने क्रममा मेसीले खेलको १४ […]


मायाँको मात’ माथि ड्यालसमा अन्तरकृया

ड्यालस (अमेरिका) – साहित्यकार बिटु केसीको कृति ‘मायाँको मात’ माथि आइतबार ड्यालसमा अन्तरकृया सम्पन्न भएको छ । स्थानीय साहित्यानुरागीहरुको बाक्लो उपस्थितीबीच ‘मायाँको मात’ र मुक्तकको बारेमा छलफल गरेका थिए । श्रष्टा साँझ तथा हिमालयखबर डटकम को संयुक्त आयोजनामा भएको कृति समिक्षा कार्यक्रम ८५ वर्षिया साबित्री आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा कृतिकार बिटु केसीले […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907