भर्खरै

संगीत उत्पादक समाज बिरुद्ध परेको मुद्धा खारेज भएको छ ।

गत चैत २३ गते भएको संगीत उत्पादक समाजको चुनाबमा धाँधली भएको भन्दै दायर गरेको मुद्धा उच्च अदालत पाटनले खारेज गरिदिएको हो । सङ्गीत उत्पादक समाजको नव निर्बाचित कार्यसमिती लाई दैनिक काम कार्यबाहिमा रोक लगाउन माग गर्दै अन्तरिम आदेशको माग दाबी सहित मुद्धा दर्ता भएको थियो । यस अघि भएको पहिलो सुनुवाईमा इजलाशले अन्तरिम आदेश जारी […]


एनआरएनद्वारा जुन १६/१७ को बिज्ञ सम्मेलन सफल बनाउन अपील

प्रबाशमा रहेर बिभिन्न क्षेत्रमा दक्षता हाँसिल गर्दै सो ठाउंमा प्रभाव देखाउन सफल नेपालीहरुलाइ एक ठाउंमा भेला पारी उनीहरु बिच अन्तरक्रियाद्वारा नेपाल र नेपालीहरुको हितमा केहि नयाँ योजना र विचार तयार गर्ने उद्देश्यले बिज्ञ सम्मेलन आयोजना गर्न लागिएको सर्बबिदितै छ । अमेरिकाका बिभिन्न राज्यहरुमा बसोबास गर्ने सम्बद्ध क्षेत्रमा राम्रो सफलता प्राप्त गरेका व्यक्तिहरु उपस्थित हुने यो […]


गल्कोटका भविन्द्र बस्नेतको सयोजकत्वमा ब्लड डोनर्स अमेरिका सम्मेलन सम्पन्न

– नेपाली समुदायको सक्रिय सहभागिता उत्प्रेरणा, अनि सहयोगी भावनाले गर्दा लगातार ९ बर्ष देखि सयोजक को जिम्मेबारी सफल निर्बाह गर्न सफल भएको हु : सयोजक भविन्द्र बस्नेत बी अ लाइफ सेभर बी अ ब्लड डोनर स्लोगनका साथ ब्लड डोनर्स अफ अमेरिकाको दोस्रो राष्ट्रिय सम्मेलन अमेरिकाको जर्जिया, एटलान्टामा भव्यताका साथ सम्पन्न भएको छ । मे २६ […]


बिस्वकप २०१८ को पहिलो चरणमा कुन देश को संग खेल्दैछन ?

१४ जुन देखि १५ जुलाई सम्म रसियामा हुन लागेको बिस्वकप २०१८ को ज्वरो दिनदिनै बढ्दै गएको छ। बिभिन्न देशका फ्यानहरुले आफ्नो मनपर्ने टीमको नाममा जर्सी किन्ने देखि बाजी थाप्ने काम समेत शुरु गरिसकेका छन्। सामाजिक संजालमा एक अर्का प्रति व्यंग्यबाण प्रहार गर्ने देखि बादबिबाद सम्म गर्न थालिसकेका छन्। बिशेष गरी नेपाली फुटबल प्रेमी फ्यानहरु जर्मनी, […]


यौन हिंसा बिरुद्ध लड्न आइषा र श्रद्धाहरुलाई समाजले साथ दिन जरुरी छ

अमेरिकाको रास्ट्रपतिमा डोनाल्ड ट्रंपले सपथ लिएको दिन देखि शुरु भएको “मी टू” आन्दोलन अहिले पनि जारी छ। ट्रंपको आफ्नो जीवनकालमा एक ब्यापारीको रुपमा महिलालाई हेर्ने दृस्टीकोण निकै तल्लो स्तरको थियो। उनले महिलाहरुलाई बस्तु ठान्थे र पैसावाला र ठुलाबडाले जे गरेपनि हुन्छ भन्ने धारणा राख्थे। पैसाकै भरमा उनले धेरैलाई बोल्न बन्द गराएका थिए। उनी रास्ट्रपतिमा निर्बाचित […]


जान्नुहोस यस पटकको विश्वकपमा प्रयोगमा आउने रंगशालाका बिशेषताहरु

रूसमा हुने विश्वकप–२०१८ को उद्घाटन र अन्तिम खेल मस्कोको लुजनिकी रंगशालामा हुनेछ । जुन १४ देखि जुलाई १५ सम्म चल्ने उक्त प्रतियोगिताका क्रममा कुल १२ रंगशाला प्रयोगमा आउनेछन् । क्षेत्रफलका आधारमा विशाल रूसमा छरिएका यी रंगशालामध्ये प्रत्येकले कम्तीमा चार खेलको आयोजना गर्नेछन् । यसपटकको विश्वकपमा प्रयोगमा आउने रंगशाला कस्ता छन् त ? सबै १२ रंगशालासम्बन्धी […]


एनआरएनए अमेरिका युथ लिडरशिप छात्रवृत्ति २०१८ का विजयताहरु घोषणा

सुमन कार्की, अमेरिका।  गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एन.आर.एन.ए) अमेरिकाद्वारा अमेरिकामा अध्ययनरत जेहेन्दार र नेतृत्व क्षमता भएका नेपाली विद्यार्थीहरूलाई लक्षित स्थापित गरिएको “युथ लिडरशिप अवार्ड २०१८” को  चार जना बिजेताहरु घोषणा भएका छन्। बिजेता हुनेहरुमा नर्थ-र्इस्टबाट शिष्टता पौडेल, साउथ रिजनबाट पुजन दहाल, मिड-वेस्टबाट अशिम बिक्रम अधिकारी र वेस्टबाट गणेश सापकोटा रहेका छन। शिष्टता पौडेल […]


धर्म प्रचारमा संलग्न एनजीओ आइएनजीओहरुको दर्ता नविकरण नहुने

काठमाडौँ, २४ जेठ  ः राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(आइएनजिओ)को अनुगमन र नियमनमा अब कडाइ गरिने भएको छ । गृहमन्त्री रामबहादुर थापा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा तथा दुवै मन्त्रालयका पदधिकारीबीच आज गृह मन्त्रालयमा बसेको बैठकले एनजिओ र आइएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएकाले यसको नियमनलाई तीव्रता दिने निर्णय […]


चिन्तामणि योगीज्युको आतिथ्यमा हुने समर क्याम्पमा दर्ता खुला

डालस, टेक्सास। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले यहि जून ३० तारिख शनिबार देखि जुलाई ८ तारिख आइतबार सम्म एक सार्थक कार्यक्रम गर्ने भएको छ। समर क्याम्प नाम दिइएको उक्त कार्यक्रम चर्चित गुरु चिन्तामणि योगीको प्रमुख आतिथ्य र सहभागितामा हुनेछ। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको भवन अर्भिंगमा ९  दिन चल्ने उक्त क्याम्प भर्खर हुर्कंदै गरेका नेपाली […]


अमेरिकन गायिका मारिया कैरी दुधले नुहाउने

एजेन्सी । दुध सहजरुपमा उपलब्ध पौष्टिक आहार हो । हरेक उमेरका मानिसका लागि दुध अत्यधिक लाभकारी हुन्छ । दुधमा प्रोटिन, भिटामिन ए, बि १, बि १२ भिटामिन डी, पोटासियम र म्याग्नेसियम भरपुर हुन्छ । दुधलाई प्रोटिन, फ्याट, कार्बोहाइड्रेट तथा ती सबै भिटामिन र मिनरल्स पाइन्छन् जुन राम्रो स्वास्थ्यका लागि आवश्यक हुन्छ । हामी दुधकाे प्रयोग आहारकाे रुपमा गर्छौ […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907