ताजा अपडेट

रासायनिक आक्रमणमा असद जिम्मेवारः टर्की

इस्तानबुल (टर्की), २३ चैत । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले बुधबार एक प्रदर्शनका सहभागीलाई सम्बोधन गर्दै मङ्गलबार सिरियामा भएको शङ्कास्पद रासायनिक हतियार आक्रमणमा सिरियाली सरकारको हात रहेको बताउनुभएको छ । एर्डोगानले सिरियाली राष्ट्रपति बसर अल असदलाई ‘हत्यारा’ भएको दाबी गर्दै रासायनिक हतियारबाट मृत्यु हुने बालबालिका, महिलासहित अन्य सर्वसाधारण रहेको बताउनुभएको छ । असदलाई चुनौती दिँदै […]


नेपालको विकासमा अवरोध नगर्न भारतलाई ओलीको आग्रह

काठमाडौँ, २२ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकले सक्ने भए सहयोग गर्न तर असहयोग नगर्न आग्रह गर्नुभएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानको पुरस्कार वितरण कार्यक्रममा आज अध्यक्ष ओलीले छिमेकी भारतले गत वर्ष लगाएको नाकाबन्दीको स्मरण गर्दै भन्नुभयो, “सक्छौ भने मद्दत गर, सक्दैनौ भने चुप लागेर बस, हामीलाई गरिखान […]


काँग्रेसले सातै प्रदेशमा आमसभा गर्ने

काठमाडौँ, २१ चैत । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचारप्रसारका लागि सातै प्रदेशमा शीर्ष नेताको सहभागितामा आमसभा गर्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको आज बसेको बैठकले पार्टीको प्रचारप्रसारका लागि सातै प्रदेशमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शङ्शाक कोइरालालगायत शिर्ष नेताको सहभागितामा आमसभा गर्ने निर्णय गरेको […]


अमेरिकामा ३ लाख १५ हजार नेपाली रहेको तथ्याकं, ४८ हजार अबैधानिक

साउथ एसियन रिसोर्स सेन्टर र सेतोपाटी ग्लोवलले गरेको तथ्याकं संकलन र बिश्लेषणले अमेरिकामा ३ लाख १५ हजार ९ सय ८० नेपाली रहेको तथ्याक सार्वजानिक गरेको छ। रिसोर्स सेन्टर र सेतोपाटी ग्लोवलले गरेको संयुक्त अध्ययनले यो तथ्यांक सार्वजानिक गरेको हो। सेन्सस ब्युरो, होमल्याण्ड सेक्यरिटी, स्टेड डिपार्मेन्ट, सीडीसी, बिश्व बैक, माईग्रेसन पोलेसी इन्स्टीच्युट, इन्टरनेशनल एनुकेसन एक्सचेन्ज, ट्रयाकइमिग्रेसन, […]


युएनए सम्मेलन सफल पार्न हामी सबै लाग्नु पर्छ: अध्यक्ष पासाङ्ग लामा

एक बर्ष अघि स्थापित युएनएले आगामी महिना अर्थात् मे २७,२८,२९ मा दोश्रो सम्मेलन गर्दै छ । सोहि क्रममा भैरहेका काम र संस्थाको समुदायसंगको अपेक्षा बारे अध्यक्ष पासांग लामाले एक बिज्ञप्ति प्रकाशित गर्नु भएको छ । बिज्ञप्ति जस्ताको तस्तै:   करिब एक बर्ष अघि युनाइटेड नेपालिज एसोसियसनको स्थापना भयो । स्थापनाको बेलामा जोश र जाँगर असाध्यै […]


एचडिएनपीले नेपालमा बच्चा स्कुल पठाउन डालसमा डिनर कार्यक्रम गर्दै

सायद मानबिय स्वभाव हुनुपर्छ, कुनै पनि मान्छेको नाम सुन्ने बित्तिकै त्यो व्यक्तिको बारेमा  मस्तिस्कमा एउटा तस्विर आइहाल्छ । तपाईंको आफ्नो परिवेश र बुझाइ अनुसार त्यो व्यक्तिको नाम संगै स्वरुपलाई तपाईंले आफ्नै तरिकाले बुझ्नु हुन्छ । त्यो व्यक्ति तपाईंले सोंचे जस्तो हुने सम्भावना निकै कम रहन्छ । मैले मेरो ४ दशक भन्दा लामो जिन्दगीमा यो कुरा निकै भोगेको छु […]


डालसमा नयाँ बर्ष पार्कमा रमाइलो गर्दै मनाइने

डालस, मार्च २८। नेपालीहरुको नयाँ बर्ष २०७४ यहि अप्रिल १४ गते परेको छ। उक्त दिनलाई नेपालीहरुले संसारभर धुमधाम साथ् मनाउने गर्छन। सांगीतिक कार्यक्रम गरेर र अन्य रमाइला गतिबिधि गरेर नयाँ बर्ष मनाउने गरिन्छ। बिदेशमा झन् यसको ठुलो महत्व छ । बिदेशमा बस्ने नेपालीहरुले यो दिनलाई जनवरी १ भन्दा पनि बढी महत्वसाथ मनाउने गर्छन। नेपाली समाज […]


एनआरएनको अनियन्त्रित पत्राचारले संस्थाको मर्यादा घटाउदै

अग्नि चौलागाईं अमेरिका, २७ मार्च / गैर आवासीय सङ्घ, राष्ट्रिय समन्वय समिति अमेरिका कहिलेबाट सुरु भएको भन्ने विवादको परिभाषा दिने क्रममा एनआरएनए का क्षेत्रीय संयोजक, संयोजक ले केही समय पहिले पत्राचार गरे लगतै केन्द्रबाट महासचिव बद्रि के.सी.ले संस्थाको आधिकारिताको बारेमा पत्राचार गरेकाछन । केन्द्रमा समेत विधानको व्याख्याको लागि एउटा समिति भएको अवस्थामा सो समितिको निर्णय […]


प्रबाशी नेपाली मंच अमेरिकाको अध्यक्षमा जनक रानाको उम्मेद्वारी

मार्च २६ आइतबार, डालस, टेक्सास। अमेरिकामा रहेका नेकपा एमाले निकट मानिने “प्रबाशी नेपाली मंच” को आगामी अधिबेशनमा टेक्सासबाट जनक रानाले उम्मेद्वारी दिनुहुने भएको छ। आज यहाँ टेम्टेसन रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो। डालस वरपर रहेका संस्थाका पदाधिकारी एबम सुभचिन्तकहरुको बिचमा उक्त घोषणा गरिएको हो। कार्यक्रममा न्यु योर्कबाट बसाइ सरेर टेक्सास आउनुभएका पत्रकार […]


नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य : उपरास्ट्रपति

काठमाडौँ, १३ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले प्राकृतिक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य भएको बताउनुभएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ९नाथम० को ४४ औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकको गौरवसँग जोडिएको पर्यटनको अथाह सम्भावनालाई भरपुर उपयोग गर्न नसकिएको उल्लेख गर्नुभयो । “नेपालका हरेक गाउँ, जुनसुकै […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907