ताजा अपडेट

एनआरएन अमेरिका: भगवान बिष्णु व: नारद उवाच

“हे नारद, पृथ्वीलोकको अमेरिका नगरीको एनआरएनको के खबर लिएर आयौ, सविस्तार भन”, कमलको फूलमा लक्ष्मीसंग आसिन भगवान बिष्णुले नारदलाइ सोध्नु हुन्छ । नारद बोल्दैनन । केहि नबोली उँधो मुन्टो लगाएका नारदले आफ्ना स्वामीको प्रश्नको जवाफ नदिएको देखेर लक्ष्मी आस्चर्य मान्दै फेरी सोध्छिन ” ठिकै त छ नि नारद पृथ्बीलोक तिर”? बिष्णु त्यसपछि लक्ष्मीको प्रश्न सुनेपछि […]


नेपाली समाज टेक्सासले अप्रिल ९ मा स्वास्थ्य शिबिर गर्ने

मार्च २३, डालस, टेक्सास । अमेरिकाको सबभन्दा सक्रिय नेपालीहरुको संस्था नेपाली समाज टेक्सासले अप्रिल ९ गते शनिबार स्वास्थ्य शिविर संचालन गर्ने भएको छ। संस्थाका अध्यक्ष कृष्ण लामिछानेका अनुसार बिहान ९ देखि दिउसो १ बजे सम्म चल्ने उक्त स्वास्थ्य शिविर सदा झैँ नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र अर्थात् पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आयोजना हुनेछ। शिविर समाजसेवी […]


नेजाको सार्बजनिक बहसको तालिका प्रकाशित: डालसमा अप्रिल ८ मा पहिलो बहस

अमेरिकामा रहेका पत्रकारहरुको साझा संगठन नेजाले एनआरएन अमेरिकाको चुनावमा उम्मेदवारहरु बीच बहस संचालन गर्ने भएको छ  । नेपाल अमेरिका पत्रकार संगका केन्द्रिय सदस्य तथा बहस आयोजक समितिका संयोजक बाल जोशीद्वारा प्रकाशित बिज्ञप्ति अनुसार उक्त बहसहरु डालस, डिसी मेट्रो क्षेत्र, न्यु योर्क र सानफ्रान्सिस्को शहरमा आयोजना गरिनेछन । त्यसमध्ये पहिलो बहस डालसबाट अप्रिल ८ गते शनिबार […]


क्षयरोग दिवसः जोखिममा मात्र संस्थामा आइपुग्छन् क्षयरोगका बिरामी

(कविता उपाध्याय) लिबाङ (रोल्पा), १० चैत । रोल्पाका अधिकांश क्षयरोगका बिरामी जटिल अवस्थामा पुगिसकेपछि मात्र स्वास्थ्य संस्थामा चेकजाँचका लागि आउने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका डा तेजेन्द्र साउदका अनुसार अशिक्षा, गरिबी, चेतना अभाव तथा भौगोलिक विकटताका कारण बिरामी उचित समयमा स्वास्थ्य जाँचका लागि अस्पताल आउन नसकेको बिरामीले बताउने गरेका छन् । सहरी क्षेत्र […]


बेलायतको संसद भवनका सुरक्षाकर्मीमाथि चक्कु प्रहार

लण्डन, मार्च २२ बुधबार । बेलायतको राजधानी लण्डनस्थित संसद भवन अघि आज आतंकबादी हमला भएको छ । एक जना हमलाकारीले संसद भवनको सुरक्षार्थ खटिएका एक जना प्रहरीलाइ छुरा प्रहार गरेको जनाइएको छ भने एउटा कार बेलायतको संसद भवनको पर्खालमा ठोक्काइएको छ । त्यस्तै एउटा पुलमा पनि क्षति पुर्याइएको छ । हमलामा एकजना महिलाको मृत्यु भएको […]


नेपाली समाज टेक्सस लगायतका संस्था द्धारा राजमणि चौधरीका परिवारलाई झण्डै ११ हजार डलर आर्थिक सहयोग

मष्तिष्कघातका कारण एक महिना अघि निधन भएका नेपाली समाज टेक्ससका सामाजीक कार्यकर्ता राजमणि चौधरीका परिवारलाई आर्थिक सहयोग गरिएको छ । परिवारको सहयोगका लागि खोलिएको गो–फण्डबाट संकलित तथा मधेशी समाज र नेपाली जनसम्पर्क समितिको तर्फबाट संकलित करिव ११ हजार डलर राजमणिकी पत्नीलाई हस्तान्तरण गरिएको हो । नेपाली समाज टेक्ससको पहलमा खोलिएको गो–फण्ड खातामा संकलन भएको रकम […]


एनआरएन अमेरिकाद्वारा गठित सदस्यता छानबिन समितिको निश्पक्षता माथि प्रश्न चिन्ह

डालस, मार्च २० । आइतबार साँझ  एनआरएन अमेरिकाको बैठक बस्यो । बैठकले सदस्यता बन्ने क्रममा केहि अनियमितता भएको हुन सक्ने र कतिपयले अनाधिकृत रुपमा सदस्यता लिएको हुन सक्ने भएकोले एउटा समिति गठन गर्यो । समितिमा वर्तमान कार्यसमितिका सदस्य हरिहर दाहाल, सिपि पौडेल, प्रमोद सिटौला, नवराज खड्का, बिनोद तिवारी, पासांग लामा  रहेका छन् । सदस्यता निर्माणको […]


डालस एभरेस्ट लायन्स क्लबको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

डालस, मार्च १९, आइतबार । डालस एभरेस्ट लायन्स क्लबले हिजो शनिबार एक बक्तृत्वकला प्रतियोगिता सफलतापुर्बक सम्पन्न गरेको छ। ७ जना प्रतियोगी रहेको उक्त बक्तृत्वकला प्रतियोगिताको शिर्षक “डाक्टरले लेखेको औषधिको दुरुपयोग” भन्ने थियो। झट्ट सुन्दा यस्तो पनि हुन्छ र भन्ने लागे पनि प्रतियोगी युवाहरुले तथ्यांकद्वारा यो एउटा बिकराल समस्या रहेछ भन्ने स्पस्ट संदेश दिन सफल भएका […]


यति च्याबर्स अफ कमर्सले दोश्रो साधारण सभा सम्पन्न गर्यो

डालस, टेक्सास, मार्च १७, शुक्रबार। नेपाली उद्यमी ब्यबसायिहरु मिलेर डालसमा स्थापना गरिएको यति च्याप्म्बर्स अफ कमर्सको दोश्रो बार्षिक साधारण सभा आज सम्पन्न भएको छ। बेडफोर्ड स्थित माछापुछ्रे रेस्टुरेण्टमा भएको उक्त साधारण सभामा च्याम्बर्सका पदाधिकारी एबम सदस्यहरुको राम्रो उपस्थिति थियो। साधारण सभा भनेपनि सभा, सभापति, मंच, माला र भाषणको यातना यसपालिको च्याम्बर्सको कार्यक्रममा कसैले पनिभोग्नु  परेन। […]


के नेपालमा हलिवुड र भेगास जस्ता शहर बनाउन सम्भव छ ?

अग्नि चौलागाईं कला क्षेत्रको स्वर्णिम सहरको रूपमा रहेको हलिवुड र विश्वको मनोरन्जनको राजधानीको उपनाम, रात्रि जीवन तथा विश्व जुवा घरको रूपमा परिचित लस भेगासको नाम विश्वका अधिकांश मानिसहरूले सुनेका छन् । धेरैले यसको भ्रमण गरेका छन् भने एक पटक घुम्ने वा पुग्ने चाहना सबैले राख्दछन । के छ त यी सहरहरूमा, जसले मानिसलाई लोभ्याउने गरेको […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907