टेक्सासमा फेरी अर्को सामुहिक हत्याकाण्ड भएको छ। टेक्सासको युभाल्ड सिटीको रब प्राथमिक बिद्यालयमा भएको उक्त हत्याकाण्डमा यो रिपोर्ट तयार पार्दासम्म १८ जना बालबालिका र एकजना शिक्षकको मृत्यु भएको छ। १८ बर्षिय बन्दुकधारीले हाते बन्दुक र राइफलको प्रयोग गरेर यसरी हत्या गरेको टेक्सासका गभर्नर ग्रेग एबोटले जानकारी गराएका छन्।दुइ, तीन र चार कक्षामा पढ्ने बिद्यार्थीहरु यो […]
एसियाको भ्रमणमा रहेका अमेरिकी रास्ट्रपति जो बाइडेनको ताइवान सम्बन्धि अभिव्यक्तिले बिस्व तरंगित बनेको छ। जापानका प्रधानमन्त्री फुमिओ किसिदासंगको संयुक्त पत्रकार सम्मेलनमा एक प्रश्नको उत्तर दिने क्रममा चीनले जबर्जस्ति ताइवान कब्जा गरेमा अमेरिकाले ताइवानलाइ सैन्य सहयोग गर्ने कुरा बताएका थिए। उक्रेनमा प्रत्यक्ष रुपमा लड़ांइमा भाग नलिएको अमेरिकाले ताइवानमा भने प्रत्यक्ष भाग लिने भनाइ स्पस्ट संग राखेका […]
डाक्टर भगवान कोइराला यतिबेला अमेरिकाको बिशेष भ्रमणमा हुनुहुन्छ। नेपालमा औंलामा गनिने गतिला डाक्टरहरुमध्ये कोइराला पनि एकजना पर्नुहुन्छ। साधन र श्रोतको सिमितताका कारण नेपालमा कति काम गर्न सकिन्छ र कति सकिन्न भन्ने कुरा उहाँले राम्रोसंग बुझ्नु भएको छ। हरेक मान्छेले जति सकिन्छ आफ्नो तर्फबाट गर्नु पर्छ भन्ने डाक्टर कोइरालामा डाक्टरी ज्ञानसंगै मानवीय बिबेक समेत प्रचुर मात्रामा […]
वाशिंगटन डिसी, अमेरिका।युक्रेनमा रुसले अतिक्रमण शुरु गरेको छ। रुसी रास्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई युक्रेनको पुर्बी भागमा पृथकताबादी आन्दोलन चलाइरहेका क्षेत्रहरुमा “शान्ति सेना” को रुपमा प्रवेश गर्न आदेश दिए पछि औपचारिक रुपमा युक्रेनमा रुसी अतिक्रमण भएको हो। रसियाको उक्त कदमको अमेरिका, नेटो र युरोपियन युनियनले भर्त्सना गर्दै प्रतिकार गर्ने जनाएका छन्। उनीहरुले आर्थिक प्रतिबन्धको घोषणा […]
वाशिंगटन डिसी, अमेरिका। एक ट्रिलिएन डलरको पुनर्निर्माण योजना माथिल्लो सदन सिनेटमा छलफलकै क्रममा रहेको बेला डेमोक्र्याटहरुले फेरी साढे तीन ट्रिलिएन डलरको महत्वाकान्क्षी सामाजिक सुरक्षा सम्बन्धि प्रस्ताव अगाडी सारेका छन्। स्वास्थ्य, शिक्षा र बाताबरण संरक्षणको क्षेत्रमा फड्को मार्ने अपेक्षा गरिएको यो प्रस्ताव रास्ट्रपति जोसेफ बाइडेनको ४ ट्रिलिएन डलर खर्च गर्ने योजनाको अर्को हिस्सा हो। फ़िलिबस्टर भनिने […]
फोर्ट वर्थ, टेक्सास। फोर्ट वर्थ निबासी छबिलाल हुमागाईंले संचालन गरेको समर स्कूलको समापन समारोह सम्पन्न भएको छ। समाजसेवी हुमागाईंले आफ्नै घरमा संचालन गरेको उक्त समर कक्षामा २० जना बालबालिकाहरु संलग्न थिए। आफ्नै घरको वरिपरि रहेका छिमेकीहरूका बालबच्चाहरु जम्मा पारेर उनीहरुलाई नेपाली भाषा, संस्कृति र संस्कार सम्बन्धि कक्षा हुमागाईंले संचालन गर्दै आएका थिए। समापन कार्यक्रम पनि […]
डालस, अमेरिका। टेक्सास राज्यको आर्लिंगटनमा रहेको गैर नाफामुलक समाजसेवी संस्था एचडीएनपीले आगामी अक्टोबर महिनामा आर्थिक संकलन गर्ने उद्देस्यले एक गाला डिनर आयोजना गर्ने भएको छ। स्थानीय स्तरमा घरबार बिहिन अमेरिकीहरुलाई खाना खुवाउने, कपडा वितरण गर्ने लगायतका काम गर्दै आएको उक्त संस्थाले हरेक बर्ष जस्तै यस बर्ष पनि गाला डिनर आयोजना गर्न लाएको हो। अक्टोबर ९ […]
नेपालीहरुको घना बस्ति रहेको टेक्सासको युलेस सिटि काउन्सिलमा चितवन निवासी टिका पौडेल बिजयी भएका छन्। यस अघि उक्त सिटमा सलमान भोजनी थिए र मे २०२१ मा उनको अबधि समाप्त भएको थियो। युलेस सिटिमा ६ वटा सिटि काउन्सिल पदहरु छन् जसमा नेपाली समुदायका सहि अर्थका समाजसेवी टिका पौडेलले चुनाव जितेर इतिहास रचना सफल भएका छन्। पौडेलको […]
एनआरएन अमेरिकाको चुनाव नजिकै आइपुगेको छ। प्रचार अबधिको समाप्तिको अन्त्यमा उम्मेदवारहरु आइपुगेका छन्। सामाजिक संजालमा आफुलाई मत दिन सबैले आग्रह गरेका छन्। जुम मिटिंगहरु पनि सम्पन्न भएका छन् भने कतिपय हुँदैछन्। मतदाता अर्थात् एनआरएन अमेरिकाका सदस्यहरु मतदान गर्ने दिन कुर्दैछन्। नेपाली समुदायमा यो निर्बाचन निकै चर्चाको बिषय बनेको छ। यसै बीच कसले जित्ला त अध्यक्ष […]
सामान्यतया राजनीतिक पार्टीहरु चुनावमा पराजित भएपछि त्यसको लेखाजोखा गर्न लाग्छन। हामीले भोट किन कम पायौं भन्ने विश्लेषण गरेर जनताको मन जित्ने कार्यक्रम ल्याउनु सहि मार्ग हो। तर जर्जियामा भने त्यसको उल्टो काम गर्न लागे रिपब्लिकनहरुले। मतदाताहरुको भोटले जित्न नसकेपछि तत्कालिन रास्ट्रपति डोनाल्ड ट्रंपले निर्बाचन उल्टाउन अनेक प्रपन्च गरे। त्यहाँका निर्बाचन अधिकारीहरुलाई फोन गर्दै निर्बाचनको परिणाम […]