यतिबेला नेपाली समाजमा यौन हिंसाका घटनाहरुले निकै ठाउँ पाएका छन्। रेडियो, टिभी र पत्रपत्रिका देखि सामाजिक संजालमा पनि धेरैले यौन हिंसा र पिडितलाइ न्याय कसरी दिलाउन सकिन्छ भनेर आफ्ना बिचारहरु प्रस्तुत गरिरहेका छन्। हदम्यादका कुरा, सजायको अवधिका कुराहरु आफ्नो सोंचाई र बुझाइ अनुसार व्यक्त गरिरहेका छन्यी अपराधहरु के कारणले भैरहेका छन् र किन वृद्धि भैरहेका […]
कोभिड-१९ को कारण निर्माण सामग्रीको उत्पादन कम भए संगै आकासिएको घरको मूल्य अब घट्ने अनुमान गर्न थालिएको छ। असामान्य मूल्य वृद्धि भएका ठाउंहरुमा अबको दुइबर्ष मूल्य झन् कम हुने विज्ञहरुले आंकलन गर्न थालेका छन्। घर बेच्ने सुरमा हुनुहुन्छ भने यो समय उत्तम हुनसक्छ।कोभिड-१९ ले गर्दा उत्पादन, वितरण र लजिस्टिकमा निकै असन्तुलन देखा परेको थियो। लकडाउन […]
पपस्टार साकिराले आफ्नो १२ बर्ष लामो सम्बन्ध अन्त्य गर्ने भएकी छिन। “हामी हाम्रा बच्चाहरुको राम्रोको लागि छुट्टीन लागेका छौं जुन कुरा भन्दा हामीलाई पश्चात्ताप भैरहेको छ” जोडीले आफ्नो संयुक्त बक्तब्यमा उल्लेख गरेका छन्। पपस्टार सकिरा बिगत १२ बर्ष देखि स्प्यानिस फुटबल खेलाडी जेरार्ड पिकसंग सम्बन्धमा थिइन।४५ बर्षीय साकिरा र ३५ बर्षका जेरार्ड पिकका सन्तानको रुपमा […]
नयाँ दिल्ली, भारत। बिहे भएको ६ बर्ष सम्म पनि नाति नातिना नदिएको आरोपमा एक दम्पतीले आफ्ना छोरा र बुहारी बिरुद्ध अदालतमा मुद्धा दायर गरेका छन्। उत्तराखण्ड राज्यस्थित हरिद्वार निवासी साधना र संजिव प्रसादले आफ्नो ३६ बर्षीय छोरो र ३१ बर्षिय बुहारी माथि पांच करोड भारतीय रुपैयाँ क्षतिपुर्ति माग गर्दै यस्तो मुद्धा दिएका हुन्।उनीहरुले आफुले छोरो […]
भर्जिनिया, अमेरिका। जोनी डेपले एम्बर हर्ड बिरुद्ध मानहानीको मुद्धामा आंशिक बिजय हाँसिल गरेका छन्। उनले ५० मिलियन डलर क्षतिपुर्ति दावी गर्दै उनले अदालतमा मुद्धा दायर गरेको थिए। तर अदालतले जम्मा १५ मिलियन डलर क्षतिपुर्ति भर्ना एम्बर हर्डलाइ आदेश दिएको छ भने एम्बर हर्डले पनि मुद्धा हालेर आफुलाई मानहानी गरेको आरोपमा १०० मिलियन डलरको क्षतिपुर्ति माग […]
फिल्म कबड्डी-४ को फिल्म हलमा शो चलिरहेको थियो। सिभिल मलको उक्त फिल्म हलमा चलचित्रको प्रोमोसनको लागि फिल्मका कलाकारहरु गएका थिए। फिल्म हेरेर निस्केका दर्शकहरुसंग मिरुना र टीम फोटो खिच्न व्यस्त थियो। भिडभाड र ठेलाठेल बीच एकजना लामाले मिरुनालाई चिमोटे। ३ चोटी चिमोटे पछि उनले प्रतिकार गरिन, लामालाइ चड्कन लगाइन, माफी माग्न लगाइन र त्यो पनि […]
फोर्ट वर्थ, टेक्सास। स्थानीय समाजसेवी छबि हुमागाईको निवासमा आज एक दिक्षान्त समारोह सम्पन्न भएको छ। आफ्नै घरमा गत एक बर्ष देखि निरन्तर नेपाली भाषा र संकृति सिकाउने उद्देश्यले लिएर हुमागाईंले स्कुल संचालन गर्नु भएको थियो। स्कुलमा ३० भन्दा बढी बालबालिकाले आफ्नो मातृभाषा सिक्नुको साथै संस्कार र धर्म सम्बन्धि कक्षाहरु लिइरहेका थिए।उक्त दिक्षान्त समारोहमा ती बालबालिकाहरुले […]
सिकागो, अमेरिका। नेपालमा बाल अस्पताल बनाउने उद्देस्यले अमेरिकाको भ्रमणमा रहेका मुटुरोग बिशेसज्ञ डाक्टर भगवान कोइरालाले यहाँ एक अन्तरक्रिया कार्यक्रममा सरिक हुनु भएको छ। K -PALS अमेरिकाको संयोजनमा संचालित उक्त कार्यक्रममा करिव ८९ हजार डलर बराबर को रकम बाचा र संग्कलन भएको छ। सम्बर्ग सिकागोमा अबस्थित हायात होटेलमा सम्पन्न उक्त अन्तरक्रियामा सिकागो वरपरका सबै नेपाली संघ […]
युभाल्डे, टेक्सास। १८ बर्षिय साल्भाडोर रामोसले १९ जना ४ कक्षाका बालबालिका र दुइ शिक्षकहरुको हत्या गरेपछिको अबस्थामा नयाँ नयाँ कुराहरु बाहिर आइरहेका छन्। पुलिसको लापरबाही उजागर भएको छ भने युभाल्डे सिटि समुदाय यो आतंकबाट अघि बढ्ने प्रयत्न पनि गर्दैछ। यसै क्रममा सबै बालबालिकाहरुको सनाखत भैसकेको छ भने यसमा खास के भएको हो र कसको असाबधानीले […]
युभाल्डे टेक्सास। मे २४ मा टेक्सासको युभाल्डे सिटिमा भएको गोलिकाण्डमा पुलिसबाट गम्भीर त्रुटी भएको खुल्न आएको छ। मे २६ मा गरिएको पत्रकार सम्मेलनका अनुसार यस्तो खुल्न गएको छ।१८ बर्षिय साल्भाडोर रामोसले आफ्ना हजुर आमालाइ गोलि हानेर भागे पछि ९११ मा रिपोर्ट भएको थियो। त्यस पछि रामोसले जर्मनीमा रहेकी उसकी एकजना साथीलाई आफु अब प्राथमिक स्कुलमा […]