युएसएंडनेपाल सम्बाददाता डालस, टेक्सास अमेरिकामा बस्ने नेपाली युबाहरुलाई अमेरिकी मुलधारमा स्थापित हुन सहयोग गर्ने उद्देस्य लिएर गठित युनाइटेड नेपाली एसोसिएसनले यहि डिसेम्बर २२ सनिबार मिट एंड ग्रीट अर्थात् समुदायसंग भेटघाट कार्यक्रम गर्ने भएको छ । युएनए कार्यसमितिका अध्यक्ष बिएन पन्तका अनुसार उक्त अबसरमा आगामी समरमा न्युयोर्कमा हुने चौथो सम्मेलन र युएनएले गरिरहेका कामको बारेमा जानकारी […]
डालस, टेक्सास। “एकदम जरुरत परेकाहरुलाई सहयोग” (Help For Desperate and Needy People) अर्थात् एचडिएनपीले गत सनिबार अर्थात डिसेम्बर १५ गते एक रक्तदान कार्यक्रम सम्पन्न गर्यो। लामो समय देखि डालस क्षेत्रमा सक्रिय एचडिएनपीले हरेक ३ महिनामा रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ। यो ३० औं पटक हो। एचडिएनपीले करिव ५ बर्षदेखि यस्ता जनसेवी कार्यक्रमहरु संचालन गर्दै […]
तपाईं हामी सबैले केहि कुरा थाहा पाउन गुगल सर्च प्रयोग गर्छौं । अधिकांश समय गुगलले ती कुरा थाहा पाउन मद्दत पनि गर्छ । इन्टरनेटमा राखिएका हरेक कुराहरुलाई प्राथमिकताको आधारमा यसले हामी सामु प्रस्तुत गर्छ । हामीले खोजेको सामग्री संधै पहिलो पेज वा पहिलो लाइनमा हुन्छ भन्ने छैन, त्यो कतै भित्र हुन सक्छ । तपाईंले खोजेको […]
डालस, टेक्सास । भरतपुर नगरपालिकामा एक सुबिधा सम्पन्न पुस्तकालय निर्माण गर्न केहि रकम जम्मा गर्ने उद्देश्यले ग्रेपभाइन स्थित मेरिअट होटेलमा नेपाल जर्नीले फन्ड रेजिंग गाला डिनर सम्पन्न गरेको छ । गत तीन बर्ष देखि संचालन हुँदै आएको यो कार्यक्रममा यसपाली पनि डालस वरपरका नेपाली समुदायका अगुवा एबम सर्बसाधारणहरुको राम्रो उपस्थिति थियो । डालस नजिकै रहेको […]
डालस, टेक्सास । नेपालमा केहि सामाजिक काम गर्ने उद्देस्य लिएर अमेरिकामा स्थापना भएको नेपाल जर्नीले डिसेम्बर ८ मा बार्षिक “खानको साथमा मनोरंजन साँझ” आयोजना गरेको छ । डालस नजिकै रहेको सुन्दर सहर ग्रेपभाइन स्थित मेरिअट होटेलमा आयोजना हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको नेपाल जर्नीकी अध्यक्ष मौसमी श्रेष्ठले जानकारी दिनु भएको छ । नेपाल […]
एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिको पदावधि सकिन करिव ६ महिना जति छ । एनआरएन अमेरिकाको नयाँ कार्यसमितिको कुरा शुरु हुने बित्तिकै टेक्सासको चर्चा शुरु भएको छ । ठुलो राज्य र धेरै नेपालीहरु भएको मात्र होइन एकढिक्का र सक्रिय समाज भएको कारणले अन्य राज्यका मान्छेहरु पनि टेक्ससमा को उम्मेदवार हुँदैछ भन्ने चासो राख्ने गर्छन । यतिबेला फेरी […]
डालस, टेक्सास । डालस क्षेत्रलाइ आफ्नो कर्मभूमि बनाउंदै आएको एचडीएनपले डिसेम्वर १ सनिबार एक फन्ड रेजिंग डिनर सम्पन्न गर्ने भएको छ । बेड्फ़ोर्ड स्थित स्थानीय फिस्टेल नेपाली रेस्टुरेन्टमा आयोजना हुने उक्त डिनर कार्यक्रममा डालसको नेपाली समाजका अधिकांश अगुवाहरुको उपस्थिति रहने एचडीएनपीले जनाएको छ । गत बर्षको कार्यक्रम अलि खर्चिलो भएकोले अहिले सामान्य तरिकाले गर्न लागिएको […]
गोरखा, १२ मङ्सिर ः गोरखास्थित मनकामना मन्दिरमा पूजाआजा गर्न भक्तजनका लागि खुला गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको मन्दिरको पुनःनिर्माण सम्पन भएपछि आजदेखि भक्तजनका लागि पूजा गर्न खुला गरिएको हो । आज बिहान ६ बजे क्षमापूजा गरी मूल मन्दिरबाट पूजा शुरु गरिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिनुभयो […]
जसरी प्रजातन्त्र र लोकतन्त्रका धेरै कमजोरीहरु भए पनि यो संसारमा विकल्परहित छ, कतिपय संचार माध्यमहरु भरपर्दो सूचनाका बाहक नहुँदा नहुँदै पनि अहिलेको बिस्वमा स्वतन्त्र मिडियाको भूमिका अपरिहार्य छ । प्रजातन्त्र बलियो भएका सम्बृद्ध मुलुकहरुमा त स्वतन्त्र प्रेस निकै शक्तिशाली छ । अमेरिका त्यसको उदाहरण हो । संबैधानिक रुपमा मात्र नभएर अमेरिकाको प्रेस संस्थागत रुपमा पनि […]
काठमाडौँ, ४ कात्तिक : नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । आज भएको खेलाडी छनोट (अक्सन)मा सन्दीपलाई पिएसएल क्लब लाहोर कालान्दरले किनेको हो । सन्दीपले लाहोरबाट न्यूनतम ५० लाखदेखि ७० लाख प्राप्त गर्नेछन् । सन्दीपको टोलीमा दक्षिण अफ्रिकाका चर्चित ब्याटसम्यान एबिडी भिलियर्स, पाकिस्तानका […]