ताजा अपडेट

सुत्केरी भैँसीलाई भत्ता !

बाबियाचौर, म्याग्दी, १० साउन  ः मंगला गाउँपालिकाले सुत्केरी भँैसी गाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो । यसवर्ष १९ भैँसीपालक कृषकलाई रु तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर खड्काले […]


ओक्लाहोमामा गोली हानिएकी नेपाली चेली रचना श्रेष्ठको स्वास्थ्य सुधारतर्फ: सहयोगको लागी अपिल

सोमबार दिउसो दुइ बजे ओक्लाहोमा राज्यको अटोका सिटीमा आफु र परिवारको रोजीरोटीको लागि कार्यरत रचना श्रेष्ठ माथि एक अपराधिक मानसिकता भएको व्यक्तिले अन्धाधुन्ध ८ गोलि प्रहार गर्यो। उनले भुँइ सफा गरिरहेको अबस्थामा पछाडीबाट उनलाई गोली हान्यो । गोली हानिसकेर उक्त अपराधी नजिकैको म्याक डोनाल्ड नामक “छिट्टै खान पाइने” रेस्टुरेन्टमा गएर आराम गरेर बस्यो । नेपाली […]


जापानमा प्राकृतिक विपदको घोषणा

             जापानको मौसम पूर्वानुमान निकायले देशमा अत्यधिक गर्मीको लहरलाई प्राकृतिक विपद घोषणा गरेको छ। चर्को गर्मीका कारण त्यहां गत हप्तामात्रै ६५ जनाको ज्यान गएको थियो। उक्त निकायका एकजना प्रवक्ताले केही क्षेत्रमा तापक्रम अभूतपूर्व स्तरमा बढेको भन्दै चेतावनी जारी गरेका छन्। चर्को गर्मीका कारण २२ हजारभन्दा बढी मानिसहरुलाई अस्पताल भर्ना गरिएको […]


विद्युत् पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक

बनियानी, झापा, ४ साउन। झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँको नाम परिवर्तन गरी ‘कुलमान घिसिङ चोक’ राखेका हुन् । उक्त गाउँमा […]


सिधा कुरा जनता संग, नेपाली जनता रवि लामिछानेसंग

अमेरिका आउने धेरै नेताहरुले हामीलाई भन्ने गरेका छन्, नेपालमा ठीकठाक छ । तिमीहरुले सक्छौ नेपालमा लगानी गर, सक्दैनौ नेपालको बारेमा बिदेशमा बसेर नेपालमा नेतालाई गालि नगर। तिमीहरु अवसर नपाएर गएको भन्या होइन, अवसर पाएका छौ, पैसा कमाउ र मस्ती गर। कतिपय नेपाली जनताहरु पनि विदेश जानेलाई भगौडा भन्छन र उनीहरुको आलोचना गर्न मन पराउँछन। काम […]


“तिमीले पराइ ठानेपछि” का श्रस्टा लोकराज अधिकारी र उनका सृजना बारे

गीत कसरी, कहाँ, कस्तो परिस्थिति र समयमा लेखिन्छ ? यो प्रश्नमा हरेक गीतकारका फरकफरक जवाफ आउँछ । कसैले राति सपनामा देखेको गीतलाई ब्युँझिएर उतार्छन् । कोही गीत लेख्नकै लागि एकान्त खोज्छन् । कोही कसैले दिएको विषयवस्तुको फेरो समाएर लेख्छन् त कोही ट्युनिङको परिधिमा बाँधिएर गीतका स्थायी र अन्तरा खोज्छन् । सासुआमालाई पाल्पा अस्पताल लिएर गएका […]


६९ लाख संकलन गर्दै “द एक्स” को भब्य कार्यक्रम सम्पन्न

नेपाली गीत संगीत र सिनेमालाई टेवा पुर्याउने हेतुले इस्थापित सस्था फियुजन इंत्टरनेशनलको प्रायोजनमा अमेरिकाको सांगेतीक भ्रमणमा रहेको द एक्स ब्याण्डको येही जुलाई १४ तारिकमा सम्पन्न सान फ्रान्सिस्कोको कार्यक्रममा करिब ६९ लाख संकलन गर्दै नेपाली म्युजिक फेस्टिवल भब्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रममा नेपालका बिसिस्ट अन्जु पन्त, र राजु लामाको पनि बिसेस प्रस्तुति रहेको […]


आलोचना गर्ने देशकै शत्रु र भजन गाउने मित्र: ट्रंप र ओलीको साझा बिशेषता

२०१६ को नोभेम्बरमा डोनाल्ड ट्रंपले अमेरिकी रास्ट्रपतिको चुनाव जिते। त्यसपछि मात्र उनि पत्रकारहरुको तारो बने। त्यो भन्दा पहिले उनी ब्यापारी थिए। साम, दाम, दण्ड, भेद गरेर पैसा कमाउने गर्थे। जालझेल गर्थे, आफ्ना कामदारहरुलाई पैसा तिर्दैनथे, आफ्नो केस लड्ने वकिलको शुल्क तिर्दैनथे। कुनै न कुनै तिकडम प्रयोग गरेर सरकारलाई समेत कर तिर्दैनथे। उनी ठग्न सफल भएकोमा […]


आखिर के हो त यो मार्सी धान ??

नेपाल लगायत प्रबासमा बस्ने नेपालीहरुबीच यतिबेला मार्सी चामलको चर्चा चुलिएको छ । यसको प्रयोग राजनीतिक रुपमा वर्तमान प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल संग जोडिएको देखिन्छ । कारण केहि समय अघि मेडिकल कलेज ब्यबसायी दुर्गा प्रसाईंले यी दुइ नेताहरुलाई घरमा मार्सी चामलको भातले स्वागत गरेका थिए । पार्टी एकीकरणको गाँठो बल्झिएको बेला उनले यी दुइ […]


विश्वकप २०१८: दोस्रोपटक फ्रान्सलाई उपाधि,क्रोएसियन मोड्रेच विश्वकप सर्वोत्कृष्ट खेलाडी, एमबाप्पे युवा स्टार

डालस : २० वर्षपछि इतिहास दोहराऊदै फ्रान्स २१ औं संस्करणको विश्वकप विजेता बनेको छ । क्रोएसियालाई ४÷२ गोल अनतरको शान्दार जित निकाल्दै फ्रान्स २१ औं संस्करणको विश्व विजेता बनेको छ । १९९८ मा विश्वकप उचालेको फ्रान्सले पुनः इतिहास दोहो¥याउँदै इतिहास चुम्न सफल भएको हो । विश्वकपको फाइनलमा ६ गोल भएको खेलमा फ्रान्सले चार गोल हानेको थियो […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907