महंगीले ढाड सेकेर उठ्न नसक्ने बनाएको वेला एका विहानै कसैले ढोकाको घण्टी बजायो । हेर्न जादा पार्सलको पोका लिएर हुलाकी आएको रहेछ । के पार्सल आएको रहेछ भनी खोलेर हेरें, राता राता फलेका गहुँका दाना जस्तै मोटा मोटा चामल को पोको रहेछ । नाम हेरें चिन जानका एकजना मित्रले जुम्ला देखि पठाएका रहेछन् । जे भएपनी […]
अन्तत: सरकार झुक्यो । आज नेपालबाट प्रकाशित हुने संचार माध्यमहरुको शिर्षक हो । डाक्टर गोविन्द केसीसंगको बार्ता सफल भए पछि र उनको अनसन तोडिने भए पछि धेरैले सरकार झुकेको विश्लेषण गरे । सामाजिक संजालमा पक्ष वा बिपक्षमा कुर्लनेहरु कोहि फेरी बुरुक्क उफ्रेर सरकार झुकेको अर्थ लगाउदैछन । अर्काथरी फेरी यो समाचारलाई आफ्नो अहँ तुस्टि हुने […]
कुनै पनि कलाकारहरूकाे लागि संबन्ध जाेडिनु र ताेडिनु कुनै नाैलाे कुरा हुँदैन् । त्यसमाथि बलिउड कलाकारहरूकाे लागि त अाज छ भाेली नै छैन हुन्छ । यस्तै कुरा गराैँ पूर्व बलिउड जाेडी रणवीर कपुर र दीपिका पादुकाेणकाे । उनीहरूकाे सम्बन्धले पनि बलिउड संचार माध्यममा खुबै स्थान पाउने गरेकाे थियाे । बलिउडकाे सुन्दर जाेडी […]
काठमाडौँ । सरकार र अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा आज राति भएको नौबुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान नगरिने जनाइएको छ। आशयपत्र प्राप्त गरी पूर्वाधार […]
बाबियाचौर, म्याग्दी, १० साउन ः मंगला गाउँपालिकाले सुत्केरी भँैसी गाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो । यसवर्ष १९ भैँसीपालक कृषकलाई रु तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर खड्काले […]
सोमबार दिउसो दुइ बजे ओक्लाहोमा राज्यको अटोका सिटीमा आफु र परिवारको रोजीरोटीको लागि कार्यरत रचना श्रेष्ठ माथि एक अपराधिक मानसिकता भएको व्यक्तिले अन्धाधुन्ध ८ गोलि प्रहार गर्यो। उनले भुँइ सफा गरिरहेको अबस्थामा पछाडीबाट उनलाई गोली हान्यो । गोली हानिसकेर उक्त अपराधी नजिकैको म्याक डोनाल्ड नामक “छिट्टै खान पाइने” रेस्टुरेन्टमा गएर आराम गरेर बस्यो । नेपाली […]
जापानको मौसम पूर्वानुमान निकायले देशमा अत्यधिक गर्मीको लहरलाई प्राकृतिक विपद घोषणा गरेको छ। चर्को गर्मीका कारण त्यहां गत हप्तामात्रै ६५ जनाको ज्यान गएको थियो। उक्त निकायका एकजना प्रवक्ताले केही क्षेत्रमा तापक्रम अभूतपूर्व स्तरमा बढेको भन्दै चेतावनी जारी गरेका छन्। चर्को गर्मीका कारण २२ हजारभन्दा बढी मानिसहरुलाई अस्पताल भर्ना गरिएको […]
बनियानी, झापा, ४ साउन। झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँको नाम परिवर्तन गरी ‘कुलमान घिसिङ चोक’ राखेका हुन् । उक्त गाउँमा […]
अमेरिका आउने धेरै नेताहरुले हामीलाई भन्ने गरेका छन्, नेपालमा ठीकठाक छ । तिमीहरुले सक्छौ नेपालमा लगानी गर, सक्दैनौ नेपालको बारेमा बिदेशमा बसेर नेपालमा नेतालाई गालि नगर। तिमीहरु अवसर नपाएर गएको भन्या होइन, अवसर पाएका छौ, पैसा कमाउ र मस्ती गर। कतिपय नेपाली जनताहरु पनि विदेश जानेलाई भगौडा भन्छन र उनीहरुको आलोचना गर्न मन पराउँछन। काम […]
गीत कसरी, कहाँ, कस्तो परिस्थिति र समयमा लेखिन्छ ? यो प्रश्नमा हरेक गीतकारका फरकफरक जवाफ आउँछ । कसैले राति सपनामा देखेको गीतलाई ब्युँझिएर उतार्छन् । कोही गीत लेख्नकै लागि एकान्त खोज्छन् । कोही कसैले दिएको विषयवस्तुको फेरो समाएर लेख्छन् त कोही ट्युनिङको परिधिमा बाँधिएर गीतका स्थायी र अन्तरा खोज्छन् । सासुआमालाई पाल्पा अस्पताल लिएर गएका […]