काठमाडौं । रुसमा जारी विश्वकप २०१८ अन्तर्गत शुक्रबारबाट अन्तिम ८ को खेल सुरु हुँदैछ । शुक्रबार नेपाली समयअनुसार बेलुकी पौने ८ बजे हुने पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्नेछ भने राति पौने १२ बजे ब्राजिल र बेल्जियमको खेल हुनेछ । अन्तिम ८ मा रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई २-१ गोल अन्तरले हारउदैँ उरुग्वे क्वटरफाइनलमा पुगेको थियो भने, मेस्सीको कप्तानीमा […]
डालस, टेक्सास । पर्सि सनिबार अर्थात् जुलाई ७ गते बेलुकी अर्भिंग सहर स्थित लस कोलिनासमा रहेको टोयोटा म्युजिक फेक्ट्रीमा हुन लागेको बिशेष सांगीतिक मेलामा आफ्नो प्रस्तुति दिन द एक्स ब्याण्ड डालस आइपुगेको छ । ब्याण्डमा शिव मुखिया, सुरेन्द्र श्रेष्ठ र सजल राजभण्डारी रहेका छन् । ब्याण्डलाइ स्वागत गर्न आयोजक सहित संगीतप्रेमीहरुको ठुलो समूह विमानस्थल पुगेको […]
काठमाडौँ, जुलाई २ । मनसुन सक्रियभएसँगै वर्षा बढी भएकाले बाढी पहिरोको जोखिमसमेत बढ्दै गएको अवस्थालाई मध्येनजर गर्दै नेपाल रेडक्रस सोसाइटीले आजदेखि आपत्कालीन कार्यसञ्चालन केन्द्र (ERO) लाई सक्रिय बनाएको छ । नेरेसोले वाढी, पहिरो प्रभावितहरुलाई आपत्कालीन आवास, स्वास्थ्य सहयोग र सरसफाईको क्षेत्रमा सहयोग गर्ने गरी सो केन्द्रले काम गर्ने छ । नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष देवेन्द्र बहादुर […]
सबै बाबुआमा आफ्ना छोराछोरीले पढाइ होस् वा जुसुकै क्षेत्रमा होस् राम्रो गर्दा सबभन्दा बढी खुसी हुन्छन । आफुले गर्न नसकेका कामहरु र सपनाहरु आफ्ना छोराछोरीबाट पुरा होस् भन्ने धेरैको चाहना हुन्छ । चाहना त सबैले गर्छन तर त्यो पुरा भने निकै कमको मात्र हुने गर्छ । अर्थात् अब्बल दर्जामा निकै कम मान्छे मात्र पर्छन । […]
डालस, टेक्सास । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको तत्परतामा भोली देखि समर क्याम्प संचालन हुँदैछ । लामो समय देखि बहुप्रतिक्षित यो क्याम्पमा गुरु चिन्तामणि योगीको आतिथ्यमा संचालन हुँदैछ । प्रबाशी नेपालीहरुको ठुलो चुनौती भनेको आफ्ना बालबालिकाहरुलाई कसरी हाम्रो समाज, संस्कृति र धर्म प्रति जोडी राख्न सकिन्छ भन्ने नै हो। अविभावकहरुको सानो हेलचक्र्याईले मात्र पनि हाम्रा […]
डालस, टेक्सास । डालस एभरेस्ट लायन्स क्लबले हालै “एन इभिनिंग इन नेपाल” कार्यक्रम सम्पन्न गरेको छ । लायन सुरेश बस्यालको संयोजकत्वमा जुन १६ मा उक्त कार्यक्रम सम्पन्न भएको हो । एन इभिनिंग इन नेपाल बिगत धेरै बर्ष देखि हरेक बर्ष संचालन हुँदै आएको छ । लायन्सले गर्ने कार्यक्रमहरु छोटा, मिठा र उपलब्धिपूर्ण हुन्छन । यो […]
रुसमा जारी विश्वकपमा समुह चरण खेलमा नाइजेरियालाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । अर्जेन्टिनाले नाइजेरियालाई २—१ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो । यो विश्वकपमा कठिन संघर्ष गरेको अर्जेन्टिनालाई नकआउट चरणमा पु¥याउनका लागि कप्तान लियोनेल मेसी र मार्कोस रोहोले गोल गरे । अर्जेन्टिनालाई जिताउने क्रममा मेसीले खेलको १४ […]
ड्यालस (अमेरिका) – साहित्यकार बिटु केसीको कृति ‘मायाँको मात’ माथि आइतबार ड्यालसमा अन्तरकृया सम्पन्न भएको छ । स्थानीय साहित्यानुरागीहरुको बाक्लो उपस्थितीबीच ‘मायाँको मात’ र मुक्तकको बारेमा छलफल गरेका थिए । श्रष्टा साँझ तथा हिमालयखबर डटकम को संयुक्त आयोजनामा भएको कृति समिक्षा कार्यक्रम ८५ वर्षिया साबित्री आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा कृतिकार बिटु केसीले […]
काठमाडौँ । माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ। दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ। भारतको डिरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डिजिएफटी) ले माल्दिभ्स निर्यात गर्दै आएको धान, आलु, प्याज र दाल निर्यातमा […]
रूस – पोर्चुगल समूह ‘बी’ को उपविजेताको रुपमा रसिया विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। मोर्डोभिया एरिना रंगशालामा सोमबार सम्पन्न खेलमा इरानसँग १–१ को बराबरीमा रोकिएसँगै पोर्चुगल उपविजेता भएको हो। समूह ‘बी’ कै अर्को खेलमा स्पेन मोरक्कोसँग २–२ को बराबरीमा रोकिएपछि गोलअन्तरका आधारमा स्पेन समूह विजेता र पोर्चुगल समूह उपविजेता बनेका हुन्। अब प्रि […]