ताजा अपडेट

बिस्वकप २०१८ को पहिलो चरणमा कुन देश को संग खेल्दैछन ?

१४ जुन देखि १५ जुलाई सम्म रसियामा हुन लागेको बिस्वकप २०१८ को ज्वरो दिनदिनै बढ्दै गएको छ। बिभिन्न देशका फ्यानहरुले आफ्नो मनपर्ने टीमको नाममा जर्सी किन्ने देखि बाजी थाप्ने काम समेत शुरु गरिसकेका छन्। सामाजिक संजालमा एक अर्का प्रति व्यंग्यबाण प्रहार गर्ने देखि बादबिबाद सम्म गर्न थालिसकेका छन्। बिशेष गरी नेपाली फुटबल प्रेमी फ्यानहरु जर्मनी, […]


यौन हिंसा बिरुद्ध लड्न आइषा र श्रद्धाहरुलाई समाजले साथ दिन जरुरी छ

अमेरिकाको रास्ट्रपतिमा डोनाल्ड ट्रंपले सपथ लिएको दिन देखि शुरु भएको “मी टू” आन्दोलन अहिले पनि जारी छ। ट्रंपको आफ्नो जीवनकालमा एक ब्यापारीको रुपमा महिलालाई हेर्ने दृस्टीकोण निकै तल्लो स्तरको थियो। उनले महिलाहरुलाई बस्तु ठान्थे र पैसावाला र ठुलाबडाले जे गरेपनि हुन्छ भन्ने धारणा राख्थे। पैसाकै भरमा उनले धेरैलाई बोल्न बन्द गराएका थिए। उनी रास्ट्रपतिमा निर्बाचित […]


जान्नुहोस यस पटकको विश्वकपमा प्रयोगमा आउने रंगशालाका बिशेषताहरु

रूसमा हुने विश्वकप–२०१८ को उद्घाटन र अन्तिम खेल मस्कोको लुजनिकी रंगशालामा हुनेछ । जुन १४ देखि जुलाई १५ सम्म चल्ने उक्त प्रतियोगिताका क्रममा कुल १२ रंगशाला प्रयोगमा आउनेछन् । क्षेत्रफलका आधारमा विशाल रूसमा छरिएका यी रंगशालामध्ये प्रत्येकले कम्तीमा चार खेलको आयोजना गर्नेछन् । यसपटकको विश्वकपमा प्रयोगमा आउने रंगशाला कस्ता छन् त ? सबै १२ रंगशालासम्बन्धी […]


एनआरएनए अमेरिका युथ लिडरशिप छात्रवृत्ति २०१८ का विजयताहरु घोषणा

सुमन कार्की, अमेरिका।  गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एन.आर.एन.ए) अमेरिकाद्वारा अमेरिकामा अध्ययनरत जेहेन्दार र नेतृत्व क्षमता भएका नेपाली विद्यार्थीहरूलाई लक्षित स्थापित गरिएको “युथ लिडरशिप अवार्ड २०१८” को  चार जना बिजेताहरु घोषणा भएका छन्। बिजेता हुनेहरुमा नर्थ-र्इस्टबाट शिष्टता पौडेल, साउथ रिजनबाट पुजन दहाल, मिड-वेस्टबाट अशिम बिक्रम अधिकारी र वेस्टबाट गणेश सापकोटा रहेका छन। शिष्टता पौडेल […]


धर्म प्रचारमा संलग्न एनजीओ आइएनजीओहरुको दर्ता नविकरण नहुने

काठमाडौँ, २४ जेठ  ः राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(आइएनजिओ)को अनुगमन र नियमनमा अब कडाइ गरिने भएको छ । गृहमन्त्री रामबहादुर थापा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा तथा दुवै मन्त्रालयका पदधिकारीबीच आज गृह मन्त्रालयमा बसेको बैठकले एनजिओ र आइएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएकाले यसको नियमनलाई तीव्रता दिने निर्णय […]


चिन्तामणि योगीज्युको आतिथ्यमा हुने समर क्याम्पमा दर्ता खुला

डालस, टेक्सास। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले यहि जून ३० तारिख शनिबार देखि जुलाई ८ तारिख आइतबार सम्म एक सार्थक कार्यक्रम गर्ने भएको छ। समर क्याम्प नाम दिइएको उक्त कार्यक्रम चर्चित गुरु चिन्तामणि योगीको प्रमुख आतिथ्य र सहभागितामा हुनेछ। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको भवन अर्भिंगमा ९  दिन चल्ने उक्त क्याम्प भर्खर हुर्कंदै गरेका नेपाली […]


अमेरिकन गायिका मारिया कैरी दुधले नुहाउने

एजेन्सी । दुध सहजरुपमा उपलब्ध पौष्टिक आहार हो । हरेक उमेरका मानिसका लागि दुध अत्यधिक लाभकारी हुन्छ । दुधमा प्रोटिन, भिटामिन ए, बि १, बि १२ भिटामिन डी, पोटासियम र म्याग्नेसियम भरपुर हुन्छ । दुधलाई प्रोटिन, फ्याट, कार्बोहाइड्रेट तथा ती सबै भिटामिन र मिनरल्स पाइन्छन् जुन राम्रो स्वास्थ्यका लागि आवश्यक हुन्छ । हामी दुधकाे प्रयोग आहारकाे रुपमा गर्छौ […]


विकास र समृद्धिका लागि संविधान संशोधन गर्न तयारः प्रधानमन्त्री ओली

काठमाडौँ, २१ जेठ  ः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका मुद्दालाई अगाडि बढाउन सरकारले संविधान संशोधनदेखि लिएर पूरक बजेटसम्म ल्याउने बताउनुभएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा आज साँझ राष्ट्रिय योजना आयोगमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले “समृद्ध नेपाल र सुखी नेपाली” सरकारको मूल लक्ष्य भएकाले त्यो लक्ष्य पूरा गर्न कुनै […]


रुसी हतियार ल्याएमा कतारमाथि सैन्य आक्रमण गर्ने साउदी अरबको चेतावनी

पेरिस, फ्रान्स, १९ जेठ  ः रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ । रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद गर्न लागेको भनिएको एस–४०० बारे जानकारी गराउँदै यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न र हतियार खरिदका लागि निकट समयमा हुन लागेको […]


लालबाबु, नेपाल तिम्रा बाउको बिर्ता होइन : सुरेश पोख्रेल

अघिल्लो चोटी सरकारमा हुँदा लालबाबु पण्डितको थेगो थियो, नेपालमा जागिर खाँदा खाँदै विदेशको बसोबासको स्थायी प्रमाणपत्र लिनेहरुको जागिर खाइ दिन्छु। धेरैलाई ठिकै पनि लग्यो, नेपालको जागिर खाँदै पद ओगट्दै बिदेशमा बस्न हुन्न। आफु काम गर्न सकिन्न भने पद ओगट्न हुन्न भन्ने कुरा ठिकै पनि थियो। धेरैले उनको प्रशंशा गरे। सोहि कामको कारण अहिले उनले मन्त्री […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907