हिजो मैले कुण्डलिनी वेण्डलिङ्को केहि फोटोहरु प्रस्तुत गरेको थिएँ। आज उनको सक्षिप्त पारिबारिक पृष्ठभूमि प्रस्तुत गरेको छु। नेपाली समाज र नेपाल प्रतिको उनको गहिरो श्रद्धा, रुची र भावनाले गर्दा मैले उनलाई यहाँ प्रस्तुत गरेको छु। उनको समाजसेवाको रुचिलाई हामीले नेपालको हितमा अलिकति पनि संग्लग्न गराउन सक्यौं भने पक्कै राम्रो हुनेछ भन्ने उद्देश्य हो। छोटकरीमा कुण्डिलिनि […]
नेपालमा समाजसेवाको नाममा डलरको खेति गरिन्छ भन्ने धेरै सुनिन्छ। त्यस्तै डलरमा धर्म किनिन्छ र बेचिन्छ भन्ने पनि प्रस्ट देखिएको छ। यसरि हेर्दा डलर कमाउन विदेश धाइरहन पनि जरुरत रहेनछ। डलर दाताहरु संग सम्पर्क गर्नुस, उनीहरुका एजेन्डा बोक्नुस। समानता वा अन्य कुनै नाममा उनीहरुलाई आफ्नो मातृभूमि भित्र बसेर चियो चर्चो गर्ने आधार प्रदान गर्नुस। तपाईंलाइ डलर […]
योगेन्द्र गौतम —नेपाली कांग्रेसको भातृसंगठन नेपाली जन सम्पर्क समिति को स्थापना सन १९७६ जुन १३ को दिन भारत को मुम्बईमा जन नायक बि पी कोइरालाबाट गरिएको हो । संस्थापक अध्यक्ष अछाम जिल्लाका के एस रावल नेतृत्वमा गठन भएको नेपाली जनसम्पर्क समिति भारत बिस्तारै मुम्बई देखी भारत का हरेक राज्यहरुमा पनि बिस्तार हुँदैगयो । चन्दिगढ ,दिल्ली , […]
घटस्थापनापछि १० लाख यात्रु उपत्यकाका बाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा ले जनाएको छ । “थानकोट, ककनी, साँखु, फर्पिङ, साँगा गरी पाँचवटा नाकाबाट दैनिक बाहिरिनेको सङ्ख्या बढेको छ । सरकारले उपत्यकामा निजामती कर्मचारी, निजी विद्यालयका विद्यार्थी बोक्ने सवारीलाई पनि दसैँमा उपत्यका बाहिर पठाउने तयारी गरेकामा आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा यातायात व्यवसायीले […]
सडक यातायात नेपालीलाई विकल्पहिन विकल्प हो । जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुंच बाहिर रहेकाले सडक यातायात एक मात्र भरपर्दो यात्राको माध्यम हो । सडक यातायात असुरक्षित बन्दै गईरहेको छ, सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ह्वात्तै बढेको छ । यात्रुहरु अपांङ्ग भएर बांच्न बाध्य छन, धनको […]
२०३८ सालदेखि पत्रकारितामा होमिएका हरिहर विरही नेपाल पत्रकार महासंघको सभापति (२०५१) र प्रेस काउन्सिल नेपालको अध्यक्ष (२०५५) समेत बने। पत्रकारितामा आउनुअघि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनै विरहीको ६ असोजमा आत्मसंस्मरण ‘आगो निभेको छैन’ पुस्तक बजारमा आएको छ। […]
संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतको नाम आज अनुमोदन गरेको छ । विशेष समितिको बैठकले भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय र चीनका लागि प्रस्ताव गरिएका लीलामणि पौड्याललाई अनुमोदन गरेको हो । बैठकले न्यायपरिषद् सदस्यमा रामप्रसाद सिटौलालाई पनि अनुमोदन गरेको संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।
करिब सात बजेको हुँदो हो। नेपालमा बालबालिकाहरुको शिक्षामा सक्रिय नेपाल जर्नी भन्ने संस्थाको सानो भेटघाट कार्यक्रम सकेर नेपाली समाज टेक्सासको सभा हल पुगें। त्यहाँ बिबेकशील नेपाली पार्टीको अन्तरक्रिया थियो। तर ढिला भैसकेको थियो। सहभागीहरु लगभग गैसकेका थिए। उक्त पार्टी संग सम्बद्ध केहि साथीहरु त्यहाँ हुनुहुन्थ्यो। हलको ढोका खोल्दै गर्दा भित्रबाट एकजना सामान्य लाग्ने मान्छे निस्किनु भयो। मैले […]