अमेरिका. नोभेम्बर ७ । अमेरिकामा रहेका पत्रकारहरुको साझा संगठन नेजाले पत्रकार संजय न्यौपानेको असामयिक निधन प्रति शोक ब्यक्त गरेको छ। महासचिव तोया दाहालद्वारा हस्ताक्षरित उक्त बिज्ञप्तिमा न्यौपानेको उपचारको लागि संकलित रकम नेपाल पत्रकार महासंघ मार्फत उनका छोराछोरीको पठनपाठनमा खर्च गरिने समेत उल्लेख गरिएको छ। बिज्ञप्तिमा भनिएको छ : नेपाली सञ्चारफाटका प्रतिभावान पत्रकार सञ्जय न्यौपानेको अल्पआयू […]
मृत्यु अबस्यम्भावी भए पनि यो सबभन्दा अप्रिय घटना हो। मान्छे चाहे जति सुकै उमेरको होस्, मृत्युलाइ सहज मानिदैन। कम उमेरको मृत्यु त झन् भयाबह हुन्छ। त्यो भन्दा झन् भयाबह अवसरको खोजीमा बिदेशिएको व्यक्तिको मृत्यु हुँदा हुन्छ। आफ्नै गाउँ, ठाउंमा हुने मृत्यु भन्दा त्यो प्रलयकारी हुन्छ। पैसा कमाउन वा अन्य बाध्यताको कारण बिदेसिएको मान्छेको मृत्यु कहालीलाग्दो […]
मस्तिष्क स्नायुसम्बन्धी रोगबाट पीडित पत्रकार सञ्जय न्यौपानेको ४५ वर्षको उमेरमा आज साँझ निधन भएको छ । ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा साँझ उहाँको निधन भएको हो । कान्तिपुर दैनिक लगायत नेपाल आर्थिक पत्रकार समाजमा पूर्वउपाध्यक्ष एवम् कारोबार राष्ट्रिय दैनिकका पूर्वसम्पादक रहेका न्यौपानेका श्रीमती एक छोरो एक छोरी हुनुहुन्छ । स्वर्गीय न्यौपानको आजै राति पशुपति […]
संयुक्त राज्य अमेरिको मिल्लेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले प्रकाशित गरेको सन् २०१७ को स्कोरकार्डमा गत वर्ष झैँ यस वर्ष पनि नेपाल समग्रमा २० वटा सूचकमध्ये १६ मा उत्तीर्ण भएको छ । यो स्कोरकार्ड वार्षिक प्रतिस्पर्धात्मक प्रक्रिया हो, जुन एमसिसीको विकास सहयोग कुन देशले प्राप्त गर्छ भन्ने कुराको निर्धारण गर्ने प्रमुख माध्यम भएको नेपालस्थित अमेरिकी दूतावासले […]
प्रकाश सिग्देल नेपाली काग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले नेपालमा राजनितिक स्थायित्व बिना शिक्षा र स्वास्थ्यमा सन्तोसजनक प्रगति हुन नसक्ने बताएका छन् । नेपालमा देखापरेको दुई खाले शिक्षा निजि र सामुदायीक बिचको दुरी अन्त्य नहुदा सम्म देशले बिकासमा गति नलिने र त्यसका लागी राजनैतिक स्थायित्व अनिवार्य रहेको उनको भनाई छ । शिक्षा र स्वास्थ्य सर्वसुलभ हुनु […]
अमेरिकी रास्ट्रपतिको चुनाव आउन ५ दिन मात्र बाँकी रहंदा हिलारी क्लिन्टन र डोनाल्ड ट्रंप बीच कडा प्रतिस्पर्धा हुने पछिल्ला पोलहरुले देखाएका छन्। केहि हप्ता अघि सम्म सजिलै जित्ने अनुमान गरिएकी हिलारी क्लिन्टन इमेल काण्डले प्रतिरक्षात्मक अबस्थामा पुगेकी छिन। डोनाल्ड ट्रंपको बिली बुश एक्सेस हलीउड अडियो सार्बजनिक पछि उनको यात्रा समाप्त भएको अनुमान गरिंदै थियो तर […]
भारतीय प्रधानमन्त्री प्रणब मुखर्जी नेपालको तीन दिने भ्रमणमा आएका छन् । नेपाल सरकारले उनि आउँदाको दिनलाई सार्बजनिक बिदा पनि दिइसकेको छ । त्यस्तै जनकपुर र लुम्बिनीमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि तय गरिएको छ । सरकारी स्तरबाट यो सब काम भैरहंदा सामाजिक संजाल भने बिभिन्न कुराहरुले भरिएको छ । खासगरी फेसबुक र ट्विटरमा नेपालीहरुले आक्रोस […]
नोभेम्बर २, डालस, टेक्सास। नेपाल जर्नीले यहि आउँदो डिसेम्बर १० गते शनिबार फन्ड रेजिंग गर्ने उद्देस्यले एक बिशेष कार्यक्रम गर्ने भएको छ। मकवानपुर जिल्लाको हेटौडामा एक सुबिधा सम्पन्न कम्प्युटर सहितको पुस्तकालय निर्माण गर्ने उद्देस्यले उक्त फन्ड रेजिंग कार्यक्रम गर्न लागिएको हो।३० देखि ४० लाख लागत लाग्ने अनुमान गरिएको उक्त पुस्तकालय निर्माणको लागि संसार भरिबाट सहयोग […]
नोभेम्बर २ । अमेरिकाको आयोवा राज्यको डेस मोइन्स इलाकामा दुइ जना प्रहरी मारिएका छन्। उनीहरुलाई एम्बुस शैलीमा मारिएको जनाइएको छ। आफ्नै गाडी भित्र गोलि हानेर उनीहरुलाई मारिएको थियो। घटना घटाउनेको खोजि भैरहेको छ र उनीहरु वा उ प्रहरीको लागि खतरा रहेको जनाउंदै सजग रहन प्रहरीलाई सचेत बनाइएको छ। बुधबार बिहान करिब १ बजे अर्बाण्डेल प्रहरी […]
म नेपाली राजनीतिमा न कुनै पार्टीको सक्रिय कार्यकर्ता भएर हिंडें न त कुनै दल बिशेष को झण्डा बोकेर नै कुँदें, तर प्रजातान्त्रिक मूल्य र मान्यता प्रति समर्थित रहें मौन समर्थन गरिरहें । न लुटको पछि लागें न फुटको भाग बन्डा नै मागें आफ्नो ब्रम्हले राम्रो सोंचेको काम गरिरहें । २००७ साल को कुरा पढें, २०१७ सालको कुरा सुने । हुन त म कुनै सम्पन्न घरानामा […]