अमेरिकी रास्ट्रपतिको चुनाव सकिएको दुइ हप्ता मात्र बितेको छ। चुनावी अभियानका दृश्यहरु धेरै मान्छेको मानसपटलमा अझै ताजै छन्। नबनिर्बाचित रास्ट्रपति डोनाल्ड ट्रंप अबको दुइ महिना पछि बिधिबत रुपमा पदभार ग्रहण गर्नेछन। ४५ औ रास्ट्रपतिको रुपमा उनले इतिहासमा आफ्नो नाम लेखाउने छन्। डोनाल्ड ट्रंप अधिकांश अमेरिकी जनताका छनोट होइनन। त्यसो त हिलारी पनि त्यस्तो उम्मेदवार थिइनन। […]
डालस एभरेस्ट लायन्स क्लबले गत सप्ताहन्त आइतबार सम्पन्न गरिएको आँखा शिविरमा बिभिन्न तरिकाले योगदान पुर्याउने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गरेको छ। डालस लायन्स क्लबका अध्यक्ष राधाकृष्ण काफ्लेद्वारा जारी सन्देशमा प्रत्यक्ष सेवा प्रदान गर्ने डाक्टरहरु, स्वयंसेवीहरु, नेपाली समाज टेक्सास, नेपाली सांस्कृतिक तथा सांस्कृतिक केन्द्र, लायन्स पदाधिकारी र सदस्यहरुलाई हृदयदेखि धन्यवाद दिंदै आगामी दिनमा लायन्सले गर्ने यस्ता […]
डालस, टेक्सास। नेपाली समाज टेक्सासले निशा कार्कीको परिवारको सहयोगको लागि स्थापित गो फण्ड एकाउन्ट स्थगित गर्नुको उक्त अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरेको छ। नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेद्वारा प्रकाशित बिज्ञप्तिमा सो कुरा व्यक्त गरिएको हो। बिज्ञप्तिमा नेपाली समाज टेक्सासले उठाउने हरेक समुदाय लक्षित कार्यक्रममा नेपाली समुदायको सहयोगको मुक्त कण्ठले प्रशंशा गरिएको […]
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने सरकारको कुनै योजना नरहेको स्पष्ट पार्नु भएको छ । संबिधान संशोधनको मुद्धालाई बिथोल्नका लागि हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन सरकार लागि परेको भनेर भ्रम सिर्जना गर्न खोजिएको गृहमन्त्री निधिको भनाई छ । संबिधान संशोधनको गृहकार्य भइरहेका बेला गृहमन्त्री निधिले अंगीकृत नागरिकलाई राज्यको उच्च तहमा पु¥याउने […]
नोभेम्बर १८, टेक्सास, अमेरिका। टेक्सासमा रहेको नेपालीहरुको छाता संगठन नेपाली समाज टेक्सासले फेरी अर्को प्रशंशनिय काम गर्ने भएको छ। नोभेम्बर २० गते डालस एभरेस्ट लायन्स क्लबको सहयोगमा आँखा शिबिर संचालन गर्न लागेको नेपाली समाज टेक्सासले डिसेम्बर ४ गते आइतबार स्वास्थ्य शिबिर संचालन गर्ने भएको छ। बिहान ९:३० देखि दिउसो १ बजे सम्म संचालन हुने उक्त […]
पत्रकार संजय न्यौपाने बिरामी थिए । उनलाई उपचार गर्न भारत लगियो । त्यहाँ उनको उपचारको लागि धेरै पैसा खर्च हुने भयो । इमान्दार र मिहिनेती पत्रकार संजय संग उपचारको लागि त्यति धेरै पैसा थिएन। सहयोगको लागि अपिल गरियो। उनी संगै काम गरेका र उनलाई नजिकबाट चिन्नेहरुले उनलाई बचाउनु पर्छ भनेर उपचारको लागि खर्च जुटाउन सहयोग […]
अमेरिकी रास्ट्रपतिको निर्बाचन समाप्त भएर डोनाल्ड ट्रंप रास्ट्रपति निर्बाचित भैसकेका छन्। उनि व्हाइट हाउस वरिपरि रास्ट्रपतिको तालिम लिन ब्यस्त छन्। रास्ट्रपतिको रुपमा गर्नु पर्ने धेरै काममा उनि अनभिज्ञ भएकोले उनलाई ओबामाले मसिनो गरी सघाउँदै छन्। उनको सडकमा बिरोध जारी छ भने उनले आफ्नो मन्त्रीमंडल र सल्लाहकार नियुक्त गर्ने काम शुरु गरिसकेका छन्। नयाँ रास्ट्रपतिलाइ आफ्नो […]
पञ्चकन्या गु्रप अन्र्तगत नेपाल बिटुमिन तथा ब्यारेल उद्योगमा काम गर्दा ठगी गरेको आरोपमा पक्राउ परेका योगेन्द्रमणी दाहाललाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा राख्न नख्खु कारागार चलान गरेको छ । दाहाल कम्पनिको आर्थिक महाशाखा प्रमुख हुदा १२ करोड ३५ लाख भन्दा धेरै रकम ठगी गरेको अदालतले ठहर गरेको छ । दाहाल २०६६ साल देखी यो […]
अमेरिका टेक्सासको नेपाली समाजले फेरी एकपटक ठुलो क्षति व्यहोर्नु परेको छ । केहि दिन अघि मात्र जर्जियामा ४ जना नेपाली गुमाएको नेपाली समाजले अर्की एक होनहार बिद्यार्थीलाइ गुमाएको छ ।ओक्लाहोमा स्थित इस्ट सेन्ट्रल युनिभर्सिटीमा नर्शिंग बिषय पढ्दै गरेकी २० बर्षीय छात्र निशा कार्कीको आज देहाबशान भएको छ । उनका सहपाठी, मित्रहरु र आफन्तका अनुसार उनि […]
किन्सासा (कङ्गो), १ मङ्सिर । कङ्गोका एक सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारमाथि सोमबार गोली हानी हत्या गरिएको यहाँको नेसनल प्रेस युनियनले बुधबार जनाएको छ । कङ्गोली राष्ट्रिय रेडियो तथा टेलिभिजनका पत्रकार मार्सेल लुवालालाई सोमबार राति सुतिरहेको अवस्थामा गोली हानी हत्या गरिएको बताउँदै युनियनका प्रमुख जोसेफ वाडकार्ड कासोङ्गा सिलुङ्डेले घटनाको घोर निन्दा गर्नुभएको छ । उहाँले प्रहरीले […]