ताजा अपडेट

कोरनाभाइरसको महामारी र घरेलु रोक़थाम


डालसको नेपाली स्कुल केहि दिनका लागि बन्द: अमेरिकामा रास्ट्रिय संकटकाल घोषणा हुँदै

  डालस, टेक्सास । कोरोन भाइरसको प्रभाव फैलिएर बिस्तारै स्थानीय समुदायका क्रियाकलापहरुमा असर पर्न थालेको छ । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको सहयोगमा नेपाली समाज टेक्सासद्वारा संचालन भैरहेको नेपाली भाषा कक्षा सोहि भाइरसका कारण मार्च २२ सम्मका लागि स्थगित गरिएको छ । स्कुलका प्रिन्सिपल बिजयराज भट्टराई तथा स्कूल ब्यबस्थापनका अनुसार यो अबधि बढ्न सक्ने तर्फ […]


थानेश्वर गौतम र लाली बुढाथोकीले ल्याए अर्को धमाका : धानको सुली मकैको चुली

मिठो स्वरका धनि थानेश्वर गौतम र लाली बुढाथोकीले अर्को सुन्दर प्रस्तुति बजारमा ल्याएका छन् । “धानको चुली मकैको सुली लाइदेउ मायाँ नबोली नबोली” शिर्षकको यो गीतमा पनि बिगतमा जस्तै ग्रामिण भेगमा प्रचलित शब्दहरुको प्रयोग गरेका छन् । यसपटक उनीहरुले म्युजिक भिडियोमा चर्चित सिने कलाकारहरु केकी अधिकारी र पुष्प खड्कालाई ल्याएका छन् । गीतका शब्द अत्यन्त […]


थानेश्वर गौतम र लाली बुढाथोकीले ल्याए अर्को धमाका : धानको सुली मकैको चुली

मिठो स्वरका धनि थानेश्वर गौतमले अर्को सुन्दर प्रस्तुति बजारमा ल्याएका छन् । “धानको चुली मकैको सुली लाइदेउ मायाँ नबोली नबोली” शिर्षकको यो गीतमा पनि बिगतमा जस्तै ग्रामिण भेगमा प्रचलित शब्दहरुको प्रयोग गरेका छन् । यसपटक उनले म्युजिक भिडियोमा चर्चित सिने कलाकारहरु केकी अधिकारी र पुष्प खड्कालाई ल्याएका छन् । गीतका शब्द अत्यन्त मार्मिक र जनाजिव्रोमा […]


कोरोना भाइरस प्याण्डेमिक घोषणा र अमेरिकी सरकारको कमजोर रणनीति

बिस्व स्वास्थ्य संगठनले कोरोना भाइरसको आतंकलाई प्याण्डेमिक अर्थात् बिस्वभर खतरनाक रुपमा फैलिरहेको रोगको रुपमा घोषणा गरेको छ । गत जनवरी ३० मा मात्र उक्त संगठनले यो रोगको महामारीका कारण जनस्वास्थ्य आपतकालीन अबस्थाको घोषणा गरेको थियो । यतिबेला सवालाख मान्छेमा कोरोना भाइरसको संक्रमण भएको छ भने ४५ सय भन्दा बढीको ज्यान गैसकेको छ । चीन लगायत […]


कोरोना भाइरस सम्बन्धि जान्नैपर्ने केहि तथ्यांकहरु

कोरोना भाइरसले संसार आतंकित छ । आतंकको कारणमा कतिपय सत्यता छ भने कतिपय भ्रम पनि छ । सार्बजनिक समारोहहरु स्थगित गरिएका छन् । यात्रा स्थगित गरिएका छन् । बिद्यालय बन्द गरिएको छ । इटालीले आफ्ना ६ करोड मान्छेलाई आफ्नै घरभित्र बन्द गर्ने घोषणा गरेको छ । चीनले उहान प्रान्त बन्द गरेको धेरै भैसक्यो । कोरोना […]


एचडीएनपीले घरबारबिहिनहरुलाई ब्ल्यांकेट दियो

डालस, टेक्सास । एचडीएनपी इन्टरनेसनलले घरबारबिहिनहरुलाई ब्ल्यांकेट वितरण कार्यक्रम सम्पन्न गरेको छ । क्रिश्मसको समय पारेर जाडोमा कठ्याङ्ग्रिन बाध्य उनीहरुलाई न्यानो ब्ल्यांकेट वितरण गरिएको हो । बिभिन्न व्यक्ति, संस्थाहरुबाट संकलित ५२३ वटा ब्ल्यांकेट वितरण गरिएको संस्थाका अध्यक्ष देवी आचार्यले जानकारी दिनु भएको छ । एचडीएनपी डालस फोर्ट वर्थ क्षेत्रमा सक्रिय सामाजिक संस्था हो । यसले […]


नारायणीमा पानीजहाजको सफल परीक्षण, ओली, प्रचण्ड र देउवाले उद्घाटन गर्ने

चितवन / भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा बनिरहेको ‘क्रुज सिप’ (मिनी पानीजहाज)को आइतबार नारायणी नदीमा सफल परीक्षण गरिएको छ । आइतबार दिउँसो तीन बजे चालक दलका केही सदस्य र सञ्चालकहरुले ‘मिनी पानीजहाज’को सफल परीक्षण गरेका हुन् । क्रुज बनाउन तयार गरिएको पोर्टबाट झण्डै एक किलोमिटरसम्म चलाएर परीक्षण गरिएको थियो । परीक्षण सफल भएपछि निर्माणकर्ताहरुसहित […]


डालस फोर्ट वर्थ कृष्ण प्रणामी मन्दिरमा रक्तदान सम्पन्न

डालस, टेक्सास । डि.एफ.डब्लु श्री कृष्ण प्रणामी हिन्दुसमाजको आयोजना, बि.डि.ए.(ब्लड डोनर्स अफ अमेरिका)  को समन्वय र कार्टर ब्लड केयर को प्राविधिक सहयोगमा डिसेम्बर २१, २०१९ मा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रम यसै समितिका अध्यक्ष श्री राजुहुमगाईको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा १० महिला सहित ३० जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । Re__Blood_Drive_2019 श्री कृष्ण […]


नेपालको नगरपालिका र अमेरिकाको सिटी बीच भगिनी सम्बन्ध स्थापित

डालस, टेक्सास । नेपलिज-अमेरिकन च्याम्बर अफ कमर्श, डालस, टेक्ससको संयोजन र सिटी अफ अर्भिंग तथा अर्भिंग-लस कोलिनस च्याम्बर अफ कमर्शको निमन्त्रणमा अमेरिकाको भ्रमणमा आएको गोकर्णेश्वर नगरपालिका, काठमाडौँ नेपालको एक प्रतिनिधिमण्डललाई सिटी अफ अर्भिंगले हिजो एक विशेष स्वागत तथा सम्मान गरेको छ। टेक्ससको सिटी अफ अर्भिंग र नेपालको गोकर्णेश्वर नगरपालिका बिच ‘ सिस्टर सिटी’ सम्बन्ध स्थापनाका […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907