वाशिंटन डिसी, अमेरिका । अमेरिकाको तल्लो सदनको न्याय समितिले रास्ट्रपति ट्रंप बिरुद्ध महाअभियोग लगाउने प्रस्ताव पारित गरेको छ । न्याय समितिबाट पारित भए पछि अब यो प्रस्ताव संसद्को पूर्ण इजालसमा गएको छ भने यसमाथि मतदान डिसेम्बर १८ मा हुनेछ । न्याय समितिमा डिसेम्बर १३ शुक्रबार भएको मतदानमा पक्षमा २३ र बिपक्षमा १७ मत परेको थियो […]
नेपाली समाज टेक्सासको निर्बचानको तिथि नजिकिंदै छ । अन्तिम दिन डिसेम्बर २१ तोकेर सदस्य बन्नको लागि आव्हान पनि गरिसकिएको छ । उम्मेद्वारी दाखिला गर्ने अन्तिम दिन डिसेम्बर २२ तोकिएको छ । तर डिसेम्बर महिनामा हावापानी जति कठ्याङ्ग्रिएको छ, त्यो भन्दा बढी नेपाली समाज टेक्सासको चुनावी चहलपहल कठ्याङ्ग्रिएको देखिन्छ । १९९८ मा सामान्य चाडबाड मनाउने उद्देश्य साथ […]
डालस, टेक्सास । आफु बसेको समाजलाई केहि दिनु पर्छ भन्ने मूल उद्देश्यका स्थापित एचडीएनपी इन्टरनेसनलले क्रिश्मसको समय पारेर ५०० ब्लान्केट वितरण गर्ने भएको छ । घरबारबिहिन, रोगी एबम बृद्धबृद्धाहरुलाई क्रिश्मस इभको दिन अर्थात् डिसेम्बर २४ गते डालस र फोर्ट वर्थमा ब्ल्यांकेट वितरण गरिनेछ भने ७ जना युवायुवतीहरुलाई संयोजक तोकेर ब्ल्यांकेट संकलन शुरु गरिएको संस्थाका अध्यक्ष […]
पेन्साकोला, फ्लोरिडा । आम गोलीकाण्डहरु भैरहने अमेरिकामा शुक्रबार बिहान फ्लोरिडाको पेन्साकोलामा रहेको हवाई आधार क्षेत्रमा फेरी अर्को गोलीकाण्ड भएको छ । उक्त घटनमा गोलिकाण्डमा सहभागी रहेको भनिएको व्यक्ति सहित ४ जनाको मृत्यु भएको छ भने अरु ८ जना घाइते भएका छन् । घटना भएको अमेरिकी सेनाको हवाई बेसले ठुलो क्षेत्र ओगटेको छ जसमा सैनिक र […]
वाशिंगटन डिसी, अमेरिका । अन्ततः रास्ट्रपति ट्रंपमाथि महाअभियोग लगाइने नै भएको छ । सभामुख नेन्सी पेलोसीले रास्ट्रपति डोनाल्ड ट्रंपले आफ्नो पदको दुरुपयोग गरेको पर्याप्त प्रमाण फेला परेको भन्दै उनीविरुद्ध महाअभियोग पत्र दर्ता गर्न सम्बन्धित संसदीय समितिलाई निर्देशन दिएकि छिन । ट्रंपलाइ डेमोक्र्याटहरुले घृणा गर्ने भएकोले सानोतिनो कुरामा निहु खोजेर महाअभियोग लगाउन खोजेको त होइन भन्ने […]
डालस, टेक्सास । नेपाली समाज टेक्सासको ११औं कार्यकारी समितिको चुनाव डिसेम्बर २८ मा हुने भएको छ । सदस्यता समितिका प्रमुख विजयराज भट्टराईद्वारा प्रेस बिज्ञप्ति जारी गर्दै उक्त जानकारी गराउनु भएको हो । साथै त्यसको लागि सदस्यता शुल्क र सदस्यता लिनको लागि आबस्यक योग्यता एबम कागजातको पनि उल्लेख गरिएको छ । १८ बर्ष पुगेको र टेक्सासको […]
काठमाडौँ, नेपाल । सुनौं सुनौं र नाचौं नाचौं लाग्ने गजल गाउने गायक थानेश्वर गौतमले फेरी अर्को रमाइलो गीत गाएका छन् । ‘खान्न भाउजु मस्यौरा, सिन्की पकाइदेउ” शिर्षक राखिएको यो गीत मनोरन्जनले भरिपूर्ण छ । यस गीतमा थानेश्वर आफुले पनि अभिनय गरेका छन् भने किशोर भण्डारी, कुमार न्यौपाने, रेश्मा तिमिल्सिना, गरिमा तिमिल्सिना र राधाकृष्ण सापकोटाको समेत […]
वाशिंगटन डिसी, अमेरिका । बिगत २ महिना भन्दा बढी देखि शुरु भएको रास्ट्रपति ट्रंप बिरुद्धको महाअभियोग छानबिन तेश्रो चरणमा प्रवेश गरेको छ । हाउस इन्टेलिजेन्स कमिटिले आफ्नो रिपोर्ट सार्बजनिक गर्दै रास्ट्रपति ट्रंपले आफ्नो पदको दुरुपयोग गरेको औपचारिक आरोप लगाउंदै जुडिसिएरी कमिटिमा पठाएको छ । ३०० पेज लामो उक्त प्रतिबेदनमा बिगत दुइ महिना देखिका गोप्य सुनुवाई, […]
यतिबेला अमेरिकाको राजनीति रास्ट्रपति ट्रंपमाथि अभियोग लगाउने वा नलगाउने भन्ने बिषयमा केन्द्रित छ । २०१८ को निर्बाचनमा प्रतिनिधिसभामा डेमोक्र्याटहरु बहुमतमा आए पछि शुरु भएको यो महाअभियोगको डण्डा युक्रेन काण्डमा पुगेर बजारिने भएको छ । बन्द कोठा भित्र भएका सुनुवाई र सार्बजनिक सुनुवाइको दुइ चरणहरु पार गरिसकेपछि इन्टेलिजेन्स कमिटिले रिपोर्ट तयार गरेर जुडिसिएरी कमिटीमा पठाउँदै छ […]
डालस, टेक्सास । डालसमा सक्रिय डालस एभरेस्ट लायन्स क्लब लगायतका केहि संस्थाहरुको संयुक्त आयोजनामा नेपाली मन्दिरको सभाहलमा आज नोभेम्बर २४ आइतबार स्वर्गीय इरा आचार्यको स्मृति सभा हुने भएको छ । स्मृति सभा अपरान्ह ४ देखि ६ बजे सम्म हुनेछ । त्यस अघि ११ बजे देखि ४ बजेसम्म उहाँकै सम्झनामा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको छ […]