जनवरी २९, डालस, टेक्सास। डालस एभरेस्ट लियो क्लबले स्थापना भए पछि पहिलो पल्ट एक पदयात्रा कार्यक्रम आज सम्पन्न गरेको छ । नेपालमा करिब दुइ बर्ष अघि गएको महाभूकम्पमा भएको जन र धनको क्षतिलाइ आफ्नो तर्फबाट केहि सहयोग गर्न यो कार्यक्रम आयोजना गरिएको थियो । डालस एभरेस्ट लायन्स क्लबको भगिनी संगठन डालस एभरेस्ट लियो क्लबमा धेरै […]
बेनी (म्याग्दी), १६ माघ । म्याग्दीको सदरमुकाम बेनीमा शनिबार कम खर्चिलो भू–संरक्षण प्रविधिसम्बन्धी तालिम सम्पन्न भएको छ । ‘माटो पानी जोगाऔँ, हरियाली बढाऔँ’ भन्ने मूल नारासहित जिल्ला भू–संरक्षण कार्यालय, म्याग्दीको आयोजनामा भूस्खलन हुने क्षेत्रमा कम खर्चिलो प्रविधि अपनाउन प्रोत्साहन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । वेगखोला गाविसको १ देखि ८ र दोवाको १ देखि […]
जनवरी २८, वाशिंगटन डिसी। अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रंपले विशेषाधिकार आदेशमा हस्ताक्षर गर्ने क्रम रोकिएको छैन। ओबामाकेयर, मेक्सिको पर्खाल जस्ता देश र बिदेशमा प्रत्यक्ष असर पर्ने मुद्धाहरुमा हस्ताक्षर गरिसकेका ट्रंपले आज फेरी अर्को बिबादास्पद मुद्धामा हस्ताक्षर गरेका छन्। युद्धग्रस्त र समस्याग्रस्त इस्लामिक देशहरुबाट आउन अस्थायी रुपमा प्रतिबन्ध लगाउने उनको चुनावी नारा अनुसार उनले ७ वटा इस्लामिक […]
(माघ १६ गते आइतबार प्रचारप्रसार गर्ने) काठमाडौँ, १५ माघ । देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ । विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाको संयोजनमा […]
(रमेश गिरी) भक्तपुर, १५ माघ । विश्वसम्पदा सूचीमा रहेको भक्तपुरको प्रसिद्ध चाँगुनारायण मन्दिरको जीर्णोद्धारको कार्य सुरु भएको छ । विसं २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भएपछि चारैतिर टेको लगाएर अड्याइएको उक्त मन्दिरको जीर्णोद्धार कार्य सुरु भएको पुरातत्व विभाग भक्तपुर स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । मन्दिरमा क्षमापूजा सकिएपछि गत बुधबारदेखि […]
काठमाडौँ, १४ माघ । आर्थिक अवस्था कमजोर भएका महिलालाई राम्रो काममा युनाइटेड अरब इमिरेट्स(युएई) लगायत खाडीका विभिन्न देश पठाइदिन्छु भनी प्रलोभनमा पारी नक्कली कागजात बनाई विदेश पठाउने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका कपन बस्ने एक्सिस ओभरसिज गौशालाका सञ्चालक सुदर्शन खड्काले नक्कली कागजात बनाई युएई पठाउन लागेको भेटिएपछि थप दुईलाई प्रहरीले […]
वाशिङ्गटन, १४ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन अभियानका बखत ब्यक्त गरेका मेक्सिको सीमामा पर्खाल निर्माण गर्ने घोषणा अब कार्यान्वयन हुने प्रक्रियामा रहेको जनाइएको छ । संयुक्त राज्य अमेरिकाको दक्षिणतर्फ मेक्सिकोको सीमाक्षेत्र एकहजार नौसय चवन्न माइल (लगभग तीन हजार एकसय सत्ताइस किलोमिटर) लम्बाइमा फैलिएको छ । यस सीमाक्षेत्रको धेरैजसो स्थानमा कतै स्टीलबाट निर्मित पाताका अग्ला […]
रत्ननगर(चितवन), १४ माघ । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले चितवनका लागि कोसी टप्पु वन्यजन्तु आरक्षबाट ल्याइएको अर्ना संरक्षण र पर्यटन विकासका लागि कोशेढुङ्गा सावित हुने विस्वास व्यक्त गर्नुभएको छ । चितवनको रत्ननगर स्थित सौराहामा अर्नालाई स्वागत गर्न आज आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चितवनको एउटा परिवारको अङ्गका रुपमा […]
काठमाडौँ, १३ माघ । आर्थिक–सामाजिक विकासका योजना तथा तिनको कार्यान्वयनमा लामो समयदेखि कार्यरत व्यक्तिहरूले यातायात पूर्वाधारको चरम अभाव, अधिक कर तथा ढुवानी खर्चका कारण भूपरिवेष्टित मुलुकहरूको आर्थिक विकास हुन नसकेको बताएका छन् । विश्वका ४६ देशमा आज एकैपटक भूपरिवेष्टित मुलुकहरूको आर्थिक विकासबारे फ्रान्सेली संस्था इन्स्टिच्युट फ्रान्सियासले साझा विश्व भन्दै ‘नाइट अफ आइडियाज्’ नाराका साथ आयोजना […]
काठमाडौँ, १३ माघ । समाजशास्त्रीय दृष्टिकोणले नेपालमा परम्परादेखि मनाइँदै आएको ‘दसैँ र तिहार’ को ठूलो महत्व रहेको औँल्याइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत संस्थाले यहाँ आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी वक्ताले दसैँ र तिहारको समयमा मानिसलाई पाठपूजा र रमाइलो गर्न तुलनात्मक रुपमा फुर्सद हुने बताए । संस्कृतिविद् मोदनाथ प्रश्रितले कृषि प्रणालीको युग सुरु भएपछि समाजमा […]