अप्रिल १३, डालस, टेक्सास । युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो बार्षिक सम्मेलन आउन करिब ६ हप्ता बाँकी छ । सम्मेलनको दिन नजिकिंदै जाँदा त्यसको लागि आबस्यक तयारी पनि तिब्र गतिमा भैरहेको छ । बिभिन्न खाले कार्यक्रमहरुका समय तालिका प्रकाशित भैसकेका छन् । हरेक दिन डिजे हुँदैछ जसमा डिजे प्रशान्त र डिजे ममले सहभागी दर्शकहरुलाई भरपुर मनोरंजन […]
चैत्र ३१, २०७३ सालको अन्तिम दिन। त्यसो त प्रकृतिको चक्रमा यो एउटा अर्को दिन मात्र हो। अन्तिम वा शुरूको दिन हुन्न। यो त मान्छेले आफ्नो सजिलोको लागि, हिसाब किताब गर्न, भाड़ा उठाउन, तलब बुझ्न, बिल पठाउन र यस्तै अन्य कामको लागि निर्माण गरिएको शुत्र हो। मान्छेले आफुलाई ब्यबस्थित गर्न निर्मित यो क्यालेण्डरको प्रकृति संग कुनै साइनो […]
काठमाडौँ, ३१ चैत । काठमाडौँको उत्तरी भेगस्थित टोखामा प्रत्येक वर्ष चैत मसान्तका दिन निकालिने सपना विनायकको रथ जात्रा आज सम्पन्न भएको छ । प्रत्येक नयाँ वर्षका दिन सपन तीर्थको मेला लाग्ने बेला आज स्थानीय सङ्कटा माई र सपना विनायकको भेट गराइन्छ । सङ्कटा माई र सपना विनायक आमाछोरा भएको जनविश्वास छ । शुक्रबार हुने मेलाका […]
अप्रिल ११, डालस, टेक्सास। मे महिनाको अन्तिम साता अर्थात् मेमोरियल विकेन्ड (मे २६-२८) मा डालस मा हुन लागेको युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो साधारण सभामा प्रस्तुत हुने विभिन्न कार्यक्रमहरु मध्ये फेसन शो पनि एक महत्वपूर्ण कार्यक्रम हो। सोहि फेसन शो मा मिस नेपाल अर्थ/इन्टरनेसनल (२०१४)सोनी राजभण्डारी आफ्नो विद्वता, सुन्दरता र क्षमता प्रदर्शन गर्न र फेसन शोमा […]
काठमाडौँ, २८ चैत । सरकारले रिक्त प्रहरी महानिरीक्षकमा प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई आज नियुक्त गरेको छ । बेलुका सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । चार वर्षको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा अर्यालले १५४.२ अङ्क प्राप्त गर्नुभएको थियो । त्यसैगरी प्रहरी नायब महानिरीक्षक […]
अप्रिल ९, आइतबार, डालस, टेक्सास । अमेरिकाको सबभन्दा सक्रिय नेपालीहरुको संस्था नेपाली समाज टेक्सासले आज अप्रिल ९ गते आइतबार स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कृष्ण लामिछानेका बिहान ९ देखि दिउसो १ बजे सम्म चलेको उक्त स्वास्थ्य शिविर सदा झैँ नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र अर्थात् पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आयोजना भएको थियो । […]
डालस, अप्रिल ९। युनाइटेड नेपालिज एसोसिएसनको डालसमा हुने दोश्रो सम्मेलनको तिथि नजिक आउंदै गर्दा यसको तयारी तिब्र रुपमा चलिरहेको छ। सम्मेलन भनिए पनि यसको मुख्य उद्देश्य नेपाली युबाहरुलाई अमेरिकी मुलधारमा स्थापित गर्न सहयोग गर्नु हो। मुलधारमा स्थापित गर्न के के कुराहरु आबस्यक छन् भन्ने कुराको पहिचान गर्नु सबभन्दा पहिलो खुड्किलो हो। युनाइटेड नेपालिज एसोसियसन दोश्रो […]
काठमाडौं, २६ चैत । अमेरिकी अधिकारीले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचन अभियानमा वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा रसियाली हस्तक्षेप भएको भन्ने विषयमा अमेरिकी अधिकारीले अनुसन्धानलाई अघि बढाउन दवाव सिर्जना गरिरहेका वेला एटलान्टिक क्षेत्रका दुई शक्तिशाली मुलुकका अधिकारीले रसियाले फ्रान्सको मतदान प्रक्रियालाई पनि प्रभावित तुल्याउने प्रयास गर्नसक्ने चेतावनी दिएका छन् । फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा अति […]
फुल सायद संसारको सबभन्दा सुन्दर बस्तु हो । मानब जातिको उत्पत्ती देखि नै फुलले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । २५०० बिसी भन्दा अघि पनि इजिप्टमा फूललाई सजाउन र अन्य बिशेष अवसरहरुमा प्रयोग गरिएको पाइन्छ । फुललाइ स्वागत गर्न, धन्यवाद दिन, शुभकामना दिन, पर्व लगायतका धेरै कार्यहरुमा प्रयोग गरिन्छ । सुन्दर, असल, नरम बस्तुलाइ पनि फुलसंग […]
स्थानीय निर्वाचन घोषणा सँगै सबै दलका कार्यकर्ताहरूमा खुशीयालीको रौनक छाएको छ। दुई दशक पछि मतदानमा भाग लिएर आफ्नो जनप्रतिनिधि छान्न आतुर छन् जनता। स्थानीय जनप्रतिनिधि नभएर हरेक सानासाना समस्याहरूमा दुख पाईरहेका जनता हरेक बिहान चिया पसलदेखि भट्टी पसल सम्म निर्वाचन हुने या नहुने भन्ने गफमै बित्ने गरेको छ। २०५४ सालमा १७ बर्षका नागरीक अहिले ३६ […]