डालस, टेक्सास, अप्रिल २६ । युनाइटेड नेपालीज एसोसिएसन आफ्नो दोश्रो अधिबेशन डालसमा गर्दैछ । त्यसको लागि बिभिन्न चरणमा कामहरु भैरहेका छन् । यसै क्रममा १५ बर्ष माथिका बालबालिकाहरुको लागि समर्पित एउटा अत्यन्त महत्वपूर्ण कार्यक्रम “युएनए ट्यालेन्ट हन्ट” भनिएको प्रतिभा प्रदर्शन गर्ने कार्यक्रमको तालिका प्रकाशित गरिएको छ । यो कार्यक्रममा भाग लिन चाहने वा यसमा आफ्नो […]
भक्तपुर, १३ वैशाख । वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भक्तपुर दरबार क्षेत्रको ‘न्हाय्कं झ्या दरबार’ अर्थात सिंहध्वाका दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण गर्नुपर्नेमा जोड दिइएको छ । भूकम्पपछि टेकोको भरमा अडिएको विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रको लाय्कु चोकको उत्तर खण्डमा रहेको सिंहध्वाका दरबार पुरानै शैलीमा पुनःनिर्माण गर्न पुरातत्वविद्हरुले जोड दिएका हुन् । भूकम्पको स्मरण […]
अमेरिकामा २०१६ मा स्थापित नेपाली युबाहरुको लागि लक्षित एक मात्र संगठन युएनए का अध्यक्ष पासांग लामाले एक बिज्ञप्ति मार्फत सबैलाई सहयोगको लागि अपिल गर्नु भएको छ । आगामी मे महिनाको २६ देखि २८ सम्म डालसमा हुन लागेको उक्त सम्मेलनले नेपाली युबाहरुलाई एक कदम अगाडी बढाउने विश्वास राखिएको छ । लामा द्वारा प्रकाशित बिज्ञप्ति जस्ताको तस्तै: […]
बेइजिङ, १२ वैशाख । चीनमा यस वर्षको पहिलो चार महिनामा भित्र ३३ करोड नयाँ रोजगारी सृजना भएको छ । यस कारण बेरोजगारी सङ्ख्यामा कमि आएको छ । सरकारी अधिकारीले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा चार महिनामा ३.९७ प्रतिशत बेरोजगारी घटेको उल्लेख गरिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष एक लाख ६० हजारभन्दा बढी […]
अप्रिल २३, डालस, टेक्सास। अर्भिंग स्थित रमाइलो रेस्टुरेन्ट। झिलिमिली बत्ति, उज्याला र हँसिला मानिसहरु, उत्प्रेरक बक्ताहरु। आफु बाँचेको समाजलाई केहि दिनु पर्छ भन्नेहरुको सानो समूह को बिचमा भर्खरका कल्कलाउँदा बालिकाहरु। मानिस भन्छन केहि गर्न केहि हुनु पर्छ, तर केहि नभए पनि दिन सकिन्छ भन्ने संदेश दिने यो कार्यक्रमको मुख्य उद्देस्य। “नेपालको लागि साँझ” अर्थात् Night […]
आगामी मे महिनाको अन्तिम सप्ताहन्त अर्थात् मेमोरियल डे विकेन्डमा युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलन सम्पन्न हुन गैराखेको छ । नेपाली युवाहरुमा समर्पित युएनएले गर्न लागेको यो डालसमा गर्न लागेको यो सम्मेलन धेरै कारणले बिशिस्ट महत्वको छ । अमेरिकामा नेपालीहरुको संख्या बढे संगै अमेरिकी समाजमा एकीकृत हुन चाहनेकोहरुको संख्या पनि बढ्दै गैरहेको छ । आफ्नो सिमित […]
रत्ननगर (चितवन), ८ वैशाख । चितवनको रत्ननगरस्थित कुमाल तालमा नयाँ चरा फेला परेको छ । बर्ड एजुकेसन सोसाइटी, चितवनका अनुसार ‘ठूलो धाबके हावा चिल’ (Great White Pelican) नामको नयाँ चरा पहिलोपटक जिल्लामा अभिलेख गरिएको चरा विज्ञ वासु बिँडारीले जानकारी दिनुभयो । मुख्यगरी यो चराले भारतको गुजरातमा बच्चा कोरल्ने गर्छ । यो बाटो बिराएर आउने आगन्तुक […]
अप्रिल १५, डालस, टेक्सास। नेपालीहरुको नयाँ बर्ष २०७४ युलेस स्थित बियर क्रिक पार्कमा सम्पन्न भएको छ। नेपाली समाज टेक्सासको आयोजनामा भएको कार्यक्रममा डालस वरपरका सयौं नेपालीहरुको सहभागिता थियो। नयाँ बर्ष कार्यक्रममा बिभिन्न खाले कार्यक्रमहरु भए। बिहान सबेरै देखि साना साना नानीबाबुहरुका खेलहरु सम्पन्न भए। नेपाली समाज टेक्सासद्वारा संचालित नेपाली पाठशालाका बिद्यार्थीहरुले बिभिन्न खाले खेलकुदमा भाग […]
अप्रिल १४, लवक। टेक्सास राज्यको लवकमा रहेका नेपालीहरूको प्रतिनिधिमुलक संस्था लवक नेपाली समाजमा सुरेन्द्र गौतमको नेतृतमा नयॉ कार्यसमिति चयन भएको छ । समाजका अगुवा प्राध्यापक डाक्टर मेघनाथ पराजुली र शर्मिला पराजुलीको निवासमा भर्खरै सम्पन्न दोस्रो अधिवेशनले निवर्तमान उपाध्यक्ष समेत रहेका गौतमको नेतृत्वमा नयॉ कार्यसमिति चयन गरेको हो । प्रा डा पराजुलीको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट सर्वसम्मतरूपमा […]
लामो समयदेखी क्यानडामा वस्दै आएका समाजसेवी मित्र काफ्लेले काठमाण्डौंको सतुगंलमा वन्न लागेको विन्धवासिनी मन्दिर तथा पहिलो आध्यात्मिक बिस्सो बिद्यालय का लागी भुमिदान गरेका छन् । उनले मन्दिर निर्माणका लागी राखियको सन्कल्प अनुसारको भुमी दान गरेका हुन । केही समय अघि क्यानडा भर्मण् मा गएका आध्यात्मीक विश्वविद्यालयका अभियान-कर्ता ” नेपाली बबा ” जगताचार्यले काफ्लेसँग राखेको प्रस्तावलाई […]