मिस नेपाल क्यालिफोर्निया २०१७ को पत्रकार सम्मेलन सम्पन्न

प्रेम परियार, क्यालिफोर्निया

मे ३०, २०१७, – मिस नेपाल क्यालिफोर्निया २०१७ को आयोजकद्वारा पत्रकार सम्मेलन सम्पन्न गरेको छ I चहल पहल प्रोडक्सनले आयोजना गरेको उक्त पत्रकार सम्मेलनमा वे एरियामा क्रियासिल पत्रकारहरुको उल्लेख्य सहभागिता थियो I कार्यक्रममा मिस नेपाल क्यालिफोर्निया २०१७ सम्बन्धी तयारीहरु, प्रतिस्प्रधी छनौट प्रक्रिया, यस कार्यक्रमको उद्देस्य्हरु माथि सहभागीहरुलाई जानकारी गराइएको थियो I बर्क्लीको हिमालयन फ्लेवरमा आयोजित कार्येक्रममा आयोजक चहल पहल प्रडक्सनको तर्फबाट जोशी बाबु, सन्तोष न्यौपाने र सागर श्रेष्ठले सहभागीहरुलाई प्रश्नोत्तरको माध्यमबाट बिस्तृत जानकारी दिनु भएको थियो I लोक्कल्यांकारी उद्देश्यका साथ आयोजित यस मिस नेपाल क्यालिफोर्निया २०१७ बाट खर्च कटाएर बचेको रकमबाट भूकम्प प्रभावित दुर्गम क्षेत्रको बिद्यालय निर्माणमा खर्च गरिने आयोजकले बताएको छ I

मिस नेपाल २०१३ इशानी श्रेष्ठ, मिस इंडिया अन्तरास्ट्रिय इशा अग्रवाल , फेसन डिजैनर शुभेक्ष्या भडेल, लोकप्रिय नायिका नन्दिता के. सी.को समेत बिशेष उपस्थितिमा हुन गइरहेको यस कार्येक्रम चर्चित हास्य कलाकार एबम प्रस्तोता सन्दिप क्षेत्रिले कार्यक्रम संचालन गर्नेछन भने अमेरिकामा चर्चित प्रस्तोताको रुपमा चिनिएकी निक्की पाण्डेले उनलाई साथ दिनेछिनI कार्यक्रममा बे-एरियाका समाजसेबी, भद्र भलादमीहरु, संघ संस्था

प्रतिनिधिहरुको समेत उपस्थिति थियो I osnepal.com बाट प्रतक्ष्य प्रसारण यसबाबु सन्दिपले गरेका थिय भने फोटो पत्रकार बिनोद के सी, गोविन्द शाहीको समेत उपस्थिति थियो I मिस नेपाल क्यालिफोर्निया २०१७ को कार्यक्रम संयोजन नविना बस्नेत उप्रेतीले गर्ने आयोजकले बताएको छ I

MNC-2017-Press_Meet-9 MNC-2017-Press_Meet-27 MNC-2017-Press_Meet-34

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907