एनआरएनको मैदानबाट देश र समुदायको आर्थिक उन्नतिमा सहयोगी बन्न चाहन्छु: भानु खरेल
अहिले अमेरिकामा एनआरएन अमेरिकाको निकै चर्चा छ । सदस्य बन्ने र बनाउने होडबाजी छ । बिभिन्न खाले प्रवृतिका मान्छेहरु मैदानमा उत्रिएका छन् । अघिल्लो चुनाब जितेर पनि राम्रो नतिजा दिन नसकेका देखि पराजित हुँदा पराजय स्वीकार गर्न गाह्रो मान्नेहरु मैदानमा खुलेर उत्रिएका छन् । यहि तरंग र तरलताबीच डालस क्षेत्रमा लामो समय सामाजिक सेवामा सक्रिय भानु खरेल पनि एनआरएनको मैदानमा उत्रिने मूडमा हुनुहुन्छ । नेपालमा २०१५ सालमा गएको विनासकारी भूकम्पको बेला भुकम्पपिडितलाइ ठुलो आर्थिक र भौतिक सहयोग गर्ने थोरै मध्ये उहाँ पनि एक हुनुहुन्छ । काम गर्ने तर कामको जस लिन हल्ला चाहिं गर्न मन नपाउने खरेल अमेरिकाको आइटी बजारको राम्रो ज्ञाता मानिनुहुन्छ । आफ्नो यो ज्ञानलाई मातृभूमि र नेपाली समुदायमा प्रयोग गरेर लाभ लिने सक्ने बनाउने सोंच उहांको छ । नेपाललाइ शब्दमा वा औपचारिकतामा माया गरेको देखाए पनि काम भने नगर्ने धेरै प्रवृति बिदेशिएका नेपालीहरुमा देखिए पनि खरेल नेपालको लागि साँच्चिकै केहि गर्ने सोंचमा हुनुहुन्छ । केहि गरेर देखाउन फराकिलो मैदानको खोजीमा रहनु भएका खरेल आगामी एनआरएन अमेरिकाको चुनावी मैदानमा उत्रिने तयारीमा हुनुहुन्छ । यहि सेरोफेरोमा युएस एंड नेपाल डट कमका लागि लेखनाथ गौतम संग उहाँले लामो कुराकानी गर्नु भएको छ । प्रस्तुत छ, समाजसेवी भानु खरेल संगको उक्त कुराकानीमा आधारित बिशेष सामाग्री :
बिदेशमा अहिले थुप्रै नेपालीहरु छन्। भारत देखि खाडी मुलुक हुँदै युरोप र अमेरिका समेत नेपाली पुगेका छन्। बिगत १५/१६ बर्ष देखि नेपालीहरु उल्लेख्य संख्यामा बिदेशमा छन्। धेरै बाध्यता, थोरै चाहना र केहि अवसरको लागि नेपालीहरु विदेश गएका छन्। त्यसो त कुनै पनि देशको मान्छे आफ्नो घर गाउँ छोड्न गतिलो कारण चाहिन्छ। लहडको भरमा कोहि पनि बसाइ सर्दैन। आफ्नै देशभित्रको आन्तरिक बसाई सराइ त अमिलो लाग्ने अबस्थामा देशै छोडेर बिरानो मुलुकमा बसाई सर्नु सजिलो काम होइन। तर पनि थुप्रै कारणले नेपालीहरु बिदेसिएका छन्। म पनि त्यहि जमात मध्यको एक हुँ। म मेरो गाउँ नराम्रो लागेर बिदेशिएको मान्छे होइन । गरेर खाने ठाउं नभएर पनि होइन।म अबसरको खोजीमा बिदेसिएको हुँ ।
मलाई बिशेष गरि सूचना संचार को क्षेत्रमा काम गर्न मन छ नेपालमा। अहिले म अमेरिकामा एउटा ठुलो कम्पनीमा काम गर्छु र मेरो मातहतमा सयौं कर्मचारीहरु छन्। साँच्चै भन्ने हो भने मलाई अझ धेरै कमाउने सपना छैन। एउटा ठिक्कको सपना बोकेको मान्छे मेरो लागि यो स्थान प्रयाप्त छ। भौतिक सुखभोगको लालसा पनि मेरो त्यति छैन। सामान्य जीवन यापन गर्न र आफ्ना बच्चाको भरणपोषण गर्न मलाई कठिन छैन। अब मेरो सपना भनेको मैले आफ्नो जन्मभूमिबाट लिएको ऋण तिर्ने हो। नेपालमा केहि गर्ने हो, नेपाललाई केहि दिने हो। त्यसको लागि चाहिने कुरा मसंग छ भन्ने लाग्छ। म त्यसको लागि तयार छु। मसंग त्यसको लागि चाहिने योजना र क्षमता दुवै छ । अब म त्यो गर्ने प्लेटफर्मको खोजीमा छु । एनआरएन मेरो लागि उपयुक्त प्लेटफर्म हुन सक्छ। ६० लाखको संख्यामा रहेका गैर आबसिय नेपालीहरुको शिप र पुंजीको सदुपयोग गर्न सकियो भने उनीहरुलाई स्वदेश फर्किने बाताबरण मात्र होइन फर्केपछि आबस्यक पर्ने भरपर्दो आर्थिक आधार पनि तयार हुनसक्छ भन्ने मेरो दृढ विश्वास छ।अबको एनआरएनले एउटा संगठनको रुपमा काम गर्ने भनेको आर्थिक समुन्नति तर्फ नेपाललाइ लैजानको लागि नेपाली युवा जनशक्तिलाइ बिस्व बजारमा जोड्ने हो । परम्परागत रुपमा गरिने कामले अब एनआरएन चल्न सक्दैन । यसको लागि भिजन र योजना सहित बिस्व बजारमा नेपाली जनशक्तिलाइ परिचालन गर्ने, नेपालमा लगानी गर्ने बाताबरण तयार गर्नको लागि लबिङ्ग गर्ने मात्र होइन कमाएको पैसा फेरी विदेश आबस्यकता अनुसार विदेश लैजान समेत पाउने गरी नियम कानुनमा परिबर्तन गर्न आबस्यक दवाव सिर्जना गर्नु पर्छ । ठुलो संख्यामा नेपालीहरु बिदेशमा रहेको हुनाले र त्यो जनशक्ति मध्ये धेरैजसो दक्ष पनि छ । त्यो दक्ष जनशक्तिलाई नेपालमै फर्केर काम गर्नको लागि राजनीतिक स्थिरता मात्र होइन भविस्य प्रतिको आशा जरुरी छ । त्यसको लागि नेपालमै ठुला परियोजनाहरु संचालन गर्नु पर्छ जसले नेपाली दक्ष युवाको पलायन रोक्न मद्दत गर्छ । अहिलेको साँघुरो बिस्वमा कसैलाई कहीं पनि खुम्च्याएर राख्न सकिन्न । तर राम्रो बिकल्प दिन सक्यो भने पक्कै पनि त्यो जनशक्ति आफ्नो माटो छोडेर विदेशिने छैन । अहिले सुन्दा महत्वाकान्क्षी सोंच जस्तो लागे पनि म संग त्यो स्तरको काम गर्ने योजना, दक्षता र श्रोत छ । त्यसैले मलाई एनआरएन को फराकिलो प्लेटफर्म चाहिएको हो ।अहिले एनआरएन अमेरिकाको चुनावको चर्चा चुलिएको छ । सदस्यता लिने क्रम शुरु भएको छ । चुनाव आउन ३ महिना बाँकी रहे पनि उम्मेद्वारी घोषणा गरेर मत माग्ने काम समेत शुरु भैसकेको छ । मेरो योग्यता अनुसारको समाजसेवा गर्ने मेरो चाहना छ । एनआरएनमा जाने खालि पद र प्रतिष्ठाको लागि होइन भन्ने मेरो मान्यता छ । मेरो अनुभव अनुसारको काम गर्न एनएनको केन्द्रिय होस् वा स्थानीय रुपमा नेतृत्व गर्न पाएँ भने पक्कै मैले मेरा माथि उल्लेख गरेका महत्वाकान्क्षी योजनाहरु अघि बढाउन भूमिका खेल्ने छु । नेपालीहरुको पैसालाइ खालि सिमेन्ट र बालुवामा खर्च गर्ने स्थिति परिबर्तन गरेर लगानी गरेर मुनाफा आर्जन गर्ने स्थिति सिर्जना गर्ने मेरो लक्ष छ । लडेर, भिडेर र धेरै पैसा खर्च गरेर चुनावमा जाने मेरो सोंचाई छैन । काम गर्न जाने हुनाले मैले के गर्ने भनेर कार्ययोजना बनाउने काम मेरो हो । त्यो आगामी दिनमा मैले अझ स्पस्ट रुपमा राख्दै जानेछु । धेरै साथिभाइहरुले पनि मलाई कहीं कतै भूमिका लिनु पर्छ भनेर सल्लाह दिइरहेको अबस्थामा टेक्सास र अमेरिकाभरका साथीहरुको सल्लाह बमोजिम अघि बढ्ने मेरो सोंचाई छ । हेरौं, नेपाली समुदायको बृहत्तर आर्थिक हितको लागि सार्थक काम गर्ने मेरो सपना कहिले र कसरी पुरा हुन्छ !
राम्रो दिन मेरो बिरुगल नپال को दिन
कसरी आजसम्म मैले एक वास्तविक र सामान्य मूल्य कम्पनीबाट घर बनाउन को लागी एक पैसा कमाईएको थिएँ Albaker ऋण फर्म। म धेरै शुभ दिन हुँ र भगवान को लागी जोस लुइस ऋण कम्पनी।
,
मेरो नाम अब्दुल हो, म हेटौडा नेपाल शहर हुँ, म एक घर खरीद गर्न, गत 5 महिनाको लागि एक वास्तविक ऋण कम्पनी खोज्दैछु।
सबै मलाई घोटालाको गुच्छा थियो जसले मलाई भरोसा राखे र अन्त्यमा
दिनको दिन, तिनीहरूले पैसा फिर्ता नगरी मेरो पैसा लिनुभयो, सबै
मेरो आशा गुमाएको थियो, मलाई भ्रष्ट र निराश लाग्यो, म इन्टरनेटमा ऋण कम्पनीहरु संग केहि गर्न चाहन्थेँ, त्यसैले म केहि देखि पैसा कमाउन गए।
मित्र, मैले यो सबै कुरा भनेँ र उनले भन्यो कि उनले मलाई मद्दत गर्न सक्छन् कि
त्यो एक ऋण कम्पनी हो कि मलाई ऋण को कुनै पनि राशि संग मदद गर्न सक्छ जान्दछ
मेरो द्वारा 2% को एक धेरै कम ब्याज दर संग आवश्यक छ, त्यो सिर्फ एक
उनको ऋण, उनीहरूले मलाई कसरी ऋणको लागी आवेदन गर्ने भनेर निर्देशन दिए, मैले गरे
जसलाई उनले मलाई भनिन्, मैले उनीहरूलाई ईमेलमा आवेदन गरे: (albakerloanfirm@gmail.com) मैले कहिल्यै विश्वास गरेन तर मैले प्रयास गरे र मेरो
सबैभन्दा ठूलो आश्चर्य मैले 24 घण्टा भित्र ऋण पाए, म विश्वास गर्न सकेन,
म खुसी र अमीर हुँ र म यस ऋणलाई भगवानलाई धन्यवाद दिदैछु
जस्तै यो अझै पनि सबै घोटालाहरु मा यो घोटाला मा अवस्थित छ,
कृपया म त्यहाँ सबैलाई सल्लाह दिनेछु जो जाने को लागी ऋण चाहिन्छ
(albakerloanfirm@gmail.com) तिनीहरू कहिल्यै कहिल्यै असफल हुनेछैन, र
तपाईंको जीवनले मेरो परिवर्तनको रूपमा परिवर्तन गर्नेछ। आजको सम्पर्क (albakerloanfirm@gmail.com) र तपाईंको ऋणबाट प्राप्त गर्नुहोस्, उनीहरूका वास्तविक ऋण प्रस्तावको लागि परमेश्वरले आशिष् Albaker ऋण फर्मलाई आशिष् दिनुहुन्छ।
सुनिश्चित गर्नुहोस कि तपाईं आफ्नो ऋण को लागि Albaker ऋण फर्म देखि संपर्क गर्नुहोस किनकि मैले सफलतापूर्वक यस कम्पनी ले मेरो ऋण लाई बिना तनाव को बिना।
रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)